राजधानीमा आएको हावाहुरीले नेपाली काँग्रेसको मतदानलाई प्रभावित पारेको छ । साँझ आएको हावाहुरीले सकिनै लागेको काँग्रेसको १३ महाधीवेशनमा नयाँ नेतृत्वकोलागि राजधानीमा आएको हावाहुरीले नेपाली काँग्रेसको मतदानलाई प्रभावित पारेको छ ।
साँझ आएको हावाहुरीले सकिनै लागेको काँग्रेसको १३ महाधीवेशनमा नयाँ नेतृत्वकोलागि भईरहेको मतदान प्रभावित हुनको साथै केहि प्रतिनिधि घाइते भएका छन् । राष्ट्रिय सभागृहमा टेन्ट हालेर निर्वाचन गराइएको थियो । हाजा हुरीकाले टेन्ट उठेपछि प्रहरीले मतपेटीको सुरक्षा दिइरहेका छन् । टेन्ट ढल्दा टेन्टका डण्डीले लागेर तीन जना प्रतिनिधि घाईत भएका छन् । भईरहेको मतदान प्रभावित हुनको साथै केहि प्रतिनिधि घाइते भएका छन् । राष्ट्रिय सभागृहमा टेन्ट हालेर निर्वाचन गराइएको थियो । हावाहुरीले टेन्ट उडेपछि प्रहरीले मतपेटीको सुरक्षा दिइरहेका छन् । टेन्ट ढल्दा टेन्टका डण्डी लागेर तीन जना प्रतिनिधि घाईत भएका छन् ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki Editor in Chief: Sudip Bishwakarma