मुख्य समाचार

दियो पोस्ट | आइतबार, जेठ ०५, २०७६

काठमाडौं, जेठ ५ । काठमाडौँ उपत्यकामा दुई पांग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने भएको छ । आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँमा पत्रकार सम्मेलन गर्...

दियो पोस्ट | आइतबार, जेठ ०५, २०७६

काठमाडौँ, जेठ ५ । पश्चिम नवलपरासीमा दुई जना प्रहरी जवानमाथि बलात्कारको मुद्धा चलाइएको छ । गत बैशाख १ गते घाँस काट्न गएका २ जना युवतीहरुलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरी जवानहरु प्रेम खड्का र प...

दियो पोस्ट | आइतबार, जेठ ०५, २०७६

काठमाडौं, जेठ ५ । आईतबार देशका विभिन्न ठाउँमा भएको गाडी दुर्घटनामा परि १४ जनाको मृत्यु भएको छ । धादिङ, बैतडी र उदयपुर र गुल्मीमा भएका छुट्टाछुट्टै गाडी दुर्घटनामा परी १४ जनाको ज्यान गएको हो । गजु...

दियो पोस्ट | आइतबार, जेठ ०५, २०७६

होन्डुरस,जेठ ५ । होन्डुरसको रोटान द्वीपमा एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलटको मृत्यु भएको छ । प्रहरीका अनुसार रोटानको विमानस्थलबाट उडेको केही म...

दियो पोस्ट | आइतबार, जेठ ०५, २०७६

काठमाडौँ,जेठ ५ । पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजन टुंगाउने उद्देश्यका साथ आइतबारका लागि बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक एकाएक स्थगित भएको छ । ११ बजे बस्ने ...

दियो पोस्ट | आइतबार, जेठ ०५, २०७६

बालबालिकाको आँखा रातो भइरहन्छ र औषधि गर्दा पनि निको हुँदैन भने त्यसलाई सामान्य रुपमा लिन नहुने चिकित्सकहरूले बताएका छन्। बालबालिकाको आँखामा लाग्ने क्यान्सर जसलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा...

दियो पोस्ट | आइतबार, जेठ ०५, २०७६

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र रहेको वाराणसी लगायत भारतमा आज अन्तिम चरणको मतदान भइरहेको छ। चुनावको परिणाम आगामी बिहीवार मे २३ तारिखका दिन घोषणा हुने ठानिएको छ। मोदीको भारतीय...

दियो पोस्ट | शनिबार, जेठ ०४, २०७६

काठमाडौँ,जेठ ४ । ‘मलाई अक्षरहरुले थिँचिरहेछन्, तर ज्ञान कहाँ छ?’ सुँक्क…. सुँक्क गर्दै उनी प्रश्न गरिरहेकी थिइन् । दर्शकदीर्घामा केहीछिन सन्नाटा छायो । उनका लागि स्कुल र घर दुबै बोझ हुन् । उनको चाहना...

दियो पोस्ट | शुक्रबार, जेठ ०३, २०७६

काठमाडौँ, जेठ ३ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरमा आकस्मिक अवतरण गराइएको छ । लुम्बिनी जान लागेको प्रधानमन्त्री चढेको हेलिकप्टर प्रतिकुल मौसमका कारण भरतपुरको आर्मी ब्यारेकमा आकस्...

दियो पोस्ट | शुक्रबार, जेठ ०३, २०७६

काठमाडौँ, जेठ ३ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तर्गतको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाल साधारण तारेखमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । केही दिनअगा...

दियो पोस्ट | शुक्रबार, जेठ ०३, २०७६

काठमाडौँ, जेठ ३ । उपत्यकाको सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रामा शुक्रवार महिलाहरूले मात्र रथ तानेका छन्। ललितपुरको इटिटोलदेखि थतिचोकसम्म उनीहरूले झन्डै १०० मिटर रथ तानेका हुन्। विगतमा ...

दियो पोस्ट | शुक्रबार, जेठ ०३, २०७६

काठमाडौं, जेठ ३ । स्थानीयले अवरोध गरेपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ । पैदलमार्ग खुलाउनुपर्ने आफूहरुको माग अझै पूरा नगरेको भन्दै स्थानीयले शुक्रबार बिह...

दियो पोस्ट | शुक्रबार, जेठ ०३, २०७६

काठमाडौँ, जेठ ३ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारीले विकसित गरेका विचारलाई अझै परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । अध्यक्ष दाहालले मदन भण्डारीले तत्...

दियो पोस्ट | शुक्रबार, जेठ ०३, २०७६

काठमाडौं, जेठ ३ । मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न सरकारलाई चर्को दवाव दिँदै शुक्रबार काठमाडौंमा बृहत प्रर्दशन गरिएको छ । नेपाल पत्रकार महासंघ, संयुक्त नागरिक समाज र मानव अधिकारकर्मीहरुल...

दियो पोस्ट | शुक्रबार, जेठ ०३, २०७६

काठमाडौँ, जेठ ३ । नेपाली आभुषण तथा मौलिकता हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ ‘नेपाल अन्तर्राष्ट्रिय ...

दियो पोस्ट | शुक्रबार, जेठ ०३, २०७६

पाल्पा, जेठ ३ । पाल्पाको तिनाउ गाउँपालिका–४ बोउरीडाँडामा झाडापखालको प्रकोप फैलिएको छ । बोउरीडाँडाका सिमबहादुर ठाडाको आमाको १३औँ दिनको सुद्दीभोग खाँदा ९५ जना झाडापखालबाट बिरामी भएका हुन् । झाडापखा...

दियो पोस्ट | शुक्रबार, जेठ ०३, २०७६

काठमाडौँ, जेठ ३ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम तालमेलको सफलतासँगैै एकीकृत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा तल्लो तहसम्मको एकता पूर्ण नहुँदा वैचारिक र साङ्गठनिक शिथिलता देखिएको...

दियो पोस्ट | बिहिबार, जेठ ०२, २०७६

काठमाडौँ, जेठ २ । पर्वतारोहणको क्रममा कंचनजंघा हिमालमा दुई जना पर्वतारोहीको मृत्यु भएको छ । वुधबार साँझ हिमाल चढेर फर्कँदै गर्दा दुई जनाको निधन भएको छ भने एक जना वेपत्ता भएका छन् । मृत्यु हुने दुबैज...

दियो पोस्ट | बिहिबार, जेठ ०२, २०७६

काठमाडौँ, जेठ २ । नागरिकता संशोधन विधेयक तत्काल खारेज गर्न सरकारलाई दवाव दिँदै सोमबार काठमाडौंमा प्रर्दशन गरिएको छ । राष्ट्रिय जनमोर्चा, नेकपा मालेलगायतका साना बाम राजनीतिक दलहरु आवद्ध ‘नागरिकता वि...

दियो पोस्ट | बिहिबार, जेठ ०२, २०७६

काठमाडौँ, जेठ २ । नेपाल वायुसेवा निगमले भित्र्याएको वाइडबडी विमान खरिद प्रकरणमा विदेशी विमान कम्पनीले वयान दिन अस्वीकार गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइड बडी प्रकरणको छानविन गर्नका...

दियो पोस्ट | बिहिबार, जेठ ०२, २०७६

काठमाडौँ, जेठ २ । युवा संगठन, प्रेस र जनजाति महासंघको नेतृत्वको जिम्मा पुर्व माओवादीले गर्नेगरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रियस्तरमा सहमती जुटेको छ । युवा संघको नेतृत्व साविकको माओवादी...

दियो पोस्ट | बिहिबार, जेठ ०२, २०७६

विर्तामोड । झापाको हल्दिवारी गाउँपालिकामा ६ बर्षिया बालिका बलात्कृत भएकी छिन् । स्थानिय विद्यालयको बाल विकास कक्षामा अध्यनरत बालिकालाई सोही विद्यालयका एक किशोरले बलात्कार गरेको जिल्ला प्रहरी कार्यलय...

दियो पोस्ट | बिहिबार, जेठ ०२, २०७६

काठमाडौँ, माघ २ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का आठ जनवर्गिय संगठनको नेतृत्व बाँडफाँड टुंगो लागेको छ । साबिक एमालेले विद्यार्थी, मजदुर, किसान र अपांगता महासंघ तथा माओवादीले युवा, प्रेस संगठन, जनज...

दियो पोस्ट | बिहिबार, जेठ ०२, २०७६

काठमाडौँ, जेठ २ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएको आन्तरिक विरोधका विरुद्ध मुख खोलेका छन् । वुधबार युवा संघ नेपालको स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार...