पिपिएल क्रिकेटः काठमाडौँद्धारा बुटवलसामु १७३ रनको लक्ष्य प्रस्तुत

पिपिएल क्रिकेटः काठमाडौँद्धारा बुटवलसामु १७३ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, कात्तिक १६ । पोखरामा जारि पोखरा प्रिमियर लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा हुलास काठमाडौँ रोयल्सले बुटवल ब्लास्टरसामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको काठमाडौँले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १७२ रन बनाएको हो ।

काठमाडौंका लागि जयकृष्ण कोसवालले सर्वाधिक ४२ रन, पवन सफारले २२ रनको योगदान गरे । कप्तान ज्ञानेन्द्र मल्ल २५ रनमा र नरेश बुढाऐरले ५८ रनको योगदान गरे । बुटवलका लागि विपिन खत्रीले २ विकेट, रोशन मुस्तफ र साम्सद शेखले १र १ विकेटको योगदान गरे।

Trending News