काँग्रेसको मतदान स्थगीत

diyopost.com
दियो पोस्ट   आइतबार, फाल्गुण २३, २०७२ | १४:३०:३४

राजधानीमा आएको हावाहुरीले नेपाली काँग्रेसको मतदानलाई प्रभावित पारेको छ । साँझ आएको हावाहुरीले सकिनै लागेको काँग्रेसको १३ महाधीवेशनमा नयाँ नेतृत्वकोलागि राजधानीमा आएको हावाहुरीले नेपाली काँग्रेसको मतदानलाई प्रभावित पारेको छ ।

साँझ आएको हावाहुरीले सकिनै लागेको काँग्रेसको १३ महाधीवेशनमा नयाँ नेतृत्वकोलागि भईरहेको मतदान प्रभावित हुनको साथै केहि प्रतिनिधि घाइते भएका छन् ।
राष्ट्रिय सभागृहमा टेन्ट हालेर निर्वाचन गराइएको थियो । हाजा हुरीकाले टेन्ट उठेपछि प्रहरीले मतपेटीको सुरक्षा दिइरहेका छन् ।
टेन्ट ढल्दा टेन्टका डण्डीले लागेर तीन जना प्रतिनिधि घाईत भएका छन् । भईरहेको मतदान प्रभावित हुनको साथै केहि प्रतिनिधि घाइते भएका छन् ।
राष्ट्रिय सभागृहमा टेन्ट हालेर निर्वाचन गराइएको थियो । हावाहुरीले टेन्ट उडेपछि प्रहरीले मतपेटीको सुरक्षा दिइरहेका छन् ।
टेन्ट ढल्दा टेन्टका डण्डी लागेर तीन जना प्रतिनिधि घाईत भएका छन् ।

सम्बन्धित खबर