पेरिडाँडामा माओवादी जमघट

दियो पोस्ट  

कामाडौ,८ चैत । सरकारले जनयद्धकालमा मुद्धाहरु व्युताउन थालेको भन्दै केहि माओवादीहरु पेरिसडाँडामा छलफल गर्न जम्मा भएका छन् ।
एमाओवादी,वैद्यमाओवादी,मणि थापाको क्रान्तिकारी माओवादी, नयाँशक्ति कि हिसिला यमी र मातृका यादवको नेकपा (माओवादी) छलफलमा सहभागी भएका छन् ।
स्रोतका अनुसार चन्द माओवादीले भने छलफलमा सहभागीता जनाएको छैन । स्रोतका अनुसार केपि ओलीको नेतृत्वमा सरकार बनाउदा जनयुद्धकाली सबै मुद्धा फिर्ता हुने भद्रसहमति भएको थियो । सरकारले अहिले सम्म फिर्ता नलिएको उल्टै व्यूताउने काम भएकाले यसका विरुद्ध कसरी जाने भन्नेबारे छलफल केन्द्रीत हुने बताए ।

सिफारिस