मुख्य समाचार

मोतिपुर खानेपानीमा आर्थिक हिनामिना, उपभोक्ताद्वारा अध्यक्षको राजीनामा माग !
रीता बुढाथोकी    | बिहिबार, साउन १७, २०८१

बुटवल । बुटबल उप–महानगरपालिका, वडा नम्बर १९ स्थित मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्षले आर्थिक हिनामिना र अनियमितता गरेको भन्दै उपभोक्ताले राजिनामा माग गरेका छन् । संस्थाका अध्यक्ष ज...

प्राध्यापक धर्मराज विष्ट हत्या प्रकरण : फरार अभियुक्त १७ वर्षपछि पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, साउन १६, २०८१

काठमाडौं । मीनभवनस्थित नेपाल कमर्श क्याम्पसका प्राध्यापक हत्याका फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् । ललितपुरको इमाडोल घर भएका प्राध्यापक धर्मराज विष्टको हत्या आरोपमा फरार रहेका ३९ वर्षीय रञ्जन...

घरेलु श्रमिकका सवालमा नीति संवाद : पञ्जिकरणसँगै सामाजिक सुरक्षा कोषमा जोड्न माग
रीता बुढाथोकी    | बुधबार, साउन १६, २०८१

काठमाडौँ । घरेलु श्रमिकका हक-अधिकार सुनिश्चितताका लागि उनीहरूलाई स्थानीय निकायमा पञ्जिकरणसँगै सामाजिक सुरक्षा कोषमा जोड्न माग गरिएको छ । मंगलबार युवालयले अक्सफामसँगको साझेदारीमा आयोजना गरेको राष्ट्रिय...

पशुपतिमा ‘कोटीहोम’ : ‘ठग महाराज’ बिजय भण्डारीले प्रयोग गरेका ९ अस्त्र ( भिडियाे सहित )
खुमा वली    | मंगलबार, साउन १५, २०८१

  काठमाडौं । मानव सेवा फाउण्डेसनले आयोजन गरेको महायज्ञ गत श्रावण १ गते देखी ३२ गते सम्म संचालन हुने भनिएको छ । बिवादित महाराज बिजय भण्डारी स्वयम आयोजक संस्थाका सस्थापक हुन । उनले बिगतमा यस्तै मह...

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ६९ लाख जरिवानासहित ९ महिना कैद
दियोपोस्ट संवाददाता    | आइतबार, साउन १३, २०८१

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट  दोषी ठहर भएका छन्। जोशीलाई दोषी ठहर गर्दै ९ महिना कैद सजाय सुनाएको हो। भ्रष्टाचार मुद्दा दर्ता भएको १२ वर्षपछि न्यायाधीश...

जहाज दुर्घटनामा मृत्यु भएका विदेशी नागरिकबाहेक १७ जनाको शव आफन्तले बुझे
दियोपोस्ट संवाददाता    | आइतबार, साउन १३, २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १७ जनाको शव परिवारले बुझेको छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले १८ मध्ये १७ जनाको शव परिवार तथा आफन्तले बुझेको बताएक...

ठगी अभियुक्त धर्मगुरुको समाचार रोक्न दियोपोस्टलाई दबाव, कार्यालयमा शंकाष्पद व्यक्ति ( भिडियाे सहित )
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन ११, २०८१

काठमाडौं । पशुपति क्षेत्रमा कोटिहोमको नाममा सर्वसाधरणसँग करोडौँ असुली गर्दै आएका ठगी अभियुक्त विष्णु भण्डारी उर्फ विष्णु प्रपन्नाचार्यको समुहले धम्की दिएको छ । ठगी आरोपमा पटक पटक जेल बस्दै छुट्दै आएका...

के छन् विमान दुर्घटनामा ज्यान गुमाएका आफन्तले राखेका माग ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन ११, २०८१

काठमाडौं । बुधबार सौर्य एयरलाइन्सको जहाज दर्घटनामा ज्यान गुमाएका आफन्तहरुले विभिन्न माग राखेका छन् । त्रिवि शिक्षण अस्पतालले जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शव जिम्मा लगाउन थालेपछि आफन्तहरुले विभि...

*रुपक वैदेशिक रोजगार ठगीमा मुछिए, २५ लाख ठगीको आरोप !
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन १०, २०८१

काठमाडौं । माओवादी केन्द्रका नेताका पुत्रहरु विभिन्न अपराध र ठगीमा मुछिने गरेका छन् । माओवादी उपाध्यक्ष कृष्ण बहादुर महराका पुत्र राहुल महरा सुन तस्करी अभियोगमा कारागारमा सजाय भोगी रहेका छन् । पछिल्लो...

मन्त्रिपरिषद्को आकस्मिक बैठकः भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय
दियोपोस्ट संवाददाता    | बुधबार, साउन ०९, २०८१

काठमाडौं । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो । सरकारक...

यौन शोषणका आरोपीत कृष्णमानलाई सांसदहरुले भने– ‘तपाईंविरुद्धको उजुरी जटिल र गम्भीर छ’
दियोपोस्ट संवाददाता    | बुधबार, साउन ०९, २०८१

काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ सकिएको छ। प्रधानविरुद्ध यौन दुर्व्यवहारको आरोपमा संसदीय समितिमा उजुरी परेकाे छ। प्रधानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध...

विमान दुर्घटना: शोकमग्न बन्यो शिक्षण अस्पताल (तस्बिरहरु)
दियोपोस्ट संवाददाता    | बुधबार, साउन ०९, २०८१

काठमाडाै‌ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको पोस्टमर्टम बुधबारदेखि सुरू गरिने भएको छ। दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट शव महाराजगञ्जस्थित त्रिवि शिक्ष...

विमानस्थलमा दुर्घटना भएको जहाज २१ वर्ष पुरानो, छैटौँ पटक किनबेच भई थोत्रीएको खुलाशा !
दियोपोस्ट संवाददाता    | बुधबार, साउन ०९, २०८१

काठमाडौं– बुधबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाज निकै थोत्रो रहेको पाइएको छ । पोखरामा परिक्षण उडानका लागि कर्मचारीसहित उडानभर्ने क्रममा उ...

सौर्य एअरलाइन्स दुर्घटना : तस्विरमा हेर्नुहोस्
दियोपोस्ट संवाददाता    | बुधबार, साउन ०९, २०८१

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन–एएमई जहाज दुर्घटनामा परेको छ । उक्त जहाजमा १९ जना यात्रारत रहेको बुझिएको प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेक...

दुई दिनपछि चल्यो यातायात विभागको सर्भर,  यातायात कार्यालयमा सेवाग्राहीको अत्यधिक भीड
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन ०८, २०८१

काठमाडौं । यातायात व्यवस्था विभागको सर्भर आजबाट चल्न थालेको छ । झण्डै दुई दिन सर्भर डाउन भएपछि रोकिएको काम सुरू भएको छ । दुईदिनपछि चलेको सर्भरका कारण यातायात कार्यालयमा सेवाग्राहीहरुको बाक्लो भीड छ ।...

हामीले अनुसन्धान गर्दै गरेको व्यक्तिले पुरस्कार पाएर मन्त्री बनेः रवि लामिछाने
दियोपोस्ट संवाददाता    | आइतबार, साउन ०६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले विगतका सरकारले जहाँजहाँ प्रश्न उठायो, त्यससँग जोडिएका मानिसलाई मन्त्री बनाएर पुरस्कृत गरिएको आरोप लगाएका छन्। प्रतिनिधि सभामा प्रधानमन्त...

जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गछौंः प्रधानमन्त्री ओली
दियोपोस्ट संवाददाता    | आइतबार, साउन ०६, २०८१

कमाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र नसहने प्रतिबद्धता जनाएका छन्। प्रतिनिधि सभामा आइतबा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता व्यक्त गरे...

ठगी आरोपमा पटक पटक जेल बसेका धर्मगुरु भण्डारीद्वारा पशुपतिमा ‘कोटीहोम’ ! ( भिडियाे रिपाेर्ट सहित )
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन ०३, २०८१

काठमाडौं । धर्मगुरुको आवरणमा श्रङ्खलाबद्ध रुपमा ठगी गर्दै आएका विष्णु भण्डारी उर्फ विष्णु प्रपन्नाचार्यले हिन्दु धर्महरुको प्रमुख आस्थाको केन्द्र पशुपति क्षेत्रलाई समेत ठगीको अखडा बनाएका छन् । सोझा न...

बाजुरामा करेन्ट लागेर बालक गम्भिर घाइते, उपचारमा समस्या
दियोपोस्ट संवाददाता    | बुधबार, साउन ०२, २०८१

बाजुरा । बाजुरामा करेन्ट लागेर एक बालक गम्भिर घाइते भएका छन् । जिल्लाको बुढिनन्दा नगरपालिका–३ मा जथाभावि रुपमा टाँगिएका तारका कारण १३ वर्षका तेकिन्द्र लवार करेन्ट लागेर गम्भिर घाइते भएका हुन् । आज (ब...

बाढी, पहिरो लगायतका विपद्‍मा हालसम्म कतिले गुमाए ज्यान ?
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ ३१, २०८१

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय १३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उ...

प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ ३०, २०८१

काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग...

मन्त्रालय भागबन्डाः कांग्रेस र एमालेलाई कुन कुन ?
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ ३०, २०८१

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथ...

म वामपन्थी आन्दोलनको भावुकतामा परेँ, त्यो षड्यन्त्र रहेछः प्रधानमन्त्री प्रचण्ड
दियोपोस्ट संवाददाता    | शुक्रबार, आषाढ २८, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी आन्दोलनबारे भावुक हुँदा आफू सरकार गुमाउने स्थितिमा पुगेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत माग्दै उनले एमाले अध्यक्ष केपी ओ...

रास्वपा उपाध्यक्ष अर्यालमाथि आर्थिक अनियमितताको आरोप
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ २६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीलगायतका सबै जिम्मेवारीबाट निष्काशनमा परेका मुकुल ढकालले पार्टीका उपाध्यक्ष डिपी अर्यालमाथि आर्थिक अनियमितताको आरोप लगाएका छन्। आज पत्रकार सम्मेलन गर्...