मुख्य समाचार

दियो पोस्ट | सोमबार, बैशाख ०१, २०७७

काठमाडौँ, वैशाख १ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले नयाँ बर्ष २०७७ को शुभकामना ज्ञापन गरेको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना एक विज्ञप्तीमार्फत आम नेपालीलाई नयाँ बर्षक...

दियो पोस्ट | सोमबार, बैशाख ०१, २०७७

काठमाडौँ, बैशाख १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ बर्ष २०७७ को शुभकामना व्यक्त गरेका छन् । उनले ट्वीटरमार्फत नयाँ बर्षको शुभकामना दिएका हुन् । ‘...

दियो पोस्ट | आइतबार, चैत्र ३०, २०७६

काठमाडौँ, चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नियन्त्रणका लागि अहोरात्र खटिएका चिकित्सक, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानका लागि भोली बिहान ८ बजे राष्ट्रिय गान गाउ...

दियो पोस्ट | आइतबार, चैत्र ३०, २०७६

काठमाडौं, ३० चैत्र । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १३ जना प्रहरी उपरिक्षक एसपीलाई बरिष्ठ प्रहरी उपरिक्षक एसएसपीमा बढुवा गरेको छ । आईतबार बसेको बढुवा समितिको निर्णय अनुसार उनीहरुको बढुवा भएको ...

दियो पोस्ट | आइतबार, चैत्र ३०, २०७६

दियोपोस्ट संवाददाता धादिङ, ३० चैत्र । विश्व भर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संंक्रमण नेपालमा पनि बढ्दो मात्रामा देखिन थालेको छ । सरकारले यसैलाई मध्यनजर गर्दै कोरोना भाइरसक...

दियो पोस्ट | शनिबार, चैत्र २९, २०७६

काठमाडौं, २९ चैत्र । वर्तमान सरकार प्रति जनतामा तिब्र असन्तुष्टि र विरोध छ । विरोधका स्वरहरु सामाजिक सञ्जालमा स्पष्ट देख्न सकिन्छ । सरकारले गर्ने हरेक गतिविधिमाथि पारदर्शिता नभएको भन्दै जनस्तरबाट प्...

दियो पोस्ट | बिहिबार, चैत्र २७, २०७६

काठमाडौँ, चैत २७ । गृह मन्त्रालयले सरकारले उपत्यकामा रहेका मानिसहरुलाई बाहिर पठाउने सन्दर्भमा कुनैपनि निर्णय नभएको स्पष्ट पारेको छ । बिहीबार साँझ एक विज्ञप्ती जारि गर्दै सरकारले काठमाडौँमा रहेका...

दियो पोस्ट | बिहिबार, चैत्र २७, २०७६

काठमाडौँ, चैत २७ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सरकारले शुक्रबार र शनिबार दुई दिन उपत्यकाबाट बाहिर जान दिने निर्णय नभएको बताएका छन् । बिहीबार सबैजसो संचारमाध्यम र सामाजिक संजालहरुमा स...

दियो पोस्ट | बिहिबार, चैत्र २७, २०७६

काठमाडौँ, चैत २७ । सरकारले लकडाउनका कारण काठमाडौँमा अलपत्र परेका नागरिकहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जा...

दियो पोस्ट | बिहिबार, चैत्र २७, २०७६

बाजुरा, चैत २७ । बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ४ मा एक व्यक्तिले गोली हानी श्रीमतीको हत्या गरेका छन् । बुधबार राती स्थानीय ४० बर्षका गोरख रोकायाले आफ्नी ३३ बर्षीया श्रीमती सुन्तु रोकायालाई ...

दियो पोस्ट | बिहिबार, चैत्र २७, २०७६

काठमाडौँ, चैत २७ । गत माघदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएको छ । अत्यावश्यक सामग्री ल्याउन लागि बुधबार साँझदेखि नाका खोलिएको हो । पहिलो दिन १० बाकस सेनिटाइजर र १९ बाक...

दियो पोस्ट | बिहिबार, चैत्र २७, २०७६

काठमाडौँ, चैत २७ । कोरोनाभाइरस (कोभिड–१९) को कारण अमेरिकामा थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर ४ दिम्बल घर भएका ङिमा तेम्बा शेर्पा रहेका छन् । उन...

दियो पोस्ट | बिहिबार, चैत्र २७, २०७६

काठमाडौँ, चैत २७ । विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) ले हालसम्म ८८ हजार ५ सय २ जनाको ज्यान लिइसकेको छ । वर्ल्डमिटरले जारी गरेको पछिल्लो तथ्यांक अनुसार बितेको २४ घण्टामा ६ हजार ४...

दियो पोस्ट | बिहिबार, चैत्र २७, २०७६

काठमाडौँ, चैत २७ । वेलायतमा कोरोना भाइरसको कारण एकैदिनमा ९ सय ३८ जनाले ज्यान गुमाएका छन् । वर्ल्डमिटरका अनुसार वेलायमा ५ हजार ४ सय ९१ नयाँ कोरोना संक्रमित भेटिएका छन् । यसका साथै वेलायतमा कोरोना ...

दियो पोस्ट | बुधबार, चैत्र २६, २०७६

धादिङ्ग, २६ चैत्र । जिल्ला अस्पताल धादिङ्गमा एकैदिन तीन जना प्रसुती गराउन आएका महिलाको सफल शल्यक्रिया भएको छ । जिल्लाका विभिन्न स्थानबाट जिल्ला अस्पताल धादिङ्ग आएका तीन जना गर्भवती महिलाको २/२ घ...

दियो पोस्ट | बुधबार, चैत्र २६, २०७६

काठमाडौँ, चैत २६ । कोरोनाको त्रासमा कालोबजारी गर्ने शंकर ग्रुपका संचालक सुलभ अग्रवाललाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौँले अग्रवाललाई ७ द...

दियो पोस्ट | मंगलबार, चैत्र २५, २०७६

काठमाडौँ, चैत २५ । शंकर ग्रुपका संचालक रहेका सुलभ अग्रवालले कोरोनाको त्रासमा कालोबजारी गरेको भेटिएको छ । संसारभर कोरोना भाइरसको त्रास फैलिएको मौका छोपेर अग्रवालले ज्वरो नाप्ने थर्मल गनको कालोबजार...

दियो पोस्ट | मंगलबार, चैत्र २५, २०७६

काठमाडौँ, चैत २५ । सरकारले अन्तराष्ट्रिय उडान प्रतिवन्धको समय थप गरेको छ । मंगलबार कोरोना नियन्त्रण उच्चस्तरीय समितिको बैठकले आगामी बैशाख १८ गते सम्म अन्तराष्ट्रिय उडानलाई प्रतिवन्ध लगाउने निर्णय...

दियो पोस्ट | मंगलबार, चैत्र २५, २०७६

धादिङ्ग, चैत २५ । धाादिङ्गमा कोरोना भाइरस (कोभिड–१९) आशंका गरिएको एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । धादिङको नीलकण्ठ नगरपालिका–१४ निवासी १८ बर्षीय आयुस तामाङ्गको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आ...

दियो पोस्ट | मंगलबार, चैत्र २५, २०७६

काठमाडौँ, चैत २५ । लिवियाका पुर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु भएको छ । दुई सातादेखि अस्पतालमा रहेका जिब्रिलको आइतबार मृत्यु भएको नेशनल फोर्सेस एलायन्सले ज...

दियो पोस्ट | मंगलबार, चैत्र २५, २०७६

काठमाडौँ, चैत २५ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ र १२ को परिक्षा स्थगित गरेको छ । मंगलबार एक सुचना प्रकाशित गर्दै बोर्डले कोरोना भाइरसको जोखिमका कारण परिक्षा स्थागित गरिएको जानकारी दिएको छ ...

दियो पोस्ट | सोमबार, चैत्र २४, २०७६

काठमाडौँ, चैत २४ । काठमाडौँको चन्द्रागिरी नगरपालिकाले लकडाउनबाट प्रभावित परिवारलाई राहत वितरणको शुरुवात गरेको छ । सोमबार नगरपालिकाका सबै वडाहरुमा निम्न आय भएका र दैनिक ज्याला मजदुरीबाट जीवन निर्व...

दियो पोस्ट | सोमबार, चैत्र २४, २०७६

जनकपुर, चैत २४ । जनकपुरको जनककन्दनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भोगेन्द्र पाठकलाई कोरोना भाइरसको संक्रमण भएको आशंकामा क्वारेन्टाइन भर्ना गरिएको छ । आइतबार भारतको बिहारस्थित मधुवनीबाट फर्क...

दियो पोस्ट | सोमबार, चैत्र २४, २०७६

काठमाडौँ, चैत २४ । नेपाल राष्ट्र बैँकको गभर्नरका रुपमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद वैठकले अधिकारीलाई गभर्नरका रुपमा नियुक्त गरेको हो । मन्त्रीपरिषद वैठक अघि...