राजनीति

१४७ स्थानमा मतगणना जारी :  कुन क्षेत्रमा कुन दल अगाडी ?
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०६, २०७९

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुस...

मकवानपुर २ मा एमालेका बर्तौलालाई पछ्याउँदै खतिवडा
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०६, २०७९

मकवानपुर । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रताको अग्रता कायमै रहेको छ । एकीकृत समाजवादीका विरोध खतिवडाविरुद्ध एमालेका बर्तौलासँग मतान्तर बढाउँदै २५६ पुर्‍य...

झापा-१ : कांग्रेसका शर्मा ७ हजार मतले अगाडी
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०६, २०७९

काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा लगातार अगाडि छन्। उनले एमालेका उम्मेदवार अग्नि खरेलसँग झन् मतान्तर बढाएका छन्। शर्मा खरेलभन्दा सात हजारभन्दा बढी ...

दाङ-२मा रेखाको अग्रता कायमै, शंकर पोखरेलको मत कति ?
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०६, २०७९

दाङ २ मा अहिलेसम्म २३ हजार ५ सय ३१ मतगणना भएको छ। माओवादी केन्द्रकी रेखा शर्माले ९५९५ मत ल्याएकी छन्। एमालेका शंकर पोखरेलले ७७५३ मत ल्याएका छन्। शर्मा र पोखरेलबीच १८४२ मतान्तर छ। राष्ट्रिय स्...

विश्वकपमा साउदी अरेबियाको ऐतिहासिक जित
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०६, २०७९

काठमाडौं । विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिनाले खराब सुरुवात गरेको छ । आजको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोलले पराजित भएको छ । सुरुको नौ मिनेटमै गोल गरेर अर्जेन्टिनाले अग्रता लि...

समानुपातिकमा एमाले पहिला, माओवादी केन्द्र भन्दा घन्टी अगाडी
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०६, २०७९

प्रतिनिधि सभामा समानुपातिकतर्फ जारी मतगणना नेकपा एमालेले १ लाख मत कटाएको छ। अहिलेसम्म गणनाभएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १०१६६५ (२९ प्रतिशत) मत पाएको छ। दोस्रो स्थानम...

पर्साको प्रदेश सभामा कांग्रेसका पटेल निर्वाचित
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०६, २०७९

पर्सा । पर्साको प्रदेश सभामा नेपाली कांग्रेसले खाता खोलेको छ । पर्सा निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका हुन् । जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १६५७ मता...

तनहुँ १ मा रामचन्द्रलाई एमालेका रानाले उछिने
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०६, २०७९

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले उछिनेका छन् । रानाले उनलाई १३२ मत अन्तरले पछि पारेका हुन् । ९ हजार ७५६ मत गणना ...

डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकालको मत कति ?
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०६, २०७९

कामठाडौँ । डडेल्धुरामा शेरबहादुर देउवाले अग्रता कायमै बनाएका छन् । कूल १९ हजार ५९६ मत गणना हुँदा उनले नौ हजार ७७३ मत पाएका छन् । देउवाका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले पाँच हजार १९...

सुदूरपश्चिमबाट रेशम चौधरीको पार्टीको उदय, कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगा चौधरी निर्वाचित
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०६, २०७९

कैलाली । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले खाता खोलेको छ । कैलाली ३ मा खसेको ६३ हजार ४४० मतमध्ये नागरिक उन्मुक्तिका गंगा चौधरीले २३१२० पाएर विजयी भएका छन् । सत्तागठबन्धनका तर्फबाट माओवादीका कुन्...

राप्रपाले खाता खोल्यो, काठमाडौंको प्रदेशमा सुनील केसी निर्वाचित
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०६, २०७९

काठमाडौं । राप्रपाले जितको खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट राप्रपाका सुनील केसी विजयी भएका छन् । प्राप्त मत परिणामअनुसार केसीले ६ हजार ५९८ मत ल्याएका छन् । उनका निकटतम प्र...

राजनीतिले नयाँ गति खोजेको छ भन्ने कुरा बुझ्नुपर्छः गगन थापा
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०६, २०७९

काठमाडौं । प्रतिनिधि सभामा काठमाडौं–४ बाट निर्वाचित भएका गगन थापाले राजनीतिले नयाँ गति खोजेको बताएका छन्। जितपछि सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै उनले अहिलेसम्म गरेको काम गरेर अगाडि बढ्न नसकिने बताए...

रुकुम पश्चिममा जनार्दन शर्माको सुरुवाती अग्रता
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०६, २०७९

काठमाडौं । रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’लाई सुरुवाती अग्रता मिलेको छ । ७३७ मत गणना गर्दा शर्माले ३५९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका नन्दलाल देवकोटाले...

पुनः तेस्रोमा झरे रवि लामिछाने
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०६, २०७९

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फेरि तेस्रो स्थानमा झरेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका कृष्णभक्त पोखरेल ३ हजार ६ सय २३ मतका साथ अग्र स्थानमा...

८ दिनभित्र मतगणनाको नतिजा आउँछ : प्रमुख निर्वाचन आयुक्त थपलिया
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०६, २०७९

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उनले मतगणना रो...

काठमाडौं-८ (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०६, २०७९

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । ५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए । ...

जाजरकोटमा शक्ति बस्नेतको फराकिलो अग्रता
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०६, २०७९

जाजरकोट । जाजरकोटका नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतको अग्रता कायमै छ । ५ हजार ८६४ मतगणना गर्दा बस्नेतले ३ हजार ५६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका निजर ...

नवलपरासी-१ : विनोद चौधरी भन्दा घन्टीका उम्मेदवार अगाडी
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०६, २०७९

काठमाडौं । नवलपरासी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले अग्रता लिएका छन्। उनले ३९५८ मत ल्याएका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका ...

बाँके २ मा धवलशमशेरको फराकिलो अग्रता
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०६, २०७९

बाँके । बाँकेको क्षेत्र नं २ मा राप्रपाका महामन्त्री धवलशमशेर राणाले फराकिलो मतान्तर बनाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार उनले १२६५२ मत ल्याएर अग्रता कायम राखेका छन् । यहाँ एमालेले उनलाई समर्थन...

विश्वप्रकाश शर्मा दोब्बर मतले अगाडि, पछि परे अग्नि खरेल
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०५, २०७९

झापा । झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको फाराकिलो अग्रता कायम नै रहेको छ । प्रतिनिधि सभामा एमालेका उम्मेदवार अग्नि खरेलभन्दा उनी दोब्बर मतले अघि देखिएका छन्। शर्माले २१७ मत ल...

मुस्ताङ (२) बाट प्रदेशसभामा कांग्रेसका शेरचन विजयी
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०५, २०७९

मुस्ताङ । मुस्ताङको प्रदेश सभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । सोमबार भएको मतगणनामा नेपाली कांग्रेसका विकल शेरचन विजयी भएका हुन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई प...

अर्घाखाँचीमा एमालेका टोपबहादुरको अग्रता कायमै, पछ्याउँदै कांग्रेसकी पुष्पा
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०५, २०७९

अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार रायमाझीले एक हजार १८६ मत ल्याउँदै अग्रता कायम गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी न...

सप्तरी–२ मा सीके राउतको फराकिलो अग्रता
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०५, २०७९

सप्तरी । सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले सुरुवाती अग्रता लिएको छ । जनमत पार्टीका अध्यक्षसमेत रहेका चन्द्रकान्त (सीके) राउत प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभ...

ललितपुर ३ : एमालेका खड्का अग्रस्थानमा,पम्फा पच्छ्याउदैँ तोसिमा
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०५, २०७९

काठमाडौं । ललितपुर ३ मा नेकपा एमालेका अमृत खड्काले लिड लिएका छन् । उनले ८१३ मत ल्याएका छन् । त्यस्तै माओवादी केन्द्रका पम्फा भुसालले ७१६ मत प्राप्त गरेका छन् भने, उनलाई पच्छ्याउँदै राष्ट्रिय स्वतन्...