२ करोड घुसको डिल गर्ने वकिल रुद्र पोखरेलले बहस पैरवी नगर्ने, आफैले आफैलाई निलम्बन गरे

दियो पोस्ट  

काठमाडौँ — घूस लेनदेनको भिडियो प्रकरणमा जोडिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले अब ईजलाशमा बस्न नपाउने भएका छन् । यता घुसको डिल गर्ने नेपाल बार एशोशिएशनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेललाई भने कुनै कारबाही भएको छैन । उनले आफै स्वघोषित रुपमा बारको गतिविधिमा समलग्न हुने बताएका छन् ।

उनले कानुन व्यावसायीको रुपमा समेत कुनै बहस पैरवी नगर्ने बताएका छन् ।

 

 

सम्बन्धित खबर