खेलकुद

दियो पोस्ट | शनिबार, फाल्गुण १९, २०८०

काठमाडौं ।त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले चौथो सफलता हात पारेको छ । ८औं ओभरको पहिलो र पाँचौ बलमा विकेट लिंदै प्रतिश जिसीले नेपाललाई चौथो सफलता दिलाएका हुन् । पहिलो...

दियो पोस्ट | शनिबार, फाल्गुण १९, २०८०

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले पहिलो ओभरमै २ सफलता हात पारेको छ । टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएको छ ।...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १८, २०८०

काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी–२० सिरिजअन्तर्गत लगातार दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा भने जित निकाल्न सफल भयो। यसअघि नेदरल्यान्ड्स र नामिबियाविरूद्धका सुरूआती खेलमा हा...

दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण १८, २०८०

काठमाडौं । राष्ट्रिय युवासंघ नेपालको आयोजनामा भइरहेको केपी ओली कपको फाइनल खेल भोली मछिन्द्र फुटबल कल्ब भर्सेस न्युरोड टिम बीच हुने छ । राष्ट्रिय युवा नेपालले सङ्घले आज दशरथ रङ्गशाला पत्रकार सम्मेलन ग...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १८, २०८०

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध दोस्रो इनिङको पहिलो पावर प्लेमा दुई विकेट लिएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८१ रनक...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १८, २०८०

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी नामिबियाविरुद्धको खेलमा नेपाली ब्याट्सम्यान कुशल मल्लले अर्धशतक बनाएका छन् । छैटौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले ३...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १८, २०८०

काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजअन्तर्गत नेपालले नामिबियाविरूद्ध दोस्रो खेलमा ब्याटिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि पहिले ब...

दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण १८, २०८०

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नामि...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १८, २०८०

काठमाडौं । तीनपल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनले बिहीबार वास वुमेन्स च्याम्पियनसिपमा नेपाललाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै उपाधिको रक्षा गरेको छ । टाइब्रेकरमा जोर्डनका सबै पाँच खेलाडीले गोल गरे ।...

दियो पोस्ट | बुधबार, फाल्गुण १६, २०८०

कामठमाडौं । दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे पनि नेपाल त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा २ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेप...

दियो पोस्ट | बुधबार, फाल्गुण १६, २०८०

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत त्रिवि कीर्तिपुरमा जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्ले निर्धारित २० ओभरमा ४ व...

दियो पोस्ट | बुधबार, फाल्गुण १६, २०८०

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्ड...

दियो पोस्ट | मंगलबार, फाल्गुण १५, २०८०

काठमाडौं । नामिबियाका जान निकोल लेफ्टी इटनले टी–२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक छिटो शतक बनाउने विश्व कीर्तिमान बनाएका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालविरुद्धको पहिलो टी–२० खेलमा उनले ३३ बल...

दियो पोस्ट डेस्क | सोमबार, फाल्गुण १४, २०८०

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि मदन भण्डारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिता आयोजना हुने भएको छ । मदन भण्...

दियो पोस्ट | आइतबार, फाल्गुण १३, २०८०

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा घरेलु टोली नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ। १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७.५ ओभरमा पूरा गरेको हो। नेदरल्याण्ड्सको जितका लागि विक्रमजित स...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण १३, २०८०

काठमाडौं । न्यू रोड टिम (एनआरटी) ले थ्रीस्टार क्लबलाई पराजित गर्दै केपी ओली कप रािष्ट्रय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा एनआरटीले थ्...

दियो पोस्ट | आइतबार, फाल्गुण १३, २०८०

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले नेदरल्याण्ड्सविरुद्ध अर्धशतक पुरा गरेका छन् । आईसीसी क्रिकेट विश्वकप लिग टूको पहिलो सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । त्रिवि क्र...

दियो पोस्ट | आइतबार, फाल्गुण १३, २०८०

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ।नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो। खेलम...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण ०९, २०८०

काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भएको नामिबियाविरुद्धको खेलमा नेपाल एक सय ६८ रनमा समेटिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्त...

दियो पोस्ट | बुधबार, फाल्गुण ०९, २०८०

काठमाडौं | आईसीसी क्रिकेट विश्वकप लिग–२ सिरिज अन्तर्गत आज हुने नामिबियाविरुद्धको खेलमा टस हारेर नेपालले ब्याटिङ गर्दैछ। टियु क्रिकेट मैदानमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर फिल्डिङ गर्ने ...

दियो पोस्ट डेस्क | मंगलबार, फाल्गुण ०८, २०८०

काठमाडौं । नेत्रहीन क्रिकेट संघ नेपाले कोहलपुर बाकेंमा आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४, को फाइनल खेल दृष्टिविहीन क्रिकेट संघ कंचनपुर र बर्दिया नेत्रहीन क्रिकेट संघ विच भएको थियो । बर्द...

दियो पोस्ट डेस्क | मंगलबार, फाल्गुण ०८, २०८०

काठमाडौं । क्यानडा–११ विरुद्धको एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले जितका लागि दुई सय ४१ रनको लक्ष्य पाएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडा-...

दियो पोस्ट डेस्क | सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौं । नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को सेमिफाइनलको पहिलो खेल कोहलपुरमा भएको छ । नेत्रहीन क्रिकेट संघ नेपाले कोहपुर बाकेंमा आयोजना गरेको नेत्रहिन क्रिकेट प्रतियोगिता २०२४, को सोमिफाइनलको पहिल...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण ०६, २०८०

काठमाडौं । नेपाल ‘ए’ ले एकदिवसीय शृङ्खलाको पहिलो खेलमा क्यानडालाई जितका लागि दुई सय १७ रनको चुनौती दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धा...