बझाङ, ११ असोज । गत बुधबार मन्दिरभित्र मृत अवस्थामा भेटिएकी बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङले तयार गरेको पोस्टमार्टम प्रतिवेदनले बलात्कारपछि हत्या भएको ...
एजेन्सी, ११ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) कारण २० लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने जनाएको छ । कोभिड–१९ विरुद्धको प्रभावकारी खोप प्रयोगमा आउने अवधिसम्म मृत...
काठमाडौं, १० असोज । पछिल्लो २४ घण्टामा १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...
काठमाडौं, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिनसमेत रहेकी उनले शुक्रबार कोरो...
झापा, १० असोज । जिल्लाको अर्जुनधारा-५ बाट गोरू काटेर खाएको अभियोगमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको अर्जुनधारा-५ का २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीर हादुर दनुवार र २७ वर्षीय टिका...
चितवन । चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका– १३ का ६३ वर्षीय जन्हु महतोको बाघको आक्रमणबाट शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । चि...
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सैनिक जवानको मृत्यु भएको छ । बझाङ घर भई काठमाडौं उपत्कामा कार्यरत उनको शुक्रबार वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको हो । असोज ६ गते छारे रोगको ल...
काठमाडौं, १० असोज । सरकारले एसिड आक्रमणको कसुरमा दोब्बरभन्दा बढी कैद सजाय बढाएर नयाँ अध्यादेश सिफारिस गरेको छ । हाल कम्तीमा तीनदेखि आठ वर्षको सजाय बढाएर २० वर्षसम्म पु¥याइएको छ । एसिड आक्रमणबाट कस...
सिमकोट, १० असोज । ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ । चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्ने बारेमा स्थलगत अनुगमनमा नेपाली टोली गएको थियो । नाम्ख...
काठमाडौं, ९ असोज । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि बिहीबार मेयर महर्जनको पीसीआर परीक्षण गर्दा शुक्रबार आएको रिपोर्ट पो...
काठमाडौं । यातयात मजदुर संगठनको संयुक्त प्रयासमा प्रि–पेड ट्याक्सीका संम्पुर्ण चालकहरुलाई कोरोना भाइरस प्रतिरोधी सुरक्षा सामग्री प्रदान गरिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सञ्चालित प्रि...
काठमाडौं, ८ असोज । नेपाल प्रहरी अस्पतालका ४२ जना चिकित्सकले राजिनामा दिएका छन् । आफुहरुको करिअरमा खेलवाड गरेको भन्दै उनीहरुले राजिनामा दिएको हो। उनीहरुको माग सम्बोधन गरी प्रहरी नियमावली संशोधनको प...
बुटवल । बुटवलको कोरोना अस्पतालमा दुईजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकजना नवलपरासी पश्चिम रामग्रामका र अर्का कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका हुन् । असोज २७ गते अस्पताल भर्ना भ...
पोखरा । अविरल वर्षासँगै आएको पहिरोमा परि स्याङ्जामा दुई जनाको मृत्यु भएको छ । कालिगण्डकी गाउँपालिका-४ मा पहिरोले दुई घर पुरिएको र एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल...
काठमाडौं, ८ असोज । नेपालमा ठूला र क वर्गका भनिएका बैंकहरुले नै नक्कली नोटको कारोबार गर्ने गरेको पाइएको छ ।वाणिज्य बैंकहरु एनआईसी एशिया, ग्लोबल आइएमई बैंक र सिभिल बैंकमा नक्कली नोटको कारोबार हुने गरेक...
काठमाडौं,७ असोज । सर्वोच्च अदालतले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले यस्तो आदेश दिएको र...
काठमाडौं, ७ असोज। पछिल्लो २४ घण्टामा थप १,१७२ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६७ हजार ८०४ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८९३ जना कोरोनाब...
काठमाडौँ । यस वर्षको मनसुन थप लम्बिने भएको छ । केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जानकारी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको छ । बुधबार अर्थात् सेप्टेम्...
काठमाडौं, ७ असोज । ललितपुरमा थप दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। जावलाखेलस्थित अल्का अस्पताल र सानेपास्थित मेघा अस्पतालमा उपचाररत दुई जना वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्य...
काठमाडौं, ७ असोज । नेपाल वायु सेवा निगमले आन्तरिक उडानहरुको उडान तालिका सार्वजनिक गरेको छ । नेपालभर बढ्दै गईरहेको कोरोना भाईरसको संक्रमणको जोखिमका कारण नेपाल सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्...
काठमाडौं, ६ असोज । पछिल्लो २४ घण्टामा नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै देशभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अन...
काठमाडौं, ६ असोज। पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३५६ जनालाइ कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाईरस संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स...
काठमाडौं, ६ असोज । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ। हरेक वर्ष सर्वसुलभ रुपमा विक्री गर्दै आएको संस्थानले यो वर्ष ३ हज...
काठमाडौं, ६असोज । जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ। जुम्लाबाट सोमबार नेपालगञ्ज पुर्याइएका केसीलाई जहाजमार्फत् मंगलबार काठमाडौं ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय व...