निर्मला पन्त हत्या प्रकरणमा लापरबाही गर्नेमाथि गृहमन्त्रीको एक्सन : एसपी बिष्ट र इन्सपेक्टर भट्टको जागिर चट् !

निर्मला पन्त हत्या प्रकरणमा लापरबाही गर्नेमाथि गृहमन्त्रीको एक्सन : एसपी बिष्ट र इन्सपेक्टर भट्टको जागिर चट् !

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको पुष्टि गर्दै गृहमन्त्रालयले मातहतका प्रहरी अधिकारीमाथि कारबाही गरेको छ ।
गृहमन्त्री राम बहादुर थापाको प्रत्यक्ष निर्देशनमा तत्कालिन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्ट र प्रहरी निरिक्षक जगदिश भट्टलाई भविष्यमा समेत सरकारी सेवामा अयोग्य नहुनेगरी बर्खास्त गरेको छ ।

Trending News