राजनीति

भक्तपुर १ः नेमकिपाको गढमा राप्रपाको सुरुआती अग्रता
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०५, २०७९

काठमाडौं । भक्तपुर १ मा सुरुआती मतगणनामा राप्रपाका भरतबहादर खड्काले अग्रता लिएका छन्। नेमकिपाको गढ मानिएको भक्तपुरमा राप्रपाका भरतबहादुर खड्काले ३५९ मत ल्याएका छन्। यस्तै, एमालेले नवराज गेलालले ३५६ म...

झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०५, २०७९

झापा । झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना केहीबेरअघि सुरु भएको हो । झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम...

सुर्खेत–२ मा मतगणना सुरु
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०५, २०७९

सुर्खेत । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। दुइ निर्वाचन क्षेत्र रहेको सुर्खेतमा आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक लाख २२ हजार ६ सय ७४ मतदाता रहेकोमा ६२ दशम...

काठमाडौं ४ मा गगन थापाको अग्रता, एमालेका भट्टराई पछ्याउँदै
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०५, २०७९

काठमाडौं । सर्वाधिक चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो मतको अग्रता लिएका छन् । बुढालिनकण्ठ ४ को मतगण भइरहदा १५११ मतमध्ये गगनल...

कास्की २ः  रास्वपाको अग्रता कायमै, सत्ता गठबन्धनका बराल चौथो स्थानमा
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०५, २०७९

सत्ता गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बराल कास्की । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५६१ मत पाएका छन्...

काठमाडौं ६ः  स्वतन्त्र पार्टीका खनालको अग्रता, सर्वेन्द्र खनाल दोस्रो स्थानमा
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०५, २०७९

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा मतगणना सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालको सुरुवाति अग्रता रहेको छ । २०० मत गनिसक्दा खनालले ८० मतले अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका नेकप...

काठमाडौं १ः  प्रकाशमानको सुरुवाति अग्रता
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०५, २०७९

काठमाडौं । काठमाडौं-१ को मतगणनाको पहिलो अपडेट सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता लिएका छन् ।   अहिलेसम्म ३१९६ भोट गणना भइसक्दा सिंहले ८१६ मतका ...

मुस्ताङमा ३ हजार ७७९ मतगणना हुँदा कांग्रेसको अग्रता
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०५, २०७९

काठमाडौं । मुस्ताङमा नेपाली कांग्रेसले थप अग्रता बढाएको छ । ३ हजार ७७९ मतगणना हुँदा नेपाली कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले २,०३५ मत प्राप्त गर्दा एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले १,६५७ मत पा...

झापा-३ को मतगणना सुरु
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०५, २०७९

काठमाडौं । झापा–३ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सकेर मतगणना सुरु गरिएको हो । झापा ३ का निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले मतगणना सुरु भएको जानकारी दिए । ‘सर्वदलीय बैठक भर्खर सकियो । बाकसबा...

काठमाडौं-१ को मतगणना सुरु
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०५, २०७९

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ ले मतगणना सोमबार ९ बजेपछि सुरु भएको जानकारी दिएको हो । काठमा...

काठमाडौं ७ मा घण्टी अग्रस्थानमा, मानुषी भन्दा एमालेका घिमिरे अगाडी
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०५, २०७९

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन् । उनले १७७ मतसहित अग्रता लिएका हुन् । स्वतन्त्र उम्मेदवार यादवलाल काय...

भक्तपुर-२ मा कांग्रेसका दुर्लभ थापालाई सुरुवाती अग्रता
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०५, २०७९

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले प्रारम्भिक मतणनामा अग्रगता लिएका छन् । थापाले २ हजार २३० मत सहित अग्रता कायम गरेका छन् । उनलाई नेकपा एमालेका महेश बस्नेतले १ हज...

६१ प्रतिशत मात्र मतदान भएको आयोगको प्रारम्भिक प्रक्षेपण
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

काठमाडौं । कतिपय मतदान केन्द्र बाहेक मुलुकभर आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भिक प्रक्षेपण गरेको छ । आयोगलाई प्राप्त विवरण अनुसार ६१ प्...

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रको मतगणना कहाँ-कहाँ हुँदैछ ?
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

काठमाडौं । काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना १० ठाउँमा हुने भएको छ । सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ...

भोलि जसको नेतृत्वमा सरकार बने पनि गठबन्धन कायम रहन्छः प्रचण्ड
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताएका छन् । आफू उम्मेदवार रहेको गोरखा क्षेत्र नं २ ...

७५ स्थानमा मतदानमा विवाद, देशभर १०२ राउन्ड हवाइ फायर
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा चुनाव बिथोल्न खोज्ने प्रयास भएपछि प्रहरीले ११ जिल्लामा १०२ राउन्ड हवाइ फायर गरेको छ । रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा, डोटी, हुम्ला, दार्चु...

मतदानको समय सकियो, लाइनमा बसेकाहरूले भने भोट हाल्न पाउने
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

काठमाडौं ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको समय सकिएको छ । मतदानको समय सकिए पनि लाइनमा बसेकाहरूले भने भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा कति प्रतिशत म...

नवलपरासी पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

नवलपुर । नवलपरासी पूर्वको देवचुली नगरपालिका-४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटि...

धादिङमा ३३ प्रतिशत मतदान
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

काठमाडौं । दुई निर्वाचन क्षेत्र रहेको धादिङमा ३ बजेसम्म ३३ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार ३ बजेसम्म ३३.२७ प्रतिशत मत खसेको हो । जिल्ला निर्वाचन कार्यालय धादिङका अ...

देशभरका २५ जिल्लामा भडप, प्रहरीले १५ ठाउँमा चलायो गोली
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

काठमाडौँ । देशभर २५ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान कार्य प्रभावित भएको छ । आइतबार बिहानैदेखि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेकोमा विभिन्न विषयमा विवाद तथा झडप हुँदा...

हुम्लाको डाँफे मतदान केन्द्रमा झडप, निर्वाचनको सुरक्षार्थ खटिएका असई घाइते
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

हुम्ला । हुम्लाको डाँफे आधारभूत विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको छ । सत्ता गठबन्धनकै युवाको दुई समूहबीच झडप हुँदा मतपेटिका समेत फुटेको मतदान अधिकृत साजन ऐडीले जानकारी दिए । एक पक्षल...

हुम्लामा तनाव : सहायक मतदान अधिकृत र सेनाका हुद्दा घाइते, १७ राउण्ड हवाई फायर
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

हुम्ला । जिल्लाको सर्केगाडमा गाउँपालिका वडा नं.३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका छन् । घाइते हुनेमा सहायक मतदान अधि...

एमाले अध्यक्ष ओलीले बालकोटबाट गरे मतदान
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । आईतबार ओलीले सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले झापा ५ ...

सामान्य विवादमा मतदान स्थगित नगर्न निर्वाचन आयोगको निर्देशन
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

काठमाडौं । निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ । कतिपय जिल्लामा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन बहिस्कार गर्ने पक्षका कारण मतदान स्थगित ...