मुख्य समाचार

वाणिज्यको छापामा व्यापारीको विरोध
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०३, २०७६

काठमाडौँ, असोज ३ । चाडवाडका समयमा उपभोक्तामाथि हुने ठगी बढ्ने भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई व्यापक बनाएको छ । खाद्य पदार्थको अनुगमनलाई तीव्र बनाउँदै आएको विभाग...

संविधान दिवसको अवसरमा २८२ को कैद मिनाहा
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०३, २०७६

सरकारले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम विभिन्न अपराधमा कैद सजाय भुक्तान गरिरहेका २८२ को कैद मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । कैद भुक्तान गरिरहेका ...

मन्त्रिपरिषदका २६ निर्णयः भारतसँगको व्यापार सम्झौता पुनरावलोकनदेखि कर्मचारी सरुवासम्म (सुचिसहित)
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०२, २०७६

काठमाडौँ, असोज २ । सरकाले नेपाल भारत सन्धि २००९ को पुनरावलोकनका लागि वार्ता टोली गठन गरेको छ । विहीबार सरकारका प्रवक्ता तथा संचार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सन्धी पुनरावलोकन सम...

अति विशिष्ठ व्यक्तिले प्रयोग गर्ने डेढ अर्वको हेलिकप्टर काठमाडौँ आइपुग्यो
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०२, २०७६

काठमाडौँ, असोज २ । सरकारले अति विशष्ठ व्यक्ति भीभीआइपीका लागि भन्दै खरिद गरेको हेलिकप्टर काठमाडौँ आइपुगेको छ । उक्त हेलिकोप्टर दिउँसो साढे ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको...

नेमकिपाको सातौँ महाधिवेशन भोलिदेखि सुरु हुने
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०२, २०७६

भक्तपुर । नेपाल मजदूर किसान पार्टीको सातौँ महाविधेशन भोलि (शुक्रबार) बाट शुरु हुने भएको छ । नेमकिपाका सचिव प्रेम सुवालले आज विज्ञप्तिमार्फत भोलि शुक्रबार बिहान ११ बजेबाट नेमकिपाको तीन दिने महाधिवेशन...

आगामी अधिवेशन सरकारका लागि असहज हुन्छ: शेरबहदुर देउवा
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०२, २०७६

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रनिपक्षी दलका नेता शेरबहादुर देउवाले आगामी अधिवेशन सरकारका लागि सहज नहुने भन्दै धेरै दिन संसद बन्द हुने चेतावनी दिएका चेतावनी दिएका छन् । प्रतिनिधिसभाको चालु...

संसदमा प्रधानमन्त्रीको संबोधन स्थगित, यस्तो छ कारण !
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०२, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संसदमा गर्न लागेको सम्बोधन स्थगित भएको छ । संसद अधिवेशन अन्त्य हुने भएकाले बिहीबार दुवै सदनमा उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । दिउँसो साढे...

असोज तीन:कालो दिन- आदिवासी जनजातीद्वारा संबिधानको बिरोध
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०२, २०७६

काठमाडौँ । सरकारले संबिधान दिवसलाई हर्सोल्लासका साथ मनाइरहँदा जनजाती तथा पिछडीएका समुदायले भने संबिधानको बिरोध गरेका छन् । नेपालको संबिधान २०७२ मा आदिवासी जनजाती, मधेसी, थारू, मुस्लिम, लिम्बुवान तथा ...

आज पनि पानी पर्ला ? यस्तो छ मौसमी अनुमान
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०२, २०७६

काठमाडौँ – लगातार केही दिनदेखि वर्षा भइरहेको मौसममा बिहीबार दिउँसोदेखि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्यान्नसम्म मुलुकका अधिकांश स्थानको मौसम बदली भएर केही स्थानमा वर्षा ...

स्थानीय तहको बेथिति : जनप्रतिनिधिका लागि सिलाईएको सुट लिलामीमा
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०२, २०७६

काठमाडौं, असोज २ । सिरहाको कर्जन्हा नगरपालिकाले ५९ जनप्रतिनिधि र मेयरका चालकलाई सुट हाल्न १०–१० हजार बाँडेको छ । बैंक खातामा निकासा गरिएको रकम जनप्रतिनिधिले अन्तै मासेपछि सुट पाँच महिनादेखि मिर्चैया ...

सङ्घीय संसद्को चालू अधिवेशन आज अन्त्य हुँदै
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०२, २०७६

काठमाडौँ, असोज २ । सङ्घीय संसद्को चालू अधिवेशन बिहीबार अन्त्य हुँदैछ । चालू अधिवेशन वैशाख १६ गतेबाट सुरु भएको थियो । अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित तथा केही महìवपूर्ण विधेय...

अबदेखि जहाज चढ्दा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०२, २०७६

काठमाडौँ, असोज २ । नेपाल वायुसेवा निगमले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत भाडा छुट दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हालै सार्व...

इलाममा एक किलो चियाको मूल्य ३५ हजार !
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०२, २०७६

इलाम, असोज २ । इलाम चियाका लागि प्रसिद्ध जिल्ला हो । यहाँको चिया मुलुकभित्र मात्र नभई बाहिरसमेत जान थालेको छ । पछिल्लो समय अर्गानिक चियाको माग बढ्न थालेपछि त धेरै चिया उद्योगसमेत थपिँदै गएका छन् । ...

बायुसेवा निगममा रहेको पूर्वराजाको बक्यौता सरकारले तिर्ने कि ज्ञानेन्द्र शाहले
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०२, २०७६

काठमाडौं, असोज २ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमलाई तिर्नुपर्ने बक्यौताका हकमा 'जुनसुकै शक्तिशाली व्यक्ति वा संस्थालाई' नछाडिने बताएका छन्। मन्त्री ...

गृहमन्त्रीको साईँला भाईलाई १ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०१, २०७६

काठमाडौँ, असोज १ । गृहमन्त्रीका साइँला भाई नरेश थापालाई धरौटीमा रिहा गर्न आदेश गरेको छ । बुधबार काठमाडौँ जिल्ला अदालतले थुनामुक्त गर्न आदेश गरेको हो । जिल्ला अदालत काठमाडौँका न्यायधीश मेदनीप्...

‘श्री लालीगुराँसले लिलामी गरेको रामकृष्ण ढकालको घरमा सुरेन्द्र भण्डारीकै दाजुको परिवार बसेको खुलाशा !
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०१, २०७६

काठमाडौं, १ असोज । चर्चित गायक रामकृष्ण ढकाल ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीकै कारण घरबार विहिन बने । उनले आफूलाई सहकारीले मिटर ब्याज लगाएको र मिटर ब्याज तिर्न नसक्दा घर ...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव आज राति अमेरिका जाँदै
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०१, २०७६

काठमाडौँ, असोज १ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव बुधबार राति अमेरिका जाने भएका छन् । अमेरिकाको न्युयोर्कमा हुने संयुक्ता राष्ट्रसंघको महासभामा भाग लिनका लागि मन्त्री यादव...

दाँतको उपचारका लागि प्रचण्ड मेडिसिटी अस्पतालमा
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०१, २०७६

काठमाडौँ, असोज १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका छन् । बुधबार दाँतको उपचार गर्नका लागि अध्यक्ष प्रचण्ड मेडिसिटी अस्पताल प...

गोरखाबाट विप्लवका जनवर्गिय संगठन प्रमुख पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०१, २०७६

काठमाडौँ, असोज १ । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा गोरखाका जनवर्गिय संगठन प्रमुख पक्राउ परेका छन् । जनवर्गिय संगठन दलित मुक्ति मोर्चाका गोरखा जिल्ला इन्चार्ज चिनकाजी बिक पक्राउ परेक...

‘लामखुट्टेश्वर महादेव’ को स्थापना गरि डेंगु नियन्त्रण गर्न सांसदको माग
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०१, २०७६

काठमाडौँ, असोज १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले डेंगु नियन्त्रणका लागि लामखुट्टेश्वर महादेव को स्थापना गरि अभियान संचालन गर्न सरकारलाई सुझाव दिएका छन् । बुधबार संघिय सांसद...

बसमा युवतीमाथि यौन दुर्व्यवहार गर्ने पुर्वसांसद ५ हजार धरौटीमा रिहा
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०१, २०७६

काठमाडौँ, असोज १ । सार्वजनिक बसमा युवतीमाथि यौन दुर्व्यवहार गर्ने पुर्वसांसद योगेन्द्र घिसिङ रिहा भएका छन् । मंगलबार ५ हजार धरौटी तिरेर रिहा भएको महानगरिय प्रहरी परिसर ललितपुरले जनाएको छ । गत भद...

नेपाल एयरलाईन्सले ज्येष्ठ नागरिकलाई  ५० प्रतिशत भाडा छुट दिने
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०१, २०७६

काठमाडौँ, असोज १ । नेपाल एयरलाईन्सले ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने भएको छ । एयरलाइन्सले ७० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा भाडा छुट गर्ने निर्णय गरेको हो । नेपाल एयरल...

अरुण नदिमा जीप खस्योः ६ जना बेपत्ता, खोजी कार्य जारि
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०१, २०७६

संखुवासभा, असोज १ । संखुवावासभामा जीप दुर्घटना भएको छ । जिल्लाको अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्। मंगलबार राति १० बजेतिर बिरामी बाकेको १ ज ३७४९ नम्बरको जिप नदिमा खसेको प्रहरील...

नेपालमा ३३० वैज्ञानिक संस्था, उपलब्धी शून्य हुनुमा कसको हात ?
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०१, २०७६

विज्ञान सिद्धान्तसहितको यन्त्र हो । यसले मानिसको दैनिक जीवन सरल बनाइरहेको हुन्छ । तर संस्कृति जीवन हो । यसले मानिस र समाजलाई जीवन्त तुल्याइरहेको हुन्छ । यसकारण मुलुकको समृद्धिका लागि विज्ञान र संस्क...