खेलकुद

आईपीएल : राजस्थानको लगातार दोस्रो जित
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १२, २०७७

एजेन्सी । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । सारजाहमा आइतबार राति किङ्स इलाभेन पन्जाबलाई विकेटले ४ परा...

ला लिगामा बार्सिलोनाको फराकिलो विजयी शुरुवात
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १२, २०७७

एजेन्सी । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ । आइतबार भएको खेलमा बर्सिलोनाले भिल्लेरियाललाई ४–० ले पराजित गर्न सफल रह्यो । ...

हैदरावादलाई ७ विकेटले पराजित गर्दै कोलकाता विजयी
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ११, २०७७

काठमाडौं, ११ असोज। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३ रनको लक्ष्य दिएको थियो ...

आइपिएलः मुम्बईलाई ५ विकेटले पराजित गर्दै चेन्नाईको विजयी सुरुवात
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ०४, २०७७

काठमाडौं, ४ असोज । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सले विजयी सुरुवात गरेको छ। शनिबार राति भएको खेलमा चेन्नाईले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेक...

सीपीएलमा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट !
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र १४, २०७७

काठमाडौं, १४ भदौ । ग्लेन फिलिप्सको अर्धशतक र कार्लोल ब्रेथइटेको उत्कृष्ट बलिङ मद्दतमा जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा तेस्रो जित हात पारेको छ । नेपाली स्पीनर सन्दीप लामिछा...

फ्रेन्च लिग वान : डिपाएको ह्याट्रिकमा लियोनको पुनरागमन जित
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र १३, २०७७

काठमाडौं । मेम्फिस डिपाएको ह्याट्रिक प्रेरित लियोनले फ्रेन्च लिग वानमा डिजोनमाथि पुनरागमन जित हात पारेको छ । शुक्रवार राति भएको खेलमा एक डिपाएले ह्याट्रिक गरेपछि लियोनले डिजोनलाई ४(१ ले पराजित गरे...

जमैका पराजित
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०७७

काठमाडौं, ५ भदौ । जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा पहिलो हार व्यहोरेको छ । शुक्रवार बिहान सम्पन्न खेलमा ट्रिनबागो नाइट राइडर्सले जमैकालाई ७ विकटले पराजित गरेको हो । ट्र...

एटलान्टामाथि पीएसजीको सानदार जित, २५ बर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा !
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २९, २०७७

काठमाडौँ, साउन २९ । इटालियन ‘सिरि ए’ क्लव पिएसजी २५ बर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको छ । गएराती भएको खेलमा एटलान्टालाई २–१ गोलले पराजित गर्दै पिएसजी सेमिफाइनल प्रवेश गरेको हो । पिएस...

गोल्डेन बुटबाट वञ्चित भएपछि रोनाल्डो निराश
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन १६, २०७७

काठमाडौँ, साउन १६ । क्रिस्टियानो रोनाल्डो निराश छन् । उनी यस सिजनको युरोपियन गोल्डेन बुटबाट बञ्चित हुने देखिएको छ । सिरि ए फुटबलको पछिल्लो खेलमा रोनाल्डो गोल गर्न असफल रहे । रोनाल्डोले गोल...

चोटका कारण एम्बाप्पेले च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल गुमाउने
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन १३, २०७७

काठमाडौँ, साउन १३ । पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार किलियन एम्बाप्पेले च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल गुमाउने भएका छन् । फ्रेञ्च लिगको फाइनल खेलमा घाइते भएका एम्बाप्पेले आगामी अगष्ट १२ म...

लिभरपुलका मिडफिल्डर लालना ब्राइटनमा अनुवन्ध
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन १३, २०७७

एजेन्सी । इंग्लिस क्लब ब्राइटनले इंग्ल्यान्डका मिडफिल्डर एडम लालना अनुबन्ध गरेको छ। ब्राइटनले लिभरपुलका मिडफिल्डर लालनालाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो । लालनाले ब्राइटनसँग ३ वर्षको सम्झौ...

‘इटालियन सिरि ए’ फुटबलको उपाधी युभेन्टसलाई
दियोपोस्ट संवाददाता    | सोमबार, साउन १२, २०७७

काठमाडौँ, साउन १२ । इटालियन फुटबल क्लव युभेन्टसले लगातार नवौँ पटक सिरि ए फुटबलको उपाधि जितेको छ । गएराति साम्पोडियालाई २–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधी पक्का गरेको हो । युभेन्ट्स...

नेइमारको गोल, पिएसजीलाई फ्रेञ्च कपको उपाधी !
दियोपोस्ट संवाददाता    | शनिबार, साउन १०, २०७७

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि जितेको छ । शुक्रबार राति इटियेनमाथि १–० को जित निकाल्दै पीएसजीले फ्रेन्च कपको उपाधि उचालेको हो । पीएसजीको जितमा नेयमारले विजयी गोल गर...

स्पेनिस लालिगाः २५ गोल गर्दै मेस्सीले जिते पिचिची ट्रफी
दियोपोस्ट संवाददाता    | सोमबार, साउन ०५, २०७७

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् । ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी जितेका हुन् । बार्सिलोनालाई उपाधि दिलाउन असफल भएपनि मेस्...

प्रिमियर लिगः नर्विच सिटीबिरुद्ध चेल्सीको जित
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ ३१, २०७७

काठमाडौँ, असार ३१ । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले नर्विच सिटीमाथि विजय प्राप्त गरेको छ । ओलिभर जिराउडको एकमात्र गोलमा चेल्सीले प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई हराएको हो । ...

‘इटालियन सिरि ए’ फुटबलः इन्टर मिलान र नापोलीको बराबरी खेल
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ २९, २०७७

एजेन्सी । इटालियन सिरी ए फुटबलमा नापोली र इन्टर एसी मिलानले बराबरी खेल्दै अंक बाडेका छन् ।आइतबार राति भएको खेलमा नापोली र मिलानले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । नापोलीको मैदानमा २० ...

एन्फाको नाममा कारण देखाउ आदेश जारि
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ २९, २०७७

काठमाडौं, असार २९ । सर्वोच्च अदालतले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। अधिवक्ता सुजित केसीले दायर गरेको एन्फाविरुद्ध अदालतको अवहेलना ...

‘इटालियन सिरि ए’ फुटबलः युभेन्टसमाथि एसी मिलानको गोल बर्षात्
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ २४, २०७७

काठमाडौँ, असार २४ । ‘इटालियन सिरि ए’ फुटबलमा युभेन्टस एसी मिलानसँग पराजित भएको छ । मंगलबार राति मिलानको घरेलु मैदानमा भएको खेलमा युभेन्टस ४–२ गोलले पराजित भएको हो । खेलको पहिलो हाफ गोलरहित बरा...

क्रिस्टल प्यालेसलाई पराजित गर्दै चेल्सी लिग तालिकाको तेस्रो स्थानमा
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ २४, २०७७

काठमाडौँ, असार २४ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेलाई पराजित गरेको छ । गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । क्रिस्टलको मैदानम...

प्रिमियर लिगः वेस्ट ह्यामसँग चेल्सीको नमिठो हार
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ १८, २०७७

काठमाडौँ, असार १८ । प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा लण्डन क्लव चेल्सी वेस्ट ह्याम सँग पराजित भएको छ । लण्डन स्टेडियममा भएको खेलमा चेल्सी ३–२ गोलले पराजित भएको हो । पेनाल्टीम...

साफ च्याम्पियनसिप अर्को बर्ष हुने
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ १६, २०७७

बङ्गलादेशमा हुने भनिएको १३ औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो । साफको स...

क्यानको चार समिति विस्तार
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ १६, २०७७

काठमाडौँ, असार १६ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आफ्ना चार समिति विस्तार गरेको छ । क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र सञ्चार समितिलाई पूर्णता दिएको हो । प्रशान्तविक्रम ...

स्पेनिस लालिगाः रियल मड्रिड मालोर्कासँग भिड्दै, शीर्ष स्थानमा फर्कन जित्नै पर्ने दबाव
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ १०, २०७७

काठमाडौँ, असार १० । स्पेनिस लालिगा अन्तर्गत आज राति रियल मड्रिडले मालोर्कासँग खेल्दै छ । रियलको अस्थायी घरेलु मैदानमा राति १ः४५ बजे शुरु हुने खेल रियलका लागि शीर्ष स्थान पुनरागमनको मौका हुन सक्दछ...

डेविड लुईज थप एक बर्ष आर्सनलमै रहने, सम्झौता नविकरण
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ १०, २०७७

एजेन्सी । इंग्लिस क्लब आर्सनलका डिफेन्डर डेविड लुइज थप एक वर्ष क्लबमा रहने भएका छन् ।ब्राजिलियन सेन्टर डिफेन्डर लुइजले बुधबार क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । लुइजले थप एक वर्ष क्लबमा रहने...