समाचार

डीपी अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र २२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति तथा सांसद डोलप्रसाद (डीपी)अर्याल प्रतिनिधि सभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्याललाई सभामुख...

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र २२, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक विरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेश...

मतदाता नामावली संकलन आजदेखि पुनः सुरु
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र २२, २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको मतदाता नामावली संकलन कार्य आजदेखि पुनः सञ्चालनमा आएको छ। निर्वाचन आयोगले मङ्सिर ६ गतेदेखि उक्त कार्य रोकिएको थियो। आयोगको चैत १८ गते बसेको ब...

कास्कीको मिजुरेडाँडामा ३.५ रेक्टर स्केलको भूकम्प
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र २२, २०८२

काठमाडौँ । कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ८ः३४ बजे ३.५ रेक्टर स्केलको भूकम्प मापन गरिए...

प्रहरीको खोजी विशेष अभियान: चार दिनमा २२६ जना पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र २२, २०८२

काठमाडौँ । नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया गतिविधि तथा अभद्र व्यवहारजस्ता गैरकानुनी कार्य नियन्त्रण गर्न देशका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष अभियानका क्रममा चार दिनभित्रै २२६ जनालाई नियन्त्...

दाङमा दुई किशोरमाथि निर्घात कुटपिट, एकको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २०, २०८२

काठमाडौँ । दाङको देउखुरी क्षेत्रमा भएको कुटपिट घटनामा एक किशोरको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्। राप्ती गाउँपालिका–२ बरहाखुट्टी निवासी १७ वर्षीय स्मित प्रधानको शव शुक्रबार दिउँसो फेला पर...

पर्यटकलाई बिरामी बनाइ ‘फेक रेस्क्यु’ गरेको समाचारप्रति सिआइवीको ध्यानाकर्षण
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २०, २०८२

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ‘फेक रेस्क्यु’ सम्बन्धी प्रकाशित समाचारप्रति केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले गम्भीर ध्यानाकर्षण भएको जन...

गोरखा सेभिङ एन्ड क्रेडिटका अध्यक्षसहित ४ जना पक्राउ,  ४ अर्ब बढी रकम हिनामिनाको आरोप
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २०, २०८२

काठमाडौं । गोरखा आधारित गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। सहकारीका अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत (सीईओ) लालबहादुर क्षेत्र...

सशस्त्र प्रहरी निरीक्षक घुस लिँदै गर्दा रंगेहात पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २०, २०८२

काठमाडौँ । धनुषाको मिथिला नगरपालिका-१०, लालगढबाट सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षक ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार प्रहरी निरीक्षक वकिल अ...

मालपोत कार्यालय सोलुखुम्बुका पूर्व प्रमुखसहित तीन जनाविरुद्ध २० लाख भ्रष्टाचार मुद्दा
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २०, २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको दुरुपयोग तथा भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय सोलुखुम्बुका पूर्व प्रमुख केशबहादुर कार्कीसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको ...

शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्ना गर्न सर्वोच्चको अन्तरिम आदेश
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २०, २०८२

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना प्रकाशित गर्न अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले यस्तो आदेश दिएको हो। अदालतको ...

सभामुखमा डीपी अर्याल निर्विरोध
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २०, २०८२

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदका लागि सांसद डीपी अर्याल निर्विरोध चयन भएका छन्। निर्धारित समयभित्र अर्यालको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । सभामुख पदका लागि आ...

एमालेले सभामुखमा गुरु बराललाई उम्मेदवार बनाउने तयारी
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २०, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधि सभाको सभामुख पदका लागि पार्टी उपाध्यक्ष गुरु बराललाई उम्मेदवार बनाउने तयारी गरेको छ। हाल प्रतिनिधि सभामा सीमित सिट भए पनि एमालेले सभामुख पदमा प्र...

रास्वपाका डीपी अर्यालले गराए सभामुख पदमा मनोनयन दर्ता
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २०, २०८२

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी)अर्यालले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। अर्यालले शुक्रबार संसद सचिवालयमा आफ्नो मनोनयन ...

हेटौँडामा एसईई परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २०, २०८२

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी रोड स्थित सोलिड्यारेट...

सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १९, २०८२

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते हुने प्रतिनिधिसभा सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। प्रतिनिधिसभाको आजदेखि सुरु भएको पहिलो अधिवेशनको पहिलो बैठकमा ज्येष्ठ सदस्य अर्ज...

सरकारी विज्ञापन रोक्ने निर्णयप्रति पत्रकार महासंघको आपत्ति
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १९, २०८२

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममार्फत मात्रै सरकारी सूचना प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले उक्त निर्णयले प्रेस स्वतन्त्रता र निजी सञ...

मालपोत कार्यालय भरतपुरबाट १६ जना बिचौलिया पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १९, २०८२

काठमाडौँ । भरतपुरस्थित मालपोत कार्यालयमा सेवाग्राहीलाई अनधिकृत रूपमा कामकारबाहीमा अवरोध पुर्‍याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बिहीबार कार्या...

गृहमन्त्री गुरुङले पेश गरे प्रतिनिधिसभामा तीन अध्यादेश
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १९, २०८२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभाको आजको बैठकमा तीन वटा अध्यादेश पेस गरेका छन्। गृहमन्त्री गुरुङले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो ...

डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १९, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति तथा सांसद डीपी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दल...

वीरगञ्जस्थित सीता अस्पतालको लापरवाहीः ३ घण्टासम्म बिरामी छटपटाउँदा डाक्टरले हेरेनन्, उपचार नपाएर मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १९, २०८२

काठमाडौँ । वीरगञ्जस्थित सीता सुपरस्पेसलिटी अस्पतालमा भर्ना भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल र चिकित्सकहरूको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। बाराको पर्सौन...

निर्वाचन समीक्षा र आगामी रणनीतिमा जोड दिँदै प्रलोपा अध्यक्ष परिषद् बैठक सम्पन्न
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १९, २०८२

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को अध्यक्ष परिषद् बैठक पार्टीको केन्द्रीय कार्यालय, सुविधानगर–तिनकुनेमा सन्तोष परियारको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले प्रतिनिधिसभा निर्वाचन २०८२ ...

सदियौँको अन्यायका लागि रवि लामिछानेले मागे दलित समुदायसँग संसदबाटै माफी
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग औपचारिक रूपमा माफी मागेका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्द...

इनिशा विक मृत्यु प्रकरणः २७ दिनपछि परिवारले शव बुझे, आजै दाहसंस्कार गर्ने तयारी
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १९, २०८२

काठमाडौँ । सुर्खेतकी १६ वर्षीया इनिशा विकको हत्या भएको २७ दिनपछि परिवारले शव बुझेका छन्। लामो समयदेखि न्यायको माग गर्दै आन्दोलनरत परिवारले अन्ततः शव बुझेका हुन् । इनिसाको शव बिहीबार दाहसंस्कार गर्न...