काठमाडौं, मंसिर ३ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नरारायणकाजी श्रेष्ठ पछिल्ला दिनमा धेरै नै निराश भएको उनी निकट स्रोतले बताएका छन् । प्रवक्ता श्रेष्ठ आजभोली आफ्ना असाध्यै विश्वासिला मान्छे बाहेक कसैलाई पनि भेट्न अनिच्छुक रहेको स्रोतको दाबी छ ।
‘मान्छेहरु साह्ै नै उपभोगबादी भए, सत्य र असत्य कुरा आफ्नो फाईदामा तौलेर मात्रै बोल्न थाले’ श्रेष्ठको भनाई उदृत गर्दै स्रोतले भन्यो ।
‘कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी नभएर कमाउनिष्ट पार्टीजस्तो हुँदै गएके छ’ प्रवक्ता श्रेष्ठको भनाईलाई उदृत गर्दै उनी निकट स्रोतले भन्यो ।
प्रशासनिक जागिर खान गएका नारायण दाहाललाई तीन नं. प्रदेश जस्तो महत्पूर्व प्रदेशका कमरेडहरुको राजनीतिक भविश्य निर्धारणा गर्न दिएर पार्टी बन्छ ? स्कार्पियो गाडीमा शान देख्ने, विलासी र महंगो गाडी नचढ्दा इज्जत जान्छ भनेर भन्नेलाई पार्टी बस्तो बन्छ ? उनले भने ।