मुख्य समाचार

दियो पोस्ट | बुधबार, आषाढ १०, २०७७

दियोपोस्ट संवाददाता धादिङ्ग, असार १० । खनियावास गाउँपालिकाको गाउँसभामा लफडा भएको छ । बुधबार आयोजित गाउँ सभामा गाउँपालिका प्रमुख रण बहादुर तामाङ र प्रमुख प्रशासकीय अधिकृतबीच भनाभन भएको हो । कर्...

दियो पोस्ट | बुधबार, आषाढ १०, २०७७

काठमाडौँ, असार १० । नेपाल कम्युनिस्ट पाटी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई पाँचै बर्षसम्म सरकार चलाउन दिएकोमा पश्चातापको संकेत व्यक्...

दियो पोस्ट | बुधबार, आषाढ १०, २०७७

काठमाडौँ, असार १० । कोरोनाभाइरसको महामारिसँगै नेपालमा आत्महत्याको दर सामान्य बढेको पाइएको छ । पछिल्लो समय कोरोरनाभाइरसको कारण क्वारेन्टिन तथा आइसोलेशनमा बसेकाहरुले नै आत्महत्या गर्ने दर बढेपछि चौ...

दियो पोस्ट | बुधबार, आषाढ १०, २०७७

काठमाडौं, १० असार । बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै १० हजार ७ सय २८ पुगेको छ । २४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको...

दियो पोस्ट | बुधबार, आषाढ १०, २०७७

काठमाडौँ, असार १० । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट ल्याएको छ । बुधबार राष्ट्रिय सभागृहमा आयोजित नगरसभाको सातौँ अधिवेशनमा महानगरकी...

दियो पोस्ट | बुधबार, आषाढ १०, २०७७

दाङ, असार १० । दाङमा बुधबार ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षण्मा बंगलाचुलीका ४२ जना र घोराही उपमहानगरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भ...

दियो पोस्ट | बुधबार, आषाढ १०, २०७७

काठमाडौं, १० असार । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक बसेको केही बेरमै स्थगित भएको छ ।असार १२ गते पुन ः बस्नेगरी बैठक आयोजना गरिएको जनाइएको छ । विस्तृत विवरण आउन बाँकी ।

दियो पोस्ट | बुधबार, आषाढ १०, २०७७

काठमाडौँ, असार १० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति वैठक शुरु भएको भएको । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको वैठकमा ५ वटा विषयमा छलफल हुने तय भएको छ । कोरोना...

दियो पोस्ट | मंगलबार, आषाढ ०९, २०७७

काठमाडौं, असार ९ । अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले २२ वर्षीया नेहा गिरी र १...

दियो पोस्ट | मंगलबार, आषाढ ०९, २०७७

काठमाडौँ, १० असार । पछिल्लो २४ घण्टामा नेपालमा मंगलबार ५३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार ५३८ जना संक्रमित थपिएका नियमित प...

दियो पोस्ट | सोमबार, आषाढ ०८, २०७७

दियोपोष्ट संवाददाता, धादिङ, ८ असार । धादिङको निलकण्ठ नगरपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले नगरपालिकाका केही महत्वपूर्ण आगजपत्र समेत जफत गरेर लगेको स्रो...

दियो पोस्ट | सोमबार, आषाढ ०८, २०७७

काठमाडौं, ८ असार । पर्यटन मन्त्री योगेश भट्टराईलाई जुम एप मार्फत भएको एक अनलाइन बैठकले तनाव दिएको छ । कोरोना भाइरस (कोभिड १९)को महामारी फैलने डरले व्यक्तिगत दुरी कायम गर्न भन्दै मानिसहरु घरबाट बाह...

दियो पोस्ट | सोमबार, आषाढ ०८, २०७७

पाल्पा, ८ असार । लगातारको वर्षाका कारण पाल्पामा पहिरोले ४ वटा सवारी साधन बगाएको छ । पाल्पाको तानसेन रिडी खण्डमा पहिरोले सवारी साधन बगाएको हो । हालसम्म २ वटा शव भेटिएको छ भने एक गम्भिर घाइतेको उद्दार ...

दियो पोस्ट | सोमबार, आषाढ ०८, २०७७

काठमाडौं, ८ असार । नेपालमा २थप ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कुल ९ हजार ५ सय ६१ जना कुल संक्रमित भएका छन् । संक्रमितमध्ये २ हजार १ सय ४२ जना निको भएका छन् भने २३ जनाले ज्...

दियो पोस्ट | सोमबार, आषाढ ०८, २०७७

काठमाडौँ, असार ८ । नेपाल पर्यटन बोर्डले कोरोनाभाइरसको महामारीपश्चात पर्यटन क्षेत्रमा पुगेको क्षतिका विषयमा छलफल गर्न आयोजना गरेको भर्चुअल वैठकमा पोर्न भिडियो बजेको छ । सोमबार दिउँसो आयोजना गरिएको...

दियो पोस्ट | सोमबार, आषाढ ०८, २०७७

दियोपोष्ट संवाददाता धादिङ, ७ असार । सिद्धलेक गाउँपालिका उच्च अधिकारीको मिलेमतोमा करोडौंको गिट्टी बालुवा ठेक्कामा अनियमितता भएको पाइएको छ । गाउँपालिका अध्यक्ष प्रेम नाथ सिलवाल सहितको उच्च अधिकार...

दियो पोस्ट | सोमबार, आषाढ ०८, २०७७

काठमाडौँ, असार ८ । कोरोनाभाइरसको महामारीको कारण दुबईमा समस्यामा परेका १ सय ६५ जना नेपाली नागरिकलाई स्वदेश ल्याइएको छ । सोमबार बिहान ११ः१५ बजे एयर अरबियाको जि–९–७१५१ विमानमार्फत नेपाली नागरिकहरुला...

दियो पोस्ट | सोमबार, आषाढ ०८, २०७७

काठमाडौँ, असार ८ । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विभिन्न ११ दलले संयुक्त रुपमा संघर्ष गर्ने घोषणा गरेका छन् । सोमबार संयुक्त विज्ञप्ती जारि गर्दै राष्ट्रघाती सम्झौता पारित गर्नका ल...

दियो पोस्ट | सोमबार, आषाढ ०८, २०७७

काठमाडौँ, असार ८ । कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुिष्ट भएको छ । अस्पतालको ल्याब र एक्सरे विभाग र अन्य कर्मचारीहरुलाई कोरोना पोजेटिभ देखि...

दियो पोस्ट | सोमबार, आषाढ ०८, २०७७

बझाङ, असार ८ । भारतबाट फर्किएर क्वारेन्टिन बस्दै आएका बझाङका एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा गएराति ३० बर्षीय य...

दियो पोस्ट | आइतबार, आषाढ ०७, २०७७

काठमाडौं, नेपालमा थप ४ सय २१ जना व्यक्तिमा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।उनीहरु मध्ये ३५७ जना पुरुष र ६४जना महिला छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९०२६ पुगेको छ । क...

दियो पोस्ट | शनिबार, आषाढ ०६, २०७७

काठमाडौं, ६ असार । नेपालमा थप ३ सय ३१ जना जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ४९ जना महिला रहेका छन् । यो सँगै नेपालमा कुल ८ हजार ६ सय ५ जना संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा...

दियो पोस्ट | शनिबार, आषाढ ०६, २०७७

काठमाडौं, ६ असार । जनताबाट निर्वाचित जनप्रतिनिधिलाई जनताले प्रश्न गर्न पाउनुपर्ने हो । जनताको सेवा गर्छु भन्दै कसम खाएर निर्वाचित भएका प्रतिनिधि भने सत्तामा पुग्ने वित्तिकै आलोचक र प्रश्न गर्नेहरुमाथ...

दियो पोस्ट | शुक्रबार, आषाढ ०५, २०७७

काठमाडौं, ५ जेठ । नेपालमा थप चार सय २६ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । ती मध्ये ८८ जना महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख...