राजनीति

हुम्लामामतदान केन्द्रमा झडप, मतदान स्थगित
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको उनापानी देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप हुँदा मतदान रोकिएको छ । त्यहाँका वडाध्यक्षले वारेसमा मतदान गर्छु भनेपछि गठन्धन र स्वतन्त्र उम्मेदवार पक्षबी...

कास्कीमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाए
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परि...

सञ्चारमन्त्री कार्कीद्वारा मतदान
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

सुनसरी ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका वडा नं १० प्रकाशपुरस्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । सुनसरी जिल्ला निर्वाचन ...

मोरङको बुढीगंगामा केन्द्रभित्रै पटका पड्केपछि मतदान स्थगित
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

मोरङ । मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि मोरङको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो । लाइनमा बसेर...

राजनीतिक दलहरुबीच विवाद, बाजुराका ३ मतदान केन्द्रमा मतदान स्थगित
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

बाजुरा । बाजुराका ३ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको जिल्लाको बुढिगंगा नगरपालिका–८ को मतदान केन्द्र, बुढीनन्दा–५ ...

पाल्पाको तानसेनमा खसेका जति सबै मत रद्ध, पुनः मतदान
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

पाल्पा । पाल्पाको तानसेन नगरपालिका–६ जनप्रिय मावि मतदान केन्द्रमा बिहान भएको मतदान रद्ध गरि फेरि मतदान थालिएको छ । ६८ मत खसेपछि त्यहाँ समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक ...

निर्वाचन अपडेट : पाँच जिल्लामा गोली चल्यो, २७ ठाउँमा होक्स बम, ११ ठाउँमा मतदान स्थगित
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा हुलदंगा भएपछि विभिन्न ५ जिल्लामा प्रहरीले गोली चलाएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईका अनुसार अहिल...

चितवनमा भोट खसालेर गोरखा पुगे प्रचण्ड
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिवतवनमा मतदान गरी गोरखा पुगेका छन् । आफ्नो मतदाता नामावली रहेको चितवनको भरतपुर नगरपालिका– १४ शिवनगरमा रहेको पुलिस स्कुलमा मतदान गरी प्...

प्रधानमन्त्री देउवाले गरे डेल्धुराबाट मतदान
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डडेल्धुरामा मतदान गरेका छन् । उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा ...

मतदानका लागि लाइन बसेका ८८ वर्षीय वृद्धको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

काठमाडौं । मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो । मुख्य नि...

रौतहटकोमा एमाले र गठबन्धन कार्यकर्ताबीच झडप, प्रहरीले चलायो गोली
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

काठमाडौं । सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले हवाई फाइर गरेको छ । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा दुवै पक्षबीचमा झडप हुदाँ प्रहरीले...

बर्दियामा बम विस्फोट, कर्मचारीको भागाभाग
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

काठमाडौं । बर्दियाको गुलरिया २ को मतदानस्थलमा शम्भुशरण मावि खैरापुरमा बम विस्फोट भएको छ । मतदानको समयमा विस्फोट भएपछि मतदाता र मतदान केन्द्रमा खटिएका कर्मचारीको भागाभाग भएको छ । हाल मतदान स्थगित...

सिराहामा जसपा र एसका कार्यकर्ताबिच झडप, प्रहरीले चलायो गोली
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

काठमाडौं । दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा सिराहामा मत पेटिका खोसाखोसको अवस्था आएको छ । त्यसपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्...

चित्रबहादुर केसीले किन गर्न पाएनन् मतदात ?
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

बागलुङ । बागलुङ क्षत्र नं १ बाट प्रतिनिधिसधा सदस्यका लािग उम्मेदवार दिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मतदान गर्न नपाउने भएका छन । केसीको बागलुङमा मतदाता नामावलीमा नाम नभएपछि मतदान...

विप्लव कार्यकर्ताको आतंक : चितवनको ब्रह्मस्थानीमा मतदान स्थगित
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

चितवन । चितवनको क्षेत्र नं. १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिएको छ । राप्ती नगरपालिका वडा नं. ८ मा विप्लवका कार्यकर्त...

माधवकुमार नेपालले रौतहटबाट गरे मतदान
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् । उनल  रौतहट १ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  यो मतदा...

माओवादी अध्यक्ष दाहालले शिवनगरबाट गरे मतदान
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

काठमाडैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन निर्वाचन क्षेत्र नम्बर-३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रमा मतदान गरेका छन् । दाहालले भरतपुर-१४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको ‘क’...

काँग्रेस नेता शेखर कोइरालाले गरे मतदान
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको आदर्श स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । मोरङ क्षेत्र नम्बर -६ का प्रतिनिधिसभाका उम्‍मेदवार रहेका उनले विहान ७:४५ बजे सो मत...

रामकुमारी झाँक्रीले गरिन् मतदान
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

काठमाडौं । गुल्मी क्षेत्र नम्बर-२ की उम्‍मेदवार रामकुमारी झाँक्रीले मतदान गरेकी छिन् । उनले मदाने-४ म्यालपोखरीको श्री मेहलेपोखरी मा.वि.को मतदान केन्द्रबाट मतदान गरेकी छिन् । रामक्मारी गुल्मी-२ क...

पम्फा भुसालले गरिन् मतदान
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ की उम्‍मेदवार पम्फा भुसालले मतदान गरेकी छिन् । उनले राजतीर्थ (लतिलपुर र काटमाडौं जोड्ने कालोपुल कुपण्डोल बाग्मती किनारबाट पश्चितिर) मतदान गरेकी छिन् । पम्फा भु...

समाचार लेखेको भन्दै दियोपोस्टकर्मीलाई धम्की : ‘म राजा हुँ, श्रीपेच लगाएको छु’
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

धादिङ । जिल्लाको खनियाबास गाँउपालिका-१ का वडा अध्यक्षले दियोपोस्ट डटकमका प्रधानसम्पादकलाई धम्की दिएका छन् । पूर्वगृहमन्त्री बुद्धिमान तामाङको विषयमा समाचार लेखेको भन्दै वडाअध्यक्ष सोनाम बहादुर तामाङले...

सभामुख सापकोटाले गरे मतदान भोट
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरेका छन् । पहिलो मतदान नै सभामुख सापकोटाले गरेका हुन् । उनी सिन्धुपाल्चोक क्षेत...

प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०४, २०७९

काठमाडौं । आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हु...

काठमाडौं–५ मा मतदातालाई पैसा बाँडेको आरोपमा एमालेका उम्मेदवारसहित तीन जना पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर ०२, २०७९

काठमाडौँ । नेकपा एमाले काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलका प्रतिनिधिहरू मतदातालाई पैसा बाँड्दै गर्दा पक्राउ परेका छन् । उनीहरूलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । आइतबार हु...