तिहारको चहलपहलः बेच्ने र किन्नेहरुको यस्तो फोटोकथा

दियो पोस्ट  

काठमाडौं, कार्तिक २० । तिहारको आज दोस्रो दिन, कुकुर तिहार । तिहास सुरु भएसँगै बजारमा चहलपहल निक्कै बढेको छ । भाईटीकाका लागि चाहिने भाई मसला, माला लगायत सामग्री किन्नेहरुको निक्कै हतारो देखिन्छ बजारमा ।

यस्तो तिहारमा आवश्यक पर्ने बिमिरो लगायत फलफूलको कारोबार पनि बढेको छ । सप्तरंगीको किनबेच त झनै यसै नै हुने भैहाल्यो । दियोपोष्टले तिहारको चहलपहल भएका ठाउँमा पुगेर केही तस्वीर कैद गरेको छ ।

राससकर्मीको क्यामेरामा कैद भएका केही तस्वीर: