मर्नु अघि मनिषाको संकेत, ‘म सधैंको लागि निदाउन चाहान्छु’

दियो पोस्ट  

काठमाडौं, १३ जेठ । नेपाली फूटबलका स्ट्राईकर बिमल घर्तिमगरकी बहिनी मनिषा घर्ति मगरको हत्या या मृत्युबारे अनुसन्धान भईरहेको छ ।

घटना अघि मनिषा फेसबुकमा निकै सक्रिय भएको पाईएको छ । मनिषाले सामाजिक सञ्जालमा मे १२ मा आफू सधैँ निदाउन चाहेको संकेतको फोटो सार्वजनिक गरेकी थिईन् ।
२३ घण्टा अघि मनिषाले आफ्नो प्रोफाईल पिक्चर समेत परिवर्तन गरेकी थिईन् ।

उनले परिवर्तन गरेको प्रोफाईल पिक्चरमा बिमलले समेत कमेन्ट गरेका थिए । विमलको कमेन्टको रिप्लाई गर्दै मनिषाले ‘मिस यू टु भनेर लेखेकी थिईन् ।

सिफारिस