साउदी , १७ चैत्र । नयाँ शक्ति साउदी विशेष समितिले कार्यविभाजन गरि विभिन्न विभाग गठन गरेको छ । नयाँ शक्ति अन्तराष्ट्रिय परिषद साउदीका संयोजक रमेश लाम्गादेको अध्यक्षतामा बसेको बैठकले २९ सदस्यीय टोलि गठन गरेको छ ।
समितिले साउदीमा आपतमा परेका नेपालीलाई सहयोग गर्ने तथा नेपालमा सहयोग जुटाउने क्रमलाई पनि निरन्तरता दिने निर्णय गरेको छ । समितिले गोर्खा नाम्जुङ स्थित राम चौतारा प्राविका भुकम्पीडित विद्यार्थी लाई विदयालाय पोषाक प्रदान गर्ने भएको छ ।
त्यसैगरी नयाँ शक्ति केन्द्रीय समिति को कार्यालय व्यवस्थापनको लागि २० हजार रुपैयाँ पठाउने निर्णय पनि गरेको छ । नयाँ शक्ति केन्द्रीय परिषद्ले मध्यपूर्वको लागि १ लाख रुपैयाँ पठाउन सर्कुलेशन गरेको थियो । नयाँ शक्ति अन्तर्राष्ट्रीय केन्द्रीय परिषद् साउदीका प्रवक्ता(निर्दोष नेपालीका अनुसार नयाँ शक्ति साउदीको सचिवालय समितिमा रहेका व्यक्तिहरुको नामावली यस्तो छ ।
१. रमेश लाम्गादे
२. राजेन्द्र सिर्मल मिजार
३. मित्रलाल परियार
४. लक्षमण क्षेत्री
५. निर्दोष नेपाली विक
६. राजन घिमिरे
७. धुर्ब ढकाल
८. ओम पौडेल
९. राजेन्द्र प्रसाद पन्त
१०. दिल श्रीपालि
११. सुनील कर्ण
१२. मीन राज भन्डारी
१३. राजन सुनार
१४. मीन बहादुर चलाउने
१५. अमृत विक
१६. हेमलाल लामा
१७. खीर बहादुर परियार
१८. लक्ष्मण कट्टेल
१९. नकुल अधिकारी
२०. लोकेश रामजालि
२१. सूजन भट्ट
२२.सुक बहादुर कोइराला
२३. भीम दर्नाल
२४. खिम श्रीपालि
२५. तर्क बहादुर विक
२६. कृष्णा मङ्ग्राती
२७. शंकर न्यौपाने
२८. महेन्द्र ढकाल
२९.सुरेन्द्र रानामगर
त्यस्तै संगठन विभाग प्रमुखहरु यसप्रकार रहेका छन्
संगठन बिभाग संयोजक– ओम पौडेल
उप–संंयोजक– राजेन्द्र प्रसाद पन्त
प्रशिक्षण विभाग संयोजक– दिल श्रीपाली
उप संयोजक– सुनिल कर्ण
आर्थिक विभाग–संयोजक( मीनराज भन्डारी
उप–संयोजक– राजन सुनार
युवा तथा खेलकुद विभाग संयोजक मीन बहादुर चलाउने
उप–संयोजक– अमृत विक
वैदेशिक विभाग– संयोजक – हेमलाल लामा
उपसंयोजक– खीर बहादुर परियार
सूचना तथा संचार विभाग संयोजक( लक्षमण कट्टेल
उपसंयोजक– नकुल अधिकारी
बुद्धिजिवी विभाग संयोजक – शंकर न्यौपाने
उप–सम्योजक– सुजन भट्ट