प्रचण्ड पौडेल भेट

दियो पोस्ट  

काठमाडौं, ५ बैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बिहान एमाओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । लाजिम्पाटमा भएको भेटमा संविधान कार्यन्वयनको बिषयमा छलफल भएको थियो । प्रचण्डले संविधान कार्यान्वयन सबैको चुनौति भएकाले यसमा सबै लाग्नुपर्ने बताए । नेता पौडेलले पनि सबै मिलेर संविधान कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए ।