काठमाडौं, २१ जेठ । शुक्रबार विहान भूकम्पको धक्का महशुस भएको छ । विहान ५ बजेर १० मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमल ४ रेक्टर स्केलको परकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं लगायतका जिल्लाहरुमा पनि महशुस भएको थियो ।