समाचार

दियो पोस्ट | शुक्रबार, माघ १४, २०७८

काठमाडौं । नेपाल भ्रमणमा आउने पदयात्री पर्यटकलाई फर्जी उद्दारका नाममा चरम ठगी गर्ने प्रमुख पात्र राम प्रसाद सापकोटा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनलाई विहिबार राप्रपा अध्यक्ष राजे...

दियो पोस्ट | शनिबार, माघ ०८, २०७८

काठमाडौं । भिजिट भिषाको नाममा दुबईमा मानव तस्करी गर्दैै आएको अभियोग लागेका बेनी कार्कीले प्रकाशित समाचारको खण्डन गरेका छन् । उनले आफूले त्यस्तो कार्य नगरेको र प्रकाशित समाचार झूटो भएको दाबी गरेका छन् ...

दियो पोस्ट | बिहिबार, माघ ०६, २०७८

काठमाडौँ । सञ्चारकर्मी तथा पत्रकार लाल बहादुर विश्वकर्मा ‘एलबीको निधन भएको छ । बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई जावलाखेलस्थित पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो । अस्पताल पुग...

दियो पोस्ट | शनिबार, माघ ०१, २०७८

काठमाडौं, । पछिल्लो २४ घण्टामा नेपालमा ३७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१२ जनाको पीसीआर परीक्षण गर्दा ३७ सय ३ जनामा संक्रमण पुष्टि भएको ह...

दियो पोस्ट | सोमबार, पौष २६, २०७८

काठमाडौं । वागमती प्रदेश सरकारको मुख्ययायाधिवक्तामा धादिङको ज्वालामुखि गाउँपालिका २ मैदी घर भएका अधिवक्ता श्याम नारायण श्रेष्ठ नियुक्त भएका छन् । ललितपुर बार एशोशिएसनको पूर्व अध्यक्ष समेत रहेका श्रेष्...

दियो पोस्ट | बुधबार, पौष २१, २०७८

काठमाडौं । सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले पटक–पटकको ...

दियो पोस्ट | मंगलबार, पौष २०, २०७८

पुष २०, काठमाडौँ । आजको विश्वमा जलवायु परिवर्तनको बहस चलिरहँदा 'काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशन, एमफिल' दोस्रो सेमिष्टरका विद्यार्थीहरुले कार्वन उत्सर्जन सम्बन्धि बहस अघि सारेका छन् । बिश्व बि...

दियो पोस्ट | बिहिबार, पौष १५, २०७८

धादिङ । नेकपा एमालेको ज्वालामुखि गाउँपालिका अध्यक्षमा वडा नम्बर ५ घर भएका राजेश अधिकारी चयन भएका छन् । आज भएको पालिकाको पहिलो अधिवेशनबाट अधिकारी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् । पूर्वमाओव...

दियो पोस्ट | बिहिबार, पौष १५, २०७८

बुटवल, पुस १५ । तिलोत्तमा नगरपालिका–१ ड्राइभरटोलमा सेवा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । ‘सम्भव छ आफ्नै भुमीमा’ भन्ने मूल नाराका साथ सुविधासम्पन्न होटल सञ्चालन गर्ने लक्ष्यसहित ड्राइभरटोलमा ५७ क...

दियो पोस्ट | बिहिबार, पौष १५, २०७८

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर आफ्ना हेल्थ प्याकेजहरुमा विशेष छुटको अफर सार्वजनिक गरेको छ । अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को जनवरी १ द...

दियो पोस्ट | मंगलबार, पौष १३, २०७८

धादिङ । सामान्य त एउटा भिडियो रिपोर्ट बनाउन कति रुपैयाँ लाग्छ ? १/२ लाख वा ५ लाख रुपैयाँ ! एक घण्टाको खोजमुलक रिपोर्ट बनाउन पनि केही लाख रुपैयाँ लाग्नु स्वभाविक हो । तर, धादिङको ज्वालामुखि गाउँपालिकाल...

दियो पोस्ट | शनिबार, पौष १०, २०७८

काठमाडौँ । सिरहा जिल्लाको औरही गाउँपालिका १ स्थित सीमा ईलाकाबाट पौष १० गते सशस्त्र प्रहरीले करीव ३० के.जी. गाँजा बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल बो...

दियो पोस्ट | मंगलबार, पौष ०६, २०७८

काठमाडौँ- सरकारले चितवन माडीको बाँदरझुलाबासीको समस्या सम्बोधन गर्ने भएको छ । मंगलबार बिहान चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बाँदरझुला संघ...

दियो पोस्ट | मंगलबार, पौष ०६, २०७८

सिमकोट - अन्तरजातीयको युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक हप्ता दिनदेखि बेपत्ता पारिएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घातरूपमा कुटपिट गर्दै अपहरण गर...

दियो पोस्ट | मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो । ...

दियो पोस्ट | मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिकाे दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गर्ने  घोषणा गरेका छन् । देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने बताएका हुन् । म...

दियो पोस्ट | मंगलबार, मंसिर २८, २०७८

काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । कांग्रेसको नयाँ सभापति ...

दियो पोस्ट | शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- नेपाली कांग्रेसको रामचन्द्र पौडेलको समुहले साझा उम्मेदवार तय गर्न छलफललाई तीव्रता दिएका छन् । कांग्रेसको १४ औं महाधिवेशन औपचारिक रूपमा सुरू हुन केही समय बाँकी हुँदा संस्थापनइतर पक्षका नेताहर...

दियो पोस्ट | शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सभापतिमा दाबी गर्दै आएका नेता विमलेन्द्र निधिले रामचन्द्र पौडेललाई सभापति स्वीकार गर्न प्रकाशमान सिहं र शेखर कोइराला तयार भए आफ्नो पनि समर्थन रहने बता...

दियो पोस्ट | बिहिबार, मंसिर २३, २०७८

एजेन्सी- भारतको राजधानी नयाँ दिल्लीमा बाहिरभन्दा घरभित्रको प्रदूषण भयावह भएको एक अनुसन्धानले देखाएको छ । वायुको धुलोमा हुने कण (पीएम २ दशमलब ५) सडकमा भन्दा घरभित्र बढी देखिएको अनुसन्धानले देखाएको हो ।...

दियो पोस्ट | बिहिबार, मंसिर २३, २०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सहभागी हुन देशैभरिबाट उत्साहपूर्वक काठमाडौँ आएका नेता, कार्यकर्ताहरूलाई यही उत्साह र उर्जालाई आगामी चुनावसम्मै लै...

दियो पोस्ट | बिहिबार, मंसिर १६, २०७८

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको छ । भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थ र इन्धनको मूल्य घटाएर पछिल्लो मूल्यसूची पठाएको छ । पछिल्लो ...

दियो पोस्ट | बुधबार, मंसिर ०८, २०७८

  काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि) को निधन भएको छ । सडक दुर्घटनामा परि उनको निधन भएको हो । मंगलबार बेलुकी करिब ९ बजे बुटवलको जितगढीमा उनी दुर्घट...

दियो पोस्ट | शुक्रबार, मंसिर ०३, २०७८

कार्तिक–३, काठमाडौँ । स्थानीय तहमा लैंगिक हिंसा र सबैखाले बिभेद न्यूनिकरणका लागि 'महिला जनप्रतिनिधिहरुको भुमिका' बिषयक दुुईदिने कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ । 'परिवर्तनका लागि सहकार्य नेपाल'को आ...