दियो विशेष

दियो पोस्ट | सोमबार, फाल्गुण १७, २०७७

काठमाडौं, १७ फागुन । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ विरुद्ध ३५ दिने पक्राउ पुर्जि जारी भएको छ । जिल्ला अदालत उदयपुरले उनीविरुद्ध...

दियो पोस्ट | आइतबार, फाल्गुण १६, २०७७

काठमाडौं, १६ फागुन । नेकपा (बहुमत)का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च अदालत पुगेका छन् । राष्ट्रियसभाका सदस्य तथा बरिष्ठ अधिवक्ता रामनारायण विडारीसहित अदालत...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १४, २०७७

काठमाडौं, फागुन १४ । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरिक्षक एसपीहरुको सरुवा गरेको छ । शुक्रबार प्रकाशित सुचि अनुसार जिल्ला प्रहरी कार्यालय गोरखाको प्रमुखमा शेखर खनाललाई पठाइएको छ । बसन्त रजौरेला...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १४, २०७७

काठमाण्डौ, १४ फागुन । सर्वोच्च अदालतको परमादेशपछि मन्त्रिपरिषद्को बैठक आगामी फागुन २३ गते बस्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा बैठक आह्वानको मिति तय गर्ने सिफारिस गरेको हो । प्...

दियो पोस्ट | बुधबार, फाल्गुण १२, २०७७

काठमाडौं, १२ फागुन । महिला कर्मचारीलाई कार्याकक्ष भित्रै अश्लिल हर्कत गर्ने नेपाल एयरलाइन्सका पूर्व अर्थ विभाग प्रमुख युवराज अधिकारी सञ्चालक समिति सदस्य बन्ने दौडधुपमा लागेको पाइएको छ । अधिकार...

दियो पोस्ट | बुधबार, फाल्गुण १२, २०७७

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई गलत ठह¥याउँदै पुनर्स्थापनाका लागि फैसला गरेपछि प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाले सडकमा खुसीयाली जुलुश निकालेको छ । प्रधानमन्त्री के...

दियो पोस्ट | बुधबार, फाल्गुण १२, २०७७

काठमाडौं, १२ फागुन । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीले थप जालझेल र षडयन्त्र गर्न थालेको बताएका छन् । बुधबार पार्टी एकता राष्ट्रिय अभियानले आयोजना गरेको अन्तर्क्रिया कार्यक्र...

दियो पोस्ट | बुधबार, फाल्गुण १२, २०७७

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक ठहर गरेपछि संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले नाटकीय रुपमा प्रतिक्रिया दिन...

दियो पोस्ट | मंगलबार, फाल्गुण ११, २०७७

काठमाडौं, ११ फागुन । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालबीच गोप्य भेटवार्ता भएको छ । नेकपाको मुख्य कार्यालय पेरिसडाँडामा पचण्ड र नेपालबीच भेटवार्ता भएको हो । नेकपा निकट अखि...

दियो पोस्ट | मंगलबार, फाल्गुण ११, २०७७

काठमाडौं, ११ फागुन । प्रतिनिधि सभा पुस्थापनाको विषयमा सर्वोच्च अदालतले केही दिनभित्रै फैसला गर्दै छ । सरकारले वैशाख १७ र २७ मा दुई चरणको निर्वाचन घोषणा गरेपनि सर्वोच्च अदालतको फैसलाले नै निर्वाचनको भ...

दियो पोस्ट | सोमबार, फाल्गुण १०, २०७७

काठमाडौं, १० पुस । २० जना श्रमिक मजदुरलाई जबरजस्ती निष्काशन गरेको भन्दै शंकर ग्रुपले सञ्चालन गरेको जगदम्बा मोटर्सको पीडीआई र स्पेयर्स गोदाममा तालाबन्दी गरिएको छ । अखिल नेपाल अटोमोवाइल्स मजदुर संघले आ...

दियो पोस्ट | आइतबार, फाल्गुण ०९, २०७७

सप्तरी, ९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनस्थापना पछि प्रधानमन्त्री केपी ओली सकिने बताएका छन् । संसद विघटन सम्बन्धी मुद्दाको अन्तिम सुनुवाई नजिकिँदै जाँदा प्रधानमन्त्र...

दियो पोस्ट | शनिबार, फाल्गुण ०८, २०७७

काठमाडौं, ८ फागुन । भूमिगत संघर्ष गरिरहेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ताको लागि तयार भएको छ । यसअघि वार्ताको अनौपचारिक प्रस्ताव अस्विकार गरेपनि यस पटक भने विप्लव स्वयंले वि...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०७, २०७७

काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवि भण्डारीबाट पदमुक्त भएका प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले आफूलाई पत्र आइपुगेको बताएका छन् । ‘मलाई पदमुक्त गरिएको कागज आयो । म निष्पक्ष भएर काम ग...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०७, २०७७

काठमाडौं, ७ फागुन । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन्। उनलाई हटाएर प्रदेश प्रमुखमा प्रधानमन्त्री ओलीको सर्मथनमा युटयुभ तथा टेलिभिजनमा ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०७, २०७७

काठमाडौं, ६ फागुन । खानेपानी मन्त्री मणिचन्द्र थापासहित मेलम्ची खानेपानी आयोजनाका उच्च पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । उनीहरुले काठमाडौं उपत्यकामा छिट्टै खानेपानी आउने समेत ज...

दियो पोस्ट | बुधबार, फाल्गुण ०५, २०७७

दियोपोस्ट संवाददाता,धादिङ, ५ फागुन । धादिङको गजुरी गाउँपालिकाले स्थानिय जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाको महिला तथा बालबालिका समन्वय ईकाइले स्थानिय अगुवा जेष्ठ नागरिकलाई जाडोको...

दियो पोस्ट | बुधबार, फाल्गुण ०५, २०७७

बैतडी, ५ फागुन । भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणपछि सुदुरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदी नेतृत्वको टोली विगत लामो समयदेखि फिल्डमै थियो । अन्तत १३ दिन लामो अनुसन्धानपछि दोषी पक्...

दियो पोस्ट | सोमबार, फाल्गुण ०३, २०७७

दियोपोस्ट संवाददाता, धादिङ, ३ फागुन । धादिङको गंगाजमुना गाउँपालिकामा चरम भ्रष्टाचार भएको पाइएको छ । गाउँपालिकाले खरिद गरेको घाँस काट्ने मेसिन ‘चाफ कटर’को मोटर खरिदमा गाउँपालिका अध्यक्ष बलबहादुर अध...

दियो पोस्ट | सोमबार, फाल्गुण ०३, २०७७

काठमाडौं, ३ फागुन । अखिल नेपाल अटोमोवाईल्स मजदुर संघले शंकर समुहले सञ्चालन गरेको जगदम्वा मोटर्स अन्तर्गत एसजी इन्जीनियरिङ प्रा.लि.बाट निश्कासित मजदुरहरुको पुनर्वहालीका लागि रिले अनसन सुरु गरेको छ । ...

दियो पोस्ट | शनिबार, फाल्गुण ०१, २०७७

काठमाडौं, १ फागुन । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई एउटै मोर्चामा रहेको बताएका छन् । डा. भट्टराईद्वारा लिखित गुमनाम आमाहर...

दियो पोस्ट | बिहिबार, माघ २९, २०७७

काठमाडौं, २९ माघ । प्रभु मनि ट्रान्सफरमाथि नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । रेमिट्यान्सको नाममा हुण्डिको शंकाष्पद कारोबार गरेको पाइएपछि प्रभु मनि ट्रान्सफरलाई जरिवानासहितका विभिन्न कारबाही गरेक...

दियो पोस्ट | बिहिबार, माघ २९, २०७७

काठमाडौं, २९ माघ । बिहीबार दिउँसो १ बजे पक्राउ परेकी नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनी करिब साढे ५ घण्टापछि बिहीबार साँझ रिहा भएकी हुन् । म...

दियो पोस्ट | बिहिबार, माघ २९, २०७७

काठमाडौं, २९ माघ । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई जरुरी पक्राउ पूर्जी थमाएपनि उनले गिरफ्तारी दिएकी छिन् । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरीय अपराध महाश...