मुख्य समाचार

आफुमाथि गम्भिर आरोप लागेपछि महराले दिए राजिनामा (राजिनामा पत्रसहित)
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १४, २०७६

काठमाडौँ, असोज १४ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजिनामा दिएका छन् । उनले उपसभामुख समक्ष राजिनामा पत्र बुझाएका छन् । आफुमाथि गम्भिर आरोप लागेपछि अनुसन्धानको लागि बाटो खुलाउनका लाग...

नेकपा सचिवालयको आकस्मिक वैठकः महरालाई सभामुख र सांसदबाट राजिनामा दिन सुझाव
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १४, २०७६

काठमाडौँ, असोज १४ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको आरोप लागेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक वैठक बसेको छ । मंगलबार मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा...

गगन थापा भन्छन्, ‘शक्तिको आधारमा सभामुखमाथि लगाइएको आरोप रफादफा हुनुहुँदैन’
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १४, २०७६

काठमाडौँ, असोज १४ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले जबरजस्ती आरोपमा दोषी देखिए सभामुखलाई पनि सामान्य नागरिकसरह कारवाही हुनुपर्ने बताएका छन् । मंगलबार बुटवलामा आयोजित...

साझा पार्टीद्वारा महराको राजीनामाको माग
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १४, २०७६

काठमाडौं,असोज १४ । साझा पार्टीले सभामुख कृष्णबहादुर महराको राजीनामा माग गरेको छ। संसद सचिवालयका एक कर्मचारीको बलात्कार गरेको आरोप लागेका महरालाई राजीनामा दिएर निष्पक्ष छानबिन र घटनाको सत्यतथ्य उजागर ...

महरालाई सभामुख पदबाट राजिनामा दिन प्रचण्डको सुझाव
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १४, २०७६

काठमाडौं,असोज १३ । सभामुख कृष्ण बहादुर महरा विवादमा तानिएसँगै नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक बसेको छ । प्रचण्डसहित पूर्वमाओवादी निकटका नेताहरु सहभागी बैठकमा महरामाथि गम्भीर आरोप लागिपसेप...

सभामुखमाथि बलात्कारको आरोप लगाउने महिला ज्ञानेन्द्र शाहीको अभियन्ता !
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १४, २०७६

काठमाडौँ, असोज १४ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउने महिला ज्ञानेन्द्र शाही समर्थक रहेको पाइएको छ । उनको फेसबुकमा ज्ञानेन्द्र शाहीले संचालन गरेका कार्यक्रमहरु प्...

रोल्पाको लुंग्री खोलामा बस खस्यो, दुई जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १३, २०७६

काठमाडौँ, असोज १३ । पुर्वी रोल्पाको लुंग्री खोलामा बस खस्दा २ जनाको मृत्यु भएको छ । मृत्य्ु हुनेमा चालक र एकजना यात्रु रहेका छन् । सोमबार आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको यात्रुवाहक बस सडकब...

नेपाल दक्षिण एसियाकै पहिलो खुल्ला दिसामुक्त राष्ट्र घोषणा
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १३, २०७६

काठमाडौं, असोज १३ । नेपाल ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा भएको छ। राजधानीस्थित सभागृहमा सोमबार आयोजित कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले खुला दिसामुक्त राष्ट्रको घोषणा गरेका हुन्। ...

‘ज्ञानेन्द्र शाही घटना’ अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १३, २०७६

चितवन,असोज १३ । भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्य...

मार्बल झार्ने क्रममा च्यापिएर मजदुरको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १३, २०७६

गोरखा । गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर एक मजदूरको मृत्यु भएको छ । भूकम्पले क्षति पु¥याएपछि निर्माणाधीन जिल्ला अदालत गोरखाको भवनका लागि ल्याइएको मार्...

बजेट पारित नै नगरी खर्च गर्ने यी हुन १५ पालिका
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १३, २०७६

काठमाडौँ, असोज १३ । प्रदेश २ का १५ वटा स्थानीय तहले सभाबाट पारित नगरी बजेट खर्च गरेका छन् । बजेट पारित नगरी खर्च गर्ने स्थानीय तहको बजेट कटौती गर्ने विषयमा उच्च तहमा छलफल पनि जारी रहेको छ । आर्थिक व...

यो दसैंमा काठमाडौंमा खसीको मासु महँगो हुने
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १३, २०७६

काठमाडौं, असोज १३ । दशैँ सुरु भएसँगै काठमाण्डू उपत्यकामा खसीको मासुको मूल्यमा व्यापक वृद्धि भएको छ। सरकारले भारतलगायत अन्य मुलुकबाट आयात गरिने पशुपक्षीको अनिवार्य स्वास्थ्य जाँच गरिनुपर्ने कानुनी ...

सार्वजनिक यात्रुवाहक गाडी एकहप्तासम्म देशभर चलाउन पाउने
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १३, २०७६

काठमाडौँ, असोज १३ । दशैँका लागि घर जाने यात्रुको सहज र व्यवस्थित बनाउन आजदेखि सार्वजनिक यात्रुवाहक सवारीसाधनको बाटो इजाजतपत्र (रुट परमिट) खुला गरिएएको छ । सरकारले यही असोज १९ गतेसम्मका लागि एउटा ...

बुधबारदेखि २६ सहरमा फोरजी सेवा
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १३, २०७६

काठमाडौँ, असोज १३ । नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्ने भएको छ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा बुधबारदेख...

कृषी विकास बैँक ह्याकिङ प्रकरण– लाहान शाखाका कर्जा प्रमुख पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १२, २०७६

काठमाडौँ, असोज १२ । कृषी विकास बैँक ह्याकिङ प्रकरणमा बैँककै शाखा कार्यलयका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । कृषी विकास बैँक लाहान शाखाका कर्जा प्रमुख सुनिलकुमार साहलाई प्रहरीले अनुसन्धानको लागि...

नवजात शिशुको स्वास्थ्यमा खेलबाड गरेपछि ग्राण्डी अस्पतालमाथि कारबाही !
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १२, २०७६

काठमाडौं, १२ असोज । नवजात शिशुको उपचारमा गम्भिर लापरबाही गरेको पाइएपछि राजधानीको धापासी स्थित ग्राण्डी अस्पताललाई कारबाही सिफारिस गरेको छ । गत जेठमा सञ्जिव चन्द्र न्यौपाने र एकता न्यौपानको पहिलो सन्...

सिनो हाइड्रोलाई मेलम्चीको ठेक्का, एक बर्षभित्र पुरा नभए प्रतिदिन साढे १२ लाख जरिवाना !
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १२, २०७६

काठमाडौँ, असोज १२ । सरकारले मेलम्चीको बाँकी काम पुरा गर्नका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोसंग ठेक्का सम्झौता गरेको छ । आइतबार मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको बाँकी काम १ बर्षभित्र पुरा गर्न...

भारतले प्याज निर्यात नगर्ने, नेपालमा प्याजको मुल्य आकाशिने खतरा
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १२, २०७६

काठमाडौँ, असोज १२ । भारतमा प्याजको मुल्य अस्वभाविक रुपमा बढ्न थालेपछि त्यहाँको केन्द्र सरकारले प्याज निर्यातमा प्रतिवन्ध लगाएको छ । आइतबार देखि लागु हुनेगरि भारतको संयुक्त वाणिज्य तथा उद्योग मन्त्रा...

बढी शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १२, २०७६

काठमाडौँ, असोज १२ । मनलाग्दी शुल्क असुलेको भन्दै आन्दोलित विद्यार्थीहरुले शुल्क फिर्ता गर्नका लागि चितवन मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम बुझाएका छन् । शुल्क फिर्ता गर्न तोकिएको म्याद सक्किसक्दा पन...

सर्लाहीको विष्णु गाउँपालिका प्रमुख विरुद्ध आर्थिक हिनामिनाको आरोप !
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १२, २०७६

काठमाडौं, असोज १२ । सर्लाही जिल्लाको विष्णु्पुर गाउँपालिका अध्यक्ष जवाहरलाल यादवलाई कारवाही गर्न वडाध्यक्षहरुले माग गरेका छन् । आइतबार रिपोर्टर्स क्वलवमा पत्रकार सम्मेलन गर्दै गाउँपालिका अध्यक्ष...

सुरक्षित यात्राको शुभकामना दिँदै, चालकलाई सम्मान गर्दै आइजिपी खनाल
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १२, २०७६

काठमाडौँ– ट्राफिक प्रहरीले ‘सुरक्षित यात्राको शुभकामनासहित चालक सम्मान’ कार्यक्रम सुरु गरेको छ । आईतबार काठमाडौंको नयाँ बसपार्कबाट दशैंका यात्रु बोकेर गएका बसका चालकहरुलाई सुरक्षित यात्राको शुभका...

धादिङ बस दुर्घटनाः घाईतेहरुलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइयो (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १२, २०७६

धादिङ, असोज १२ । धादिङ बस दुर्घटनाका गम्भिर घाइतेहरुलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । नेपाली सेनाको एन ए ०६१ हेलिकप्टरमार्फत  दुर्घटनामा गम्भिर घाइते भएका नेत्रावती गाउँपाल...

चितवन घटनामा एसएसपी मल्लको अभिव्यक्ति ‘आक्रोशित स्थानीयले प्रतिकार गरेका हुन्’
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १२, २०७६

चितवन, असोज ११ । ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाही चितवनमा निर्घात कुटिएका छन् । शनिबार चितवनको ग्लोबल होटल परिसरमा शाही रक्ताम्य हुनेगरि कुटिएका हुन् । जिल्ला प्रहरी कार्य...

धादिङको नेत्रावतीमा बस दुर्घटना, पाँच जना घाइते (नामसहित)
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १२, २०७६

धादिङ, असोज १२ । धादिङको निलकण्ठ नगरपालिका–१३ करौजामा यात्रुबाहक बस दुर्घटना भएको छ । जिल्लाको नेत्रावती डब्जोङ गाउँपालिकास्थित केरुञ्जागाउँबाट सदरमुकाम धादिङवेशी आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको ...