काठमाडौं । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा ने...
काठमाडौँ, माघ २६ । आईसीसी विश्वकप लिग टू अन्तर्गत ओमानविरुद्धको दोस्रो खेलमा बलिङ गरिरहेको नेपालले पहिलो सफलता हात पारेको छ । नेपालका लागि कुशल मल्लले पहिलो विकेट लिएका छन् । मल्लले ११ औँ ओभरको ...
काठमाडौँ, माघ २६ । आईसीसी वर्ल्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजको दोस्रो खेल खेलिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । ओमन बिरुद्ध ब्याटिङ गरिरहेको नेपालले १४ औँ ओभरको पहिलो बलमा सुवास खकुरेलको...
काठमाडौँ, माघ १९ । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले दबदवा कायम राखेको छ । गएराति साउथह्याम्टन बिरुद्धको खेलमा लिभरपुल ४–० गोलअन्तरले विजयी भएको हो । लिभरपुलको जितमा मोहम्मद सलाहले ७१ औँ र ९० औँ म...
काठमाडौँ, माघ १९ । स्पेनिस लालिगा अन्तर्गत शनिबार बेलुका भएको खेलमा रियल मड्रिड विजयी भएको छ । रियलको घरेलु मैदान स्तादियो सान्टियागोमा भएको खेलमा एट्लेटिकोलाई १–० गोलले पराजित गरेको हो । रियल म...
काठमाडौँ, माघ १६ । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेस्ट ह्यामलाई २–० गोलअन्तरले पराजित गरेको छ । जितसँगै लिभरपुलले लिग तालिकाको शीर्ष स्थानमा कायम रहँदै दोस्रो स्थानमा र...
काठमाडौँ, माघ १४ । आर्सनल एफए कपको प्रिक्वाटरफाइनल प्रवेश गरेको छ । सोमबार राति एएफसी बर्नमाउथलाई २–१ ले पराजित गर्दै पाँचौ चरणमा स्थान पक्का गरेको हो । आर्सनलको जितमा बुकायो साका र इडी एनकेतिहा...
दियोपोस्ट संवाददाता मलेशिया, १३ माघ । मलेशियाको मर्डेका रंगशालामा सम्पन्न हिमालयन फूटबल क्लबको फाइनलमा पिवाईसी जोहोर बिजयी भएको छ । आयोजक हिमालयन फूटबल क्लब ए उपविजेता बनेको छ । त्यस्तै एमएम फूट...
काठमाडौँ, माघ १३ । नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछाने सोमबार राति नेपाल आइपुग्ने भएका छन् । विश्व क्रिकेट लिग डिभिजन–२ खेल्नका लागि नेपाल आउन लागेका हुन् । अष्ट्रेलियामा बिग बास लिग खेलि...
एजेन्सी । ईटालियन सिरि ए फुटबलमा युभेन्ट्सले दोस्रो पराजय भोगको छ । आईतबार राति भएको खेलमा शीर्ष स्थानको युभेन्ट्स नापोलीसंग २–१ गोल अन्तरले स्तब्ध भएको हो । पिओटर जिकिंस्कीले ६३ औं मिनेटमा ग...
एजेन्सी । फ्रेञ्च लिग वान फुटबलमा पिएसजीले लिलिलाई २–० गोल अन्तरले पराजित गरेको छ । आइतबार राति भएको खेलमा साविक विजेत समेत रहेको पिएसजीले सहज जित निकालेको हो । खेलको २८ औँ मिनेटमा नेइमारले गोल ...
काठमाडौँ । रियल मड्रिड स्पेनिस लालिगाको शीर्ष स्थानमा उक्तिएको छ । गएराती रियल भालाडोलिडलाई पराजित गर्दै रियल मड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । भालाडोलिडकै घरेलु मैदानमा रियल १–० ग...
अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानाको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । क्यालिफोर्नियाको कालाबासासमा भएको हेलिकोप्टरमा दुर्घटनामा ब्रायन्टसहित ९ जनाको मृत्यु भएको हो । ...
एजेन्सी । स्पेनिस क्लब एथ्लेटिक बिल्बाओका फरवार्ड इनाकी विलियम्सलाई रंगभेदीय दुर्व्यवहार भएको छ । ला लिगा अन्तर्गत शनिबार स्पानियोलसँगको खेल दौरान विलियम्सलाई रंगभेदीय दुर्व्यवहार भएको हो । स्...
क्वालालम्पुर, माघ ११ । हिमालयन गोल्ड कपको उद्घाटन खेलमा आयोजक टोली हिमालयन फुटबल क्लब विजयी भएको छ । मलेशियाको क्वालालम्पुरस्थित मर्डेका स्टेडियममा शनिबार भएको खेलमा आयोजक टोली हिमालयन फुटबल क्लवले ...
काठमाडौं । ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड कोपा डेल रे फुटबल प्रतियोगितामा तेस्रो श्रेणीको कल्चरल लिओनेसासँग पराजित हुँदै बाहिरिएको छ । गएराति भएको खेलमा १ गोलको अग्रता लिएर...
बिग ब्यास क्रिकेट लिगमा नेपाली बलर सन्दिप लामिछानेले दुई ओभरमा १८ रन खर्चिए । सन्दिपले पहिलो ओभरमा ५ रन दिएका छन । टिमको दशौं तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा दुई रन दिए भ...
एजेन्सी । भारतले अष्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । बैंगलोरमा आइतबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ७ विकेटको जित निकाल्दै भारतले सिरिज २(१ ले जितेको हो । अ...
काठमाडौँ, माघ ४ । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङदी क्लव र थ्रीस्टारले दुई दुई गोलको बराबरी खेलेका छन । दशरथ रंगशालामा भएको खेलमा मनाङका लागि अञ्जनको दुई गोलले पनि काम गरेन । खेलको अन...
काठमाडौँ , माघ ४ । विभागिय टिम नेपाल आर्मीले इनरुवामा सम्पन्न मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । शनिबार विभागिय टिम नेपाल पुलिसलाई ८ विकेटले पराजित गर्दै आर्मीले उपाधी उ...
काठमाडौँ, पुष ४ । इनरुवामा जारि मनमोहन मेमोरिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा विभागिय टोली नेपाल आर्मीले अर्को विभागिय टोली नेपाल पुलिससामु १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार भएको...
एजेन्सी – भारतीय क्रिकेट टोलीका पुर्व अलराउन्डर बापू नाडकर्णीको ८६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । सन् १९५५ मा न्युजिल्यान्डविरुद्ध टेष्टमा डेब्यू गरेका नाडकर्णीले भारतबाट ४१ टेष्ट खेलेका थि...
काठमाडौँ, माघ ४ । शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा जावलाखेल थुथ क्लव र नेपाल पुलिस क्लव भिड्ने छन् भने दोस्रो खेलमा थ्री स्टारले ...
कास्की । बगर भाइ खलक नेपालको आयोजनामा पोखरामा सञ्चालन हुने ‘तेस्रो रञ्जित गुरुङ स्मृति, नवौँ बगर भाइ खलक एट ए साइड अन्तरराष्ट्रिय भेट्रान्स फुटबल’ प्रतियोगितामा २८ टोलीले उपाधिका लागि प्रतिस्पर्ध...