मुख्य समाचार

बाबुराम र विप्लव नेकपाकै गाडीमा
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन १७, २०७६

काठमाडौं, असोज १७ । गाडी अन्य पार्टीका नेताहरूले चढिरहेका छन्। तर सत्तारूढ नेकपाले ती सबै गाडी आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको छ। नेकपाले प्रतिबन्धित नेकपा महासचिव विप्लव, पूर्वप्र्रधानमन्त्री...

नेपालमा आयातित बीउको परीक्षण अवधि बढाउन विज्ञको सुझाव
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन १७, २०७६

काठमाडौं, असोज १८ । नेपालमा आयात गरिएका केही बीउका बालीमा अन्न नलागेको पाइएपछि विज्ञहरूले यस्ता बीउलाई मान्यता दिनुअघि गरिने परीक्षण अवधि बढाउन आवश्य रहेको सुझाएका छन्। पछिल्लो समय सरकारले नै सूची...

दशैँमा प्रतिव्यक्ति दश किलो चामल
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन १७, २०७६

खोटाङ, असोज १७ । हलेसी तुवाचुङ नगरपालिकाले खडेरी प्रभावित क्षेत्रका स्थानीयवासीलाई दशैँ मान्न खाद्यान्न उपलब्ध गराएको छ । लामो समयको खडेरीका कारण छरेको मकै पनि सुकेर मरेपछि खाद्य सङ्कटमा परेका स्थानी...

चाडवाडमा सुरक्षा व्यवस्था कडा बनाउन  आइजीपी खनालको सर्कुलर
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन १६, २०७६

काठमाडौँ, असोज १७ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले चाडवाड नजिँकिँदै गर्दा सुरक्षा व्यवस्था चुस्तद्रुस्त बनाउन सर्कुलर जारि गरेका छन् । बिहीबार महानिरिक्षक खनालले प्रदेश १, २, ३, गण्डकी प्रदेश...

महराको सुरक्षामा खटिएका २८ सुरक्षाकर्मी र सरकारी गाडी  फिर्ता
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन १६, २०७६

काठमाडौँ, असोज १६ । निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारले प्रदान गरेको सुविधा फिर्ता गरेका छन् । सरकारी सुविधामार्फत आफुले प्रयोग गर्दै आएका सवारी साधन र सुरक्षाकर्मी विहीबार फिर्ता गरेका ह...

काठमाडौं महानगरका मेयर शाक्यलाई डेँगू, उपचारका लागि अस्पताल भर्ना
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन १६, २०७६

काठमाडौं,असोज १६ । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई उपचारका लागि अस्पतालमा भर्ना भएका छन् । मेयर शाक्यलाई ज्वरो देखा परेपछि बिहीबार बिहान १०:३० बजे त्रिपुरेश्वरस्थित ब्लू क्रस...

उत्तर कोरियाद्वारा समुद्रमुनिबाट क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन १६, २०७६

उत्तर कोरियाले नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ। परमाणुअस्त्र बोक्न सक्ने उक्त क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाले यो वर्ष गरेको एघारौँ परीक्षण हो। उक्त क्षेप्यास्...

बडादशैंको पाँचौं दिन स्कन्दमाताको पूजा गरिँदै
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन १६, २०७६

काठमाडौं, असोज १६ । बडादशैं तथा नवरात्रिको पाँचौं दिन बुधबार देवीको पाँचौं रुप स्कन्दमाताको पूजा गरिँदै छ। भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमा...

दसैँमा पनि सिसडोल खुला हुने, फोहोर संकलन नियमित रहने !
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन १६, २०७६

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले बडादसैँका बेला पनि नियमितरूपमा फोहर सङ्कलन गर्ने भएको छ । फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलसम्म जाने बाटो मर्मतको कार्य हाल रोकिए पनि बाटो खुला भए...

नयाँ सभामुख चयनबारे परामर्श सुरु, को बन्लान सभामुख ?
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन १६, २०७६

काठमाडौँ, असोज १६ । अप्रत्याशित रूपमा कार्यकालको बीचमै सभामुख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख निर्वाचनको विषयले पनि चर्चा पाएको छ । नयाँ सभामुख चयन नियमित वा विशेष अधिवे...

बारामा एकैठाउँमा भेटियो ५ जनाको शव
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन १६, २०७६

काठमाडौं । बारामा एकैठाउँमा ५ जनाको शव भेटिएको छ । फेटा गाउँपालिका–४ बताराको खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव भेटिएका हुन् । शवको सनाखत भएको छैन ।

संघिय संसदको वेभसाइटबाट महराको नाम हटाइयो
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १५, २०७६

काठमाडौँ, असोज १५ । संघिय संसद सचिवालयको वेभ साइटबाट कृष्णबहादुर महराको नाम हटाइएको छ । आफुमाथि जबरजस्तीकरणीको आरोप लागेपछि महराले सभामुख बाट राजिनामा दिएलगत्तै संसद सचिवालयको वेभ साइटबाट उनको नाम ...

सी जिनपिङको नेपाल भ्रमण तयारीः परिक्षण उडानका लागि चिनियाँ जहाज त्रिभुवन विमानस्थलमा
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १५, २०७६

काठमाडौँ, असोज १५ । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण तयारीका लागि चिनियाँ जहान काठमाडौँ आएको छ । परिक्षण उडानको लागि आएको चिनियाँ जहाज बुधबार पौने २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थ ...

रोशनी शाहीको सुरक्षामा एक असई र महिला प्रहरी खटाइयो
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १५, २०७६

काठमाडौँ, असोज १५ । कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने संघिय संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको सुरक्षामा प्रहरी परिचालन गरिएको छ । शाहीको सुरक्षाका लागि एक असई र एक महिला प्रहरी परिचालन ग...

कुखुरा पालेरै चितवनका भुसालले जोडे १५ विघा जमिन
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १५, २०७६

चितवन, असोज १५ । निरन्तर सङ्घर्ष गर्यो भने आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण यहाँका चूडामणि भुसालले दिएका छन् । २२ वर्ष अघि आफ्नै घर छेउमा १५० ब्रोइलर कुखुराबाट पेशा शुरु गर्नुभएका भुसालको फार्...

१२ लाखको अवैध सुनसहित चावहिलबाट दुई जना पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १५, २०७६

काठमाडौं, असोज १५ । चावहिलबाट अवैध सुनसहित दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्ष...

आजबाट देशैभर फोरजी सेवा, प्रधानमन्त्रीबाट शुभारम्भ हुने
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १५, २०७६

काठमाडौं, असोज १५ । नेपाल टेलिकमले आजदेखि फोर जी एलटीई सेवाको नेटवर्क देशभर विस्तार गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको महत्त्वकांक्षी फोरजी सेवा विस्तारको बुधबार औपचारिक...

रसुवाको तामाङ सम्पदा पदमार्ग भ्रमण गर्ने क्रममा २ विदेशी पर्यटक १० दिनदेखि बेपत्ता, खोजी चल्दै
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १५, २०७६

रसुवा, असोज १५ । उत्तरी रसुवाअन्तर्गत तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा यही असोज ५ गतेदेखि बेपत्ता दुई पर्यटकको खोजी तीव्ररूपमा अगाडि बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भ्रमणका क्र...

सभामुख महरालाई राजिनामा दिन लगाउने प्रचण्डको प्रस्तावलाई ओलीले समर्थन जनाएका थिए
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १५, २०७६

काठमाडौं, असोज १५ । सभामुख महरालाई यौन दुराचारको गम्भीर आरोप लागेपछि मंगलबार बिहान बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले सभामुख र प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिन आग्रह गरेको छ । राजीनामा दि...

नेपालबाट जापानमा काम गर्न जान इच्छुक सबै आवेदकले परीक्षामा सहभागी हुन नपाउने
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १५, २०७६

काठमाडौं, असोज १५ । पहिलो चरणमा नेपालबाट जापान लैजाने भनिएका नर्सिङ केअरगिभर अर्थात् स्वास्थ्य सहयोगी छनोट परीक्षामा एक हजार जनालाई मात्र सहभागी गराईने भएको छ । बेवसाइटमार्फत् आवेदन भर्नेहरूको सङ्...

रुसमा जाँडरक्सी खानेहरु ४३ प्रतिशत घट्यो
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १५, २०७६

मस्को, असोज १५ । विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले सार्वजनिक गरेको एक प्रतिवेदनमा रुसमा मदिरा सेवनमा ४३ प्रतिशतले कमी आएको उल्लेख छ । भोड्का, ह्विस्कीजस्ता अल्कोहलको मात्रा बढी भएका मदिरा सेवनका लागि...

रोशनी शाहीको खुलासा– ‘आफू र श्रीमानको ज्यान लिने धम्कि दिएर सभामुख बिरुद्ध बोल्न लगाइयो’
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १५, २०७६

काठमाडौँ, असोज १५ । सभामुख कृष्णबहादुर महरामाथि आरोप लगाउने महिला रोशनी शाहीले नै महरामाथिको आरोप कपोकल्पित भएको बताएकी छिन् । उनले आफुलाई प्रयोग गरेर महरालाई फसाउन लागिएको स्पष्टोक्ति दिएकी छिन्...

रोशनी शाहीको बयान फेरियो–‘त्यो भाँचिएको चस्मा मेरो श्रीमानको हो’ (बयानसहित)
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १४, २०७६

काठमाडौँ, असोज १४ । प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराविरुद्ध जबरजस्ती करणीको आरोप लगाउने महिलाले आफ्नो बयान फेरेकी छिन् । ‘नागरिकखबर टिभी’ नामक युट्युब च्यानलमा दिएको अन्तरवार्तामा उनले आफुमाथ...

सभामुख कृष्ण बहादुर महरालाई पक्राउ गर्ने तयारी !
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १४, २०७६

काठमाडौं, १४ असोज । बलात्कारको गम्भिर आरोप लागेका सभामुख कृष्ण बहादुर महरालाई पक्राउ गर्न प्रहरीले विशेष तयारी गरेको छ । नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक डिएसपीको टोलीले सुविधानगर स्थित पीडित महि...