समाचार

दियो पोस्ट | सोमबार, आश्विन ०५, २०७७

काठमाडौं । १० पटकसम्म विनाअक्सिजन सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राख्न सफल अनि प्रख्यात हिमाल आरोही आङरिता शेर्पा ‘हिमचितुवा’को निधन भएको छ। उनको आज बिहान १० बजे जोरपाटीस्थित निवासमा निधन भएको हो...

दियो पोस्ट | आइतबार, आश्विन ०४, २०७७

काठमाडौं, काठमाडौं । जाँड, रक्सी, सुर्ती तथा लागुऔषधको प्रयोग गर्नेहरुले कोरोना भाइरस सङ्क्रमण फैलाउने सम्भावना बढी रहेको चिकित्सकहरुले बताएका छन् । जाँड, रक्सी, सुर्ती तथा लागुऔषधको प्रयोग गर्नेह...

दियो पोस्ट | आइतबार, आश्विन ०४, २०७७

चितवन, ४ असोज । चितवन मेडिकल कलेजमा एक जना कोरोना संक्रमितको मृत्‍यु भएको छ। कालिका नगरपालिका–५ का ५५ वर्षीय पुरुषको आज बिहान निधन भएको हो। चितवन मेडिकल कलेजले एक विज्ञप्ति जारी गर्दै सो बारे जानक...

दियो पोस्ट | आइतबार, आश्विन ०४, २०७७

काठमाडौं, ४ असोज। कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ । यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ...

दियो पोस्ट | आइतबार, आश्विन ०४, २०७७

काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका लागि तीन विकल्प पेश गरेका छन् । पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिव...

दियो पोस्ट | आइतबार, आश्विन ०४, २०७७

काठमाडौं, ४ असोज । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सले विजयी सुरुवात गरेको छ। शनिबार राति भएको खेलमा चेन्नाईले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेक...

दियो पोस्ट | आइतबार, आश्विन ०४, २०७७

मुम्बई । बलिउड अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपलाई यौन उत्पीडनको आरोप लगाएकी छन्। उनले ट्वीट गर्दै कश्यपलाई कारबाही गर्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेकी छन्। उनले अनुराग कश्यप...

दियो पोस्ट | आइतबार, आश्विन ०४, २०७७

भक्तपुर । भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरसबाट संक्रमित भएका छन्। उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतासमेत हुन्। नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको प...

दियो पोस्ट | आइतबार, आश्विन ०४, २०७७

काठमाडौं, ४ असोज । ६ महिनापछि लामो दूरीका सवारी सञ्चालनमा आए पनि यात्रुको संख्या भने अति न्यून छ । असोज १ देखि सरकारले लामा दूरीका सवारी पनि चलाउने निर्णय गरेको थियो । यति बेला बसपार्क र टिकट काउन्टर...

दियो पोस्ट | आइतबार, आश्विन ०४, २०७७

काठमाडौं, ४ असोज । नेटवर्किङ व्यवसायबाट ठगी भएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा तीन दर्जनभन्दा बढी उजुरी परेका छन् । प्रतिबन्धित नेटवर्किङ व्यवसायको जालो सक्रिय रहेको, नेपाली...

दियो पोस्ट | आइतबार, आश्विन ०४, २०७७

काठमाडौं, ४ असोज । स्थानीय तहका जनप्रतिनिधिहरूले नागरिकको सचेतना नै कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने प्रभावकारी उपाय भएको बताएका छन् । कोरोनाबाट उत्पन्न समस्या समाधान गर्न अबको परिस्थिति सामना गर...

दियो पोस्ट | आइतबार, आश्विन ०४, २०७७

रोयटर्स : क्यानडाका पूर्व प्रधानमन्त्री जोन टर्नरको मृत्यु भएको छ । करिब ११ महिना सत्तामा रहेका टर्ननर सन् १९८४ ताका चुनावमा पराजित भएको लिभरल पार्टीको नेतृत्व गरेका थिए । शनिबार ९१ वर्षको उमेरमा ...

दियो पोस्ट | शुक्रबार, आश्विन ०२, २०७७

जनकपुर, २ असोज । एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ । नेपाल रेलवे विभागका अधिकारीहरूको दाबीअनुसार विहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा...

दियो पोस्ट | बिहिबार, आश्विन ०१, २०७७

नेपालगञ्ज, १ असोज। बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका.१ का ४५ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । बुधवार बेलुका कोर...

दियो पोस्ट | बिहिबार, आश्विन ०१, २०७७

गुल्मी, १ असोज । परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले मुलुकलाई लोडसेडिङ्ग मुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्प पुरा भएको बताएका छन् । बिहिवार गृहजिल्ला गुल्मीक...

दियो पोस्ट | मंगलबार, भाद्र ३०, २०७७

काठमाडौं, २९ भदौ। सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । त्यस्तै बैठकले नेकपाका उपाध्यक्ष व...

दियो पोस्ट | शनिबार, भाद्र २७, २०७७

महेन्द्रनगर , २७ भदौ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जातीय विभेद सम्बन्धी पीडितले दिएको जाहेरी दर्ता गर्न अस्वीकार गरेको पाइएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ शुभकामना टोलमा बस्ने कमल ठड...

दियो पोस्ट | बुधबार, भाद्र २४, २०७७

धादिङ, २५ भदौ । धादिङको बेनिघाट गाउँपालिका ताल्ती र गजुरी गाउँपालिका मलेखुमा महँगोमा मेल बेचेको विषयमा प्रकाशित समाचारको दियालो साना किसान सहकारीले खण्डन गरेको छ । धादिङको बेनिघाट गाउँपालिका २ ताल...

दियो पोस्ट | सोमबार, भाद्र २२, २०७७

धादिङ, २२ भदौ । पछिल्लो समय देशमा रासायनिक मलको हाहाकार छ । मलको चरम अभावबीच किसानहरुका लागी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कृषि सहकारी मार्फत् किसानका लागी अनुदानमा मल उपलब्ध गराएको छ । तर साल्ट ...

दियो पोस्ट | शुक्रबार, भाद्र १९, २०७७

काठमाडौं, १८ भदौृ। राष्ट्रिय सभा सदस्यमा नेकपाबा उपाध्यक्ष वामदेव गौतमलाई बनाउने नेकपाको सचिवालय बैठकले निर्णय गरेपछि भोलीदेखि अर्थमन्त्री पद रिक्त हुने भएको छ । साढे २ वर्षसम्म विना कुनै राज...

दियो पोस्ट | बिहिबार, भाद्र १८, २०७७

जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा जु...

दियो पोस्ट | बुधबार, भाद्र १७, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना व्यक्तिको कोरोना भाइरस कोभिड १९ को संक्रमबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना महिला र ६ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले ...

दियो पोस्ट | मंगलबार, भाद्र १६, २०७७

काठमाडौँ, १६ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ...

दियो पोस्ट | सोमबार, भाद्र १५, २०७७

काठमाडौं, १५ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट निधन भएको छ । मृत्यु हुनेमा ४ वर्षिय एक बालिकासहित २ महिला र ४ जना पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रा...