समाचार

दियोपोस्ट संवाददाता | शुक्रबार, जेठ ०४, २०८१

काठमाडौं । सगरमाथा क्षेत्रमा सम्पर्कविहीन बनेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटिएको छ । पर्यटन विभागका अनुसार युखजर्गल सिडेनडम्बाको शव भेटिएको हो । युखजर्गलसँगै सम्पर्कविहीन बनेका मंगोलियाकै अर्...

दियोपोस्ट संवाददाता | शुक्रबार, जेठ ०४, २०८१

काठमाडौं । पाँच जना कलाकारले तयार पारेको सवारी साहित्य सम्बन्धि कलाको प्रदर्शनी सिद्दार्थ आर्ट ग्यालरीमा चलिरहेको छ । मे १३ देखि सुरू भएको प्रदर्शनीलाई सवारी कथाहरू “आर्ट इन मोसन” शिर्षक दिइएको छ । क...

दियोपोस्ट संवाददाता | शुक्रबार, जेठ ०४, २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती प्रदेशविरुद्ध १०९ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतिय...

दियोपोस्ट संवाददाता | शुक्रबार, जेठ ०४, २०८१

काठमाडौं । सङ्घीय संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षम...

दियोपोस्ट संवाददाता | शुक्रबार, जेठ ०४, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन् । ‘सक्षम कानुन व्यवसायी, मर्यादित बारः न्यायापालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधा...

दियोपोस्ट संवाददाता | शुक्रबार, जेठ ०४, २०८१

काठमाडौं । संसद्मा देखिएको गत्यावरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बेग्लाबेग्लै राजनीतिक दलका नेतासँगको परामर्श गरेका छन् । प्रधानमन्त्री ...

दियोपोस्ट संवाददाता | शुक्रबार, जेठ ०४, २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग दोहोर्‍याएको छ । कांग्रेस संसदीय दलको आज विहान बसेको बैठकले सहकारीका बचतकर्ताको रकम सुरक्षाको ग्यारेण्टी गर्न, बचत हिना...

दियोपोस्ट संवाददाता | शुक्रबार, जेठ ०४, २०८१

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन...

दियोपोस्ट संवाददाता | शुक्रबार, जेठ ०४, २०८१

विराटनगर । विराटनगर महानगरपालिकाले भौतिक संरचनाको विकाससँगै स्वास्थ्य र शिक्षालाई पनि उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताएको छ । नगरवासीलाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ महानग...

दियोपोस्ट संवाददाता | शुक्रबार, जेठ ०४, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएको छ । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संस...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ०२, २०८१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोल प्रतिलिटर ७ रुपैयाँ तथा डिजेल र मट्टितेल ५ रुपैयाँकाे दरले घटाएको निगमले विज्ञप्तिमार्फत जनाएको हो । घटेको मूल्...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ०२, २०८१

कपिलवस्तु । विजयनगर गाउँपालिका, वडा नम्बर ६, बद्दौरस्थित एक सामुदायिक विद्यालयको नाम परिवर्तन गरेर त्यस क्षेत्रका संसदले आफुसहित श्रीमतीको नाम राखेका छन् । कपिलवस्तु क्षेत्र नम्बर ३ का एमाले सांसद मंग...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ०२, २०८१

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई सफाइ ...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ०२, २०८१

काठमाडौं । माइति नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले कोभिडको बेला श्रीलङ्काबाट उद्धार गरिएका ९० जना पीडित महिलामध्ये एक जनाले बेचबिखनमा संलग्नको नाम खुलाएको बताएकी छन् । उनले ती आरोपित व्यक्ति...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ०२, २०८१

काठमाडौं । मिथिला संस्कृति समाजले मिथिला र जनकपुरको सांस्कृतिक क्षेत्रमा सक्रिय विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । जमलस्थित राष्ट्रिय नाचघरमा समाजद्वारा आयोजित “सीता प्राकट्य दिवस समारोह” मा आज ति व...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ०२, २०८१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर दुई हजार १७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ०२, २०८१

काठमाडौं । नेपाली कांग्रेसले पूर्णअशक्त अपाङ्गता भएका व्यक्तिको अधिकारको माग गर्दै रत्नपार्कमा जारी आन्दोलनका माग पूरा गर्न सरकारसँग माग गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी व...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ०२, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गरेका छन् । आज भएको भेटमा उनीहरुबीच द्विपक्षी हित, ऊर्जा, विपद् व्यवस्थापन, भूम...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ०२, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने जनाएको छ । बिहीबार नयाँबजार, जेठ ५ गते नयाँबजार र क्षेत्रपाटी, ६ गते भीमसेनस्थानका साथै ८ गते भी...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ०२, २०८१

काठमाडौं । टोखा नगरपालिकाले विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काउन सुरुआत गरेको छ । टोखा–९ नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा निर्माण गरिएको सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी स...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ०२, २०८१

काठमाडौं । ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ अन्तर्गत आज भएको खेलमा शसस्त्र प्रहरी बलको एपिएफ क्लब आयोजक ललितपुर मेयर्स–११ लाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ०२, २०८१

चितवन । चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ । रक्तसञ्चार केन्द्रको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । प्रमुख दाहालले भरतपुर अस्पताल आउने बि...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ०२, २०८१

भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले गरेको साधारणसभा तथा निर्वाचन उच्च अदालत पाटनले समेत बदर गरिदिएको छ । ख्वप भक्तपुर मिनिवस सेवा समिति प्रा.लि.को मिति २०७९।१०।२३ गते भएको संचालक समि...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ०२, २०८१

काठमाडौं । ‘सहकारी ठगी प्रकरण र ‘गिरीबन्धु टी(स्टेट नीतिगत भ्रष्टाचार’ विरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौंको त्रिचन्द...