मुख्य समाचार

गोरेले हराएको ३३ किलो सुन भारतमा भेटियो, सुनसहित २ जना नेपाली पक्राउ
दियो पोस्ट
| शनिबार, मंसिर २९, २०७५

गोरेले हराएको ३३ किलो सुन भारतमा भेटियो, सुनसहित २ जना नेपाली पक्राउ

काठमाडौँ, मंसिर २९ । भारतको कोलकाताबाट ३३ किलो सुनसहित २ जना नेपाली पक्राउ परेका छन् । कोलकाता प्रहरीले इटहरीका राकेशप्रशाद शर्मा र हेमप्रकाश शर्मालाई पक्राउ गरेपछि नेपाल प्रहरी संयन्त्रलाई खबर गरेपछि...

एक सातामा ३ सय ट्याक्सी चालक कारवाहीमा
दियो पोस्ट
| शनिबार, मंसिर २९, २०७५

एक सातामा ३ सय ट्याक्सी चालक कारवाहीमा

काठमाडौँ, मंसिर २९ । नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले एक साताको अवधिमा मात्रै करीब ३०० बढी ट्याक्सी चालकलाई क...

नुवाकोटको घ्याङफेदी दुर्घटनाः मृत्यु हुने २० जनाकै सनाखत (नामसहित)
दियो पोस्ट
| शनिबार, मंसिर २९, २०७५

नुवाकोटको घ्याङफेदी दुर्घटनाः मृत्यु हुने २० जनाकै सनाखत (नामसहित)

नुवाकोट, मङ्सिर २९ । दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । दुर्घटनामा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १५ जना...

मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ७० भन्दा बढी बिरामी
दियो पोस्ट
| शनिबार, मंसिर २९, २०७५

मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ७० भन्दा बढी बिरामी

भारत, मंसिर २९ । भारतको एक मन्दिरमा प्रसाद खाएपछि ११ जनाको ज्यान गएको छ । ७० जनाभन्दा बढि बिरामी भएका छन् । दक्षिणी राज्य कर्नाटकस्थित एक मन्दिरमा भएको एउटा धार्मिक कार्यक्रममा प्रसाद खाएपछि करिब ७...

सांसद हितबहादुर तामाङ दुर्घटना भएको एकदिनपछि हेलि लिएर दुर्घटनास्थल नुवाकोटको दुप्चेश्वर जाँदै !
दियो पोस्ट
| शनिबार, मंसिर २९, २०७५

सांसद हितबहादुर तामाङ दुर्घटना भएको एकदिनपछि हेलि लिएर दुर्घटनास्थल नुवाकोटको दुप्चेश्वर जाँदै !

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा हिजो साँझ भएका गाडी दुर्घटनामा परी ज्यान गुमाएका र घाईतहरुका उद्दार गर्न भन्दै नुवाकोटका सांसद हितबहादुर तामाङ १ दिनपछि हेलिकप्टर लिएर दुर्घटनास्थल जाँदै...

नुवाकोट ट्रक दुर्घटना अपडेट : १९ जनाको मृत्यु, १६ जना गम्भिर घाइते
दियो पोस्ट
| शनिबार, मंसिर २९, २०७५

नुवाकोट ट्रक दुर्घटना अपडेट : १९ जनाको मृत्यु, १६ जना गम्भिर घाइते

नुवाकोट, २९ मंसिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शोराज नामको मिनी ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । १६ जना गम्भिर घाइते भएका छन् । शुक्रबार राति उपचारको क्र...

पुँजी बजार सुधारको माग राख्दै अनसनमा बसेका समुहलाई वार्तामा आउन सरकारको आह्वान (पत्रसहित)
दियो पोस्ट
| शुक्रबार, मंसिर २८, २०७५

पुँजी बजार सुधारको माग राख्दै अनसनमा बसेका समुहलाई वार्तामा आउन सरकारको आह्वान (पत्रसहित)

काठमाडौँ, मंसिर २८ । पुँजी बजारको सुधारको माग राख्दै छ दिनदेखि अनसनमा बसेका लगानीकर्ताहरुलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्...

अपडेट– नुवाकोट आइचर दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो
दियो पोस्ट
| शुक्रबार, मंसिर २८, २०७५

अपडेट– नुवाकोट आइचर दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो

काठमाडौँ, मंसिर २८ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका २ ध्याङफेदीको सिसिफुमा आइचर दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाएका छन् । शुक्रबार साँझ शिखरबेसी ध्याङफेदीतर्फ जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको आइच...

नुवाकोटमा मिनि ट्रक दुर्घटना,  १० जनाको घटनास्थलमै मृत्यु
दियो पोस्ट
| शुक्रबार, मंसिर २८, २०७५

नुवाकोटमा मिनि ट्रक दुर्घटना, १० जनाको घटनास्थलमै मृत्यु

काठमाडौं,मंसिर २८ ।नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ को   ध्याङफेदीमा आइचर दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । ध्याङफेदि सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ फर्किदैं गरेको बा ३ ख...

इपिएल : प्लेअफ बाट बाहिरियो साविक विजेता पोखरा, ५ विकेटले काठमाडौँ विजयी
दियो पोस्ट
| शुक्रबार, मंसिर २८, २०७५

इपिएल : प्लेअफ बाट बाहिरियो साविक विजेता पोखरा, ५ विकेटले काठमाडौँ विजयी

काठमाडौँ, मंसिर २८ । एभरेष्ट प्रिमियर लिगअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा काठमाडौँ पाँच विकेटले विजयी भएको छ । काठमाडौँसंगको पराजयपश्चात पोखराको यात्रा समाप्त भएको छ । टस हारेर ब्याटिङको निम्तो ...

ठगी मुद्धा मिलाईदिन्छु भन्दै ८० हजार घुस लिने जिल्ला न्यायधिशविरुद्ध अख्तियारको मुद्धा
दियो पोस्ट
| शुक्रबार, मंसिर २८, २०७५

ठगी मुद्धा मिलाईदिन्छु भन्दै ८० हजार घुस लिने जिल्ला न्यायधिशविरुद्ध अख्तियारको मुद्धा

  काठमाडौँ, मङ्सिर २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठगी ...

बेनिघाट रोराङ गाउँपालिकामा विद्यालयको दुर्दशा, एउटै कोठामा चारवटा कक्षा संचालन
दियो पोस्ट
| शुक्रबार, मंसिर २८, २०७५

बेनिघाट रोराङ गाउँपालिकामा विद्यालयको दुर्दशा, एउटै कोठामा चारवटा कक्षा संचालन

धादिङ, मङ्सिर २८ । एउटा कोठामा पनि सबै विद्यार्थीलाई पढाउन नहुने भएपछि भिन्दाभिन्दै सेक्सन बनाएर पढाइ गर्ने गरेको र यसले गर्दा विद्यार्थीको सिकाइ उपलब्धि बढी हुने गरेको तथ्य सुन्ने गरिएको छ । तर धादिङ...

वडा प्रहरी कार्यलयको सक्रियता: अवैध रुपमा निकासा गर्न लागिएको ७ लाख बराबरको सामाग्री नियन्त्रण
दियो पोस्ट
| शुक्रबार, मंसिर २८, २०७५

वडा प्रहरी कार्यलयको सक्रियता: अवैध रुपमा निकासा गर्न लागिएको ७ लाख बराबरको सामाग्री नियन्त्रण

  नेपालगंज, मंसिर २८ । नेपालगंजको जमुनाह र गोसाईगाउँबाट लाखौँ मुल्यका अवैध लत्ताकपडा र खाद्य सामाग्री नियन्त्रणमा लिईएको छ । वडा प्रहरी कार्यलय र इलाका प्रहरी कार्यलय जमुनाहबाट खटिएको टोलीले भ...

नेपाली कांग्रेस लगातार तीनवर्ष घाटामा, यो वर्ष १ करोड ८४ लाख घाटा
दियो पोस्ट
| शुक्रबार, मंसिर २८, २०७५

नेपाली कांग्रेस लगातार तीनवर्ष घाटामा, यो वर्ष १ करोड ८४ लाख घाटा

यस्तो छ पछिल्ला तीनवर्षको कांग्रेस आयव्ययको पूरै विवरण काठमाडौं, मंसिर २८ । आफूलाई देशकै सबैभन्दा ठूुलो लोकतान्त्रिक पार्टी दाबीगर्ने नेपालीकांग्रेस पार्टीको पछिल्लो तीनवर्ष घाटामा चलेको देखिएको छ । ...

इपिएलः विराटनगरलाई १९७ रनको फराकिलो लक्ष्य, पारस खड्का पवेलियन फर्के
दियो पोस्ट
| शुक्रबार, मंसिर २८, २०७५

इपिएलः विराटनगरलाई १९७ रनको फराकिलो लक्ष्य, पारस खड्का पवेलियन फर्के

काठमाडौ, मंसिर २८ । काठमाडौँमा जारि टिभिएस एभरेष्ट प्रिमियर लिगअन्तर्गत शुक्रबारको पहिलो खेलमा चितवन टाईगर्सले विराटनगर वारियर्ससामु १ सय ९७ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मै...

पाल्पा जिप दुर्घटनाः ५ जनाको मृत्यु, सबैको सनाखत !
दियो पोस्ट
| शुक्रबार, मंसिर २८, २०७५

पाल्पा जिप दुर्घटनाः ५ जनाको मृत्यु, सबैको सनाखत !

बेझाड, मंसिर २८ । बिहीबार साँझ भएको जिप दुर्घटनामा मृत्युु हुनेको सनाखत भएको छ । तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भ...

द्वन्द्वका कारण सुडानमा १५ हजार बालबालिका ‘बेपत्ता’
दियो पोस्ट
| शुक्रबार, मंसिर २८, २०७५

द्वन्द्वका कारण सुडानमा १५ हजार बालबालिका ‘बेपत्ता’

जुबा, मङ्सिर २८ । सुडानमा द्वन्द्वका कारण अविभावक विहिन भएका र बेपत्ता भएका बालबालिकाहरुको सङ्ख्या १५ हजार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले बिहीबार सार्वजनिक ...

३७ तस्विरमा हेर्नुहोस् ग्रेट हिमालयन माउन्टेन एक्स्पो
दियो पोस्ट
| बिहिबार, मंसिर २७, २०७५

३७ तस्विरमा हेर्नुहोस् ग्रेट हिमालयन माउन्टेन एक्स्पो

पोखरा, २७ मंसिर – नेपाल पर्वतारोहण संघको आयोजनामा पोखरामा पा“चौं संस्करणको अन्तराष्ट्रि«य पर्वतीय (ग्रेट हिमालयन) महोत्सवमा अन्तराष्ट्रि«य पर्वतीय दिवसको अबसर पारेर दोस्रो दिन मंगलबार संस्कृति पर्यटन ...

गृहमन्त्री बादल र ईयुका राजदुत भेटवार्ता, विपद् व्यवस्थापनमा इयूको सहयोग र सहकार्यका विषयमा छलफल
दियो पोस्ट
| बिहिबार, मंसिर २७, २०७५

गृहमन्त्री बादल र ईयुका राजदुत भेटवार्ता, विपद् व्यवस्थापनमा इयूको सहयोग र सहकार्यका विषयमा छलफल

काठमाडौँ, २८ मंसिर । युरोपियन संघ (ईयु) का राजदुत भिरानिका कोडीले गृहमन्त्री रामबहादुर थापा बादलसंग भेट गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपालमा विपद व्यवस्थापनको क्षेत्रमा युरोपियन संघको सहयोग र...

३०० रुपैयाँले घट्यो सुनकाे मुल्य, प्रतितोला ५९ हजार पाँच सय
दियो पोस्ट
| बिहिबार, मंसिर २७, २०७५

३०० रुपैयाँले घट्यो सुनकाे मुल्य, प्रतितोला ५९ हजार पाँच सय

काठमाडौँ, २७ मङ्सिर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज ३०० ले घटेर प्रतितोला ५९ हजार ५०० मा पहेँलो धातुको कारोवार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुध...

भारतीय दुई सय, पाँच सय र दुई हजारको नोट नेपालमा नचल्ने
दियो पोस्ट
| बिहिबार, मंसिर २७, २०७५

भारतीय दुई सय, पाँच सय र दुई हजारको नोट नेपालमा नचल्ने

काठमाडौँ, मंसिर २७ । सरकारले भारतीय दुई सय, पाँच सय र दुई हजारका नोटमाथि प्रतिवन्ध लगाएको छ । २४ गते बसेको मन्त्रीपरिषद वैठकले भारतिय दुई सय, पाँच सय र दुई हजारका नोट नचल्ने निर्णय गरेको हो ।  ...

सानाकिसानको ऋण मिनाहा गर्ने सरकारको निर्णय
दियो पोस्ट
| बिहिबार, मंसिर २७, २०७५

सानाकिसानको ऋण मिनाहा गर्ने सरकारको निर्णय

काठमाडौँ, मंसिर २७ । सरकारले साना किसानहरुको ऋण मिनाह गर्ने भएको छ । मंसिर २४ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयलाई बिहीबार सार्वजनिक गर्दै सुचना तथा संचार मन्त्री गोकुल बास्कोटाले सरकारले स...

द्रुतमार्गमा पर्ने जग्गाको मुआब्जा वृद्धी गर्न नसकिने गृहमन्त्रीको स्पष्टोक्ति
दियो पोस्ट
| बिहिबार, मंसिर २७, २०७५

द्रुतमार्गमा पर्ने जग्गाको मुआब्जा वृद्धी गर्न नसकिने गृहमन्त्रीको स्पष्टोक्ति

काठमाडौँ, मंसिर २७ । गृहमन्त्री रामबहादुर थापाले काठमाडौं–निजगढ द्रुतमार्गको जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने स्पष्ट पारेका छन् । सो द्रुतमार्गको प्रस्थान विन्दु खोकना र बुङमतीका स्थानीयले जग्गाक...

नेपाली पत्रकार नै  विदेशी जासुस : दैनिक पत्रिकाकै रिपोर्टरले बुझाए चीनमा यस्तो रिपोर्ट !
दियो पोस्ट
| बिहिबार, मंसिर २७, २०७५

नेपाली पत्रकार नै विदेशी जासुस : दैनिक पत्रिकाकै रिपोर्टरले बुझाए चीनमा यस्तो रिपोर्ट !

काठमाडौं । पत्रकारले समाचार संकलन, लेखन जस्ता काम गर्नुपर्ने हो । समाचारको खेती गर्ने पत्रकार विभिन्न धन्दामा लाग्न थालेका छन् । देशको आन्तरिक मामिलामा विदेशीसँग रिपोर्ट बुझाउनु पत्रकारिताको आचार संहि...