बैद्य माओवादीमा फूट, बहुमतबाट हटाईए बैद्य

दियो पोस्ट  

काठमाडौं, १ जेठ । मोहन बैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा विभाजन आएको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले बहुमत सदस्य द्वारा बैद्यलाई समेत हटाइएको छ ।
राजधानीको कुपन्डोलमा रहेको नेवा राज्य कार्यलयमा बसेको बैठकले अध्यक्ष बैद्यलाई हटाउँदै महासचिव रामबहादुर थापा बादलको नेतृत्वमा पार्टी नै पुनर्गठन गरेको छ ।
१९९ सदस्यीय केन्द्रीय समिति मध्ये एक सय ३० जना केन्द्रीय सदस्यहरु आजको बैठकमा सहभागी थिए । आजको बैठकले एमाओवादीसँग एकता गर्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित खबर