मुख्य समाचार

सोमालियामा ६२ जना मारिए !
दियो पोस्ट
| मंगलबार, पौष ०३, २०७५

सोमालियामा ६२ जना मारिए !

मोगादिसु,  पुस ३ । मोगादिसुमा गत हप्ताभर भएका छ हवाई आक्रमणमा परी कम्तीमा ६२ जना लडाकू मारिएका छन् । राजधानी मोगादिसुदेखि दक्षिणपश्चिमी क्षेत्रमा भएको आक्रमणमा परी अल शबाबका लडाकूहरु मारिएको अमेर...

‘अमेरिकी चुनावमा रुसको संलग्नता’ बारे यस्ताे नयाँ खुलासा !
दियो पोस्ट
| मंगलबार, पौष ०३, २०७५

‘अमेरिकी चुनावमा रुसको संलग्नता’ बारे यस्ताे नयाँ खुलासा !

काठमाडा‌ैं । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा प्रभाव पार्न रुसले सबै महत्त्वपूर्ण सामाजिक सञ्चारमाध्यमको प्रयोग गरेको एउटा रिपोर्टले दाबी गरेको छ। नयाँ अनुसन्धानले यूट्यूब, टम्ब्लर, इन्स्टाग्र...

डाक्टर गोविन्द केसी पुष १७ देखि आमरण अनसन बस्ने
दियो पोस्ट
| सोमबार, पौष ०२, २०७५

डाक्टर गोविन्द केसी पुष १७ देखि आमरण अनसन बस्ने

काठमाडौँ, पुष २ । डाक्टर गोविन्द केसीले आगामी १७ गतेबाट पुनः आमरण अनसन शूरु गर्ने भएका छन् । आफ्ना मागहरुलाई सरकारले गम्भिर हिसाबमा नलिएको र कार्यन्वयनतर्फ नलागेको भन्दै डा. केसीले १६ औँ अनसन शूरु गर्...

आफ्नो प्रस्तावलाई हाँसोमा उडाएको भन्दै ओलीविरुद्ध वैठकमै जंगिए वामदेव
दियो पोस्ट
| सोमबार, पौष ०२, २०७५

आफ्नो प्रस्तावलाई हाँसोमा उडाएको भन्दै ओलीविरुद्ध वैठकमै जंगिए वामदेव

काठमाडौँ, पुष २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आक्रमक शैलीमा प्रस्ततु भएका छन् । पार्टीको स्थायी कमिटी वैठक चलिरहँदा गौतम ओलीविरुद्ध जंगिएका हुन् । आ...

निर्मला पन्त हत्या प्रकरणः छानविन समितिले प्रतिवेदन बुझाए, लापरवाही गर्ने प्रहरीलाई कारवाही सिफारिस
दियो पोस्ट
| सोमबार, पौष ०२, २०७५

निर्मला पन्त हत्या प्रकरणः छानविन समितिले प्रतिवेदन बुझाए, लापरवाही गर्ने प्रहरीलाई कारवाही सिफारिस

काठमाडौँ, पुष २ । कञ्चनपुर भिमदत्तकी निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा भएको लापरवाहीको छानविन गर्न बनेको समितिले प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई प्रतिवेदन बुझाएको छ । घटनाको प्रमाण...

मेलम्ची परियोजना अनिश्चित, काम छोडेर भाग्न लागेको ठेकेदार पक्राउ
दियो पोस्ट
| सोमबार, पौष ०२, २०७५

मेलम्ची परियोजना अनिश्चित, काम छोडेर भाग्न लागेको ठेकेदार पक्राउ

काठमाडौँ, पुष २ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको इटालियन निर्माण कम्पनी सिएमसी टाट पल्टिन लागेपछि यसका आठ कर्मचारीलाई पक्राउ गरी खानेपानी मन्त्रालयको जिम्मा लगाएको छ । परियोजनाका प्रोजेक्ट ...

पोखरामा पुर्वराजा ज्ञानेन्द्रको स्वागतमा यस्तो नारा ‘गणतन्त्र चाहिँदैन, संघियता खारेज गर’
दियो पोस्ट
| सोमबार, पौष ०२, २०७५

पोखरामा पुर्वराजा ज्ञानेन्द्रको स्वागतमा यस्तो नारा ‘गणतन्त्र चाहिँदैन, संघियता खारेज गर’

पोखरा, पुष २ । पुर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेपछि हजारौँको संख्यामा उनका समर्थकहरु उपस्थित भएका छन् । एक साता लामो पोखरा भ्रमणका लागि पुगेको पुर्वराजालाई स्वागत गर्नको लागि विमानस्थलपरिसरमा सैयौँ...

नासुसहित तीन जना कर्मचारी नक्कली नागरिकता बनाएको अभियोगमा पक्राउ
दियो पोस्ट
| सोमबार, पौष ०२, २०७५

नासुसहित तीन जना कर्मचारी नक्कली नागरिकता बनाएको अभियोगमा पक्राउ

जनकपुर, पुष २ । नक्कली नागरिकता बनाउने कार्यमा संलग्न तीन जनालाई जनकपुरबाट पक्राउ परेका छन्् । जिल्ला प्रशासन कार्यलयका नायब सुब्बा भोला मण्डल, कार्यलय सहयोगी अरुण कुमार यादव र कार्यलय सहयोगी विरेन्द्...

उत्तर कोरियाले अमेरिकालाई किन दियो नयाँ चेतावनी ?
दियो पोस्ट
| सोमबार, पौष ०२, २०७५

उत्तर कोरियाले अमेरिकालाई किन दियो नयाँ चेतावनी ?

काठमाडाै‌ । पुष २ । उत्तर कोरियाले आफ्ना अधिकारीहरूमाथि नयाँ प्रतिबन्धहरू लगाउने ट्रम्प प्रशासनको कदमको भर्त्सना गर्दै, त्यसले स्थायी रूपमा परमाणु अस्त्र निश्शस्त्रीकरण प्रभावित हुने चेतावनी दिएको छ। ...

काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍यो, आज पानी पर्ने सम्भावना छ !
दियो पोस्ट
| सोमबार, पौष ०२, २०७५

काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍यो, आज पानी पर्ने सम्भावना छ !

काठमाडौं, पुष २ । बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाए...

गौरीकला बलात्कारपछि हत्यामा संलग्न तीन अभियुक्तलाई ३२ वर्ष जेल
दियो पोस्ट
| सोमबार, पौष ०२, २०७५

गौरीकला बलात्कारपछि हत्यामा संलग्न तीन अभियुक्तलाई ३२ वर्ष जेल

  सुर्खेत, पुस २ । पञ्चपुरी नगरपालिका–३ चौर सुर्खेतकी गौरीकला रोकाया हत्याका तीन जना आरोपितलाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरेको छ । आइतबार जिल्ला अदालत सुर्खेतले गौरीकलाको बलात्कारपछि हत्...

इपिएलः आज लिगको अन्तिम खेल , विराटनगरलाई जित्नै पर्ने दबाव
दियो पोस्ट
| सोमबार, पौष ०२, २०७५

इपिएलः आज लिगको अन्तिम खेल , विराटनगरलाई जित्नै पर्ने दबाव

काठमाडौँ, पुष २ । एभरेष्ट प्रिमियर लिगमा सोमबार दुई खेल हुने भएको छ । लिग चरणको अन्तिम खेलको रुपमा विराटनगर वारियर्स र काठमाडौँ किंग्स इलाभेन भिड्दै छन् । आजको खेलमा विराटनगरलाई जित्नै पर्ने दबाव रहेक...

थाइल्याण्डमा नेपालले स्वर्ण जितेपछि बजाइयो श्रीमान गम्भिर… (भिडियोसहित)
दियो पोस्ट
| आइतबार, पौष ०१, २०७५

थाइल्याण्डमा नेपालले स्वर्ण जितेपछि बजाइयो श्रीमान गम्भिर… (भिडियोसहित)

  काठमाडौँ, पुष १ । थाईल्याण्डमा भएको अन्तराष्ट्रिय बडिविल्डिङ प्रतियोगितामा नेपालले स्वर्ण जितेको छ । प्रतिस्पर्धामा भाग लिएका १२ जनालाई पछाडी पार्दै नेपालका महेश्वर महर्जन विश्व च्याम्पियन ब...

चितवनलाई देशको नमुना जिल्ला बनाउन हातेमालो गर्न प्रचण्डको आह्वान
दियो पोस्ट
| आइतबार, पौष ०१, २०७५

चितवनलाई देशको नमुना जिल्ला बनाउन हातेमालो गर्न प्रचण्डको आह्वान

  चितवन, पुष १ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई नमुना जिल्लाको रुपमा विकास गर्नुपर्ने जोड दिएका छन् । भरतपुर महानगरपालिका पहारिलोटारमा रहेको भानु माध्यमिक ...

विश्व फुटबलमा अविस्मरणीय घटना – छोराको जित हेर्दाहेर्दै बाबुले ज्यान गुमाए !
दियो पोस्ट
| आइतबार, पौष ०१, २०७५

विश्व फुटबलमा अविस्मरणीय घटना – छोराको जित हेर्दाहेर्दै बाबुले ज्यान गुमाए !

काठमाडौँ, पुष १ । विश्व फुटबल जगत्मा अनेकन अविस्मरणीय घटनाहरुले ठाउँ पाइरहेको हुन्छ । आइतबार पनि त्यस्तै घटनाले विश्व फुटबल इतिहासमा कहिल्यै नमेटिने छाप छोडेको छ । जर्मनीको चर्चित फुटबल लिग बुण्डेसलिग...

विनोद चौधरी र स्वर्णिम वाग्ले कांग्रेस महासमिति सदस्यमा मनोनित
दियो पोस्ट
| आइतबार, पौष ०१, २०७५

विनोद चौधरी र स्वर्णिम वाग्ले कांग्रेस महासमिति सदस्यमा मनोनित

काठमाडौँ, पुष १ । सांसद तथा अर्वपति विनोद चौधरी नेपाली कांग्रेको महासमिति सदस्यमा मनोनित भएका छन् । पार्टी सभापतिले १० जनालाई महासमिति सदस्य बनाउन पाउने प्रावधानअनुसार देउवाले चौधरीसहित राष्ट्रिय योजन...

कांग्रेसको विधानमा हिन्दु राष्ट्र लेख्न दवाव, महासमिति वैठक परिसरमा हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन
दियो पोस्ट
| आइतबार, पौष ०१, २०७५

कांग्रेसको विधानमा हिन्दु राष्ट्र लेख्न दवाव, महासमिति वैठक परिसरमा हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन

काठमाडौँ, पुस । नेपाली कांग्रेसको विधानमा हिन्दु राष्ट्र लेख्नुपर्ने भन्दै काठमाडौँ क्षेत्र नम्बर ७ का महाधिवेशन प्रतिनिधि प्रशान्तमान सिंह नेतृत्वको एक समुहले दवाव दिएको छ । महासमिति वैठक चलिरहेको रा...

प्रधानमन्त्री ओलीे भन्छन् , ‘मिल्ने भए मसँगै प्रचण्डलाई पनि प्रधानमन्त्री बनाउनु हुन्थ्यो’
दियो पोस्ट
| आइतबार, पौष ०१, २०७५

प्रधानमन्त्री ओलीे भन्छन् , ‘मिल्ने भए मसँगै प्रचण्डलाई पनि प्रधानमन्त्री बनाउनु हुन्थ्यो’

काठमाडौं पुष १ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको दावी गरेको छ । प्रधानमन्त्री ओलीले दुई ...

चोलेन्द्रशमशेर जबराको सुनुवाई प्रकिया सुरु, भोलिदेखि उजुरी लिइने
दियो पोस्ट
| आइतबार, पौष ०१, २०७५

चोलेन्द्रशमशेर जबराको सुनुवाई प्रकिया सुरु, भोलिदेखि उजुरी लिइने

  काठमाडौँ, पुस १ । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधिशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश चोलेन्द्रशमशेर जबराको सुनुवाई प्रक्रिया सुरु गरेको छ । संसदीय सुनुवाई विशेष समितिको आईतबा...

धादिङको एकै घरबाट ६ सय केजी गाँजा र हातहतियार बरामद
दियो पोस्ट
| आइतबार, पौष ०१, २०७५

धादिङको एकै घरबाट ६ सय केजी गाँजा र हातहतियार बरामद

धादिङ, पुस १ । धादिङको बेनिघाट रोराङ गाउपालिका २ ओवाङको एक घरबाट ६ सय केजी गाँजा वरामद भएको छ । गाँजासंगै बन्दुक र स्रोत नखुलेको लाखौँ रुपैयाँ समेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय धाद...

पाल्पाका सबै स्थानीय तहमा नेकपाको टुङ्गो लाग्यो
दियो पोस्ट
| आइतबार, पौष ०१, २०७५

पाल्पाका सबै स्थानीय तहमा नेकपाको टुङ्गो लाग्यो

  पाल्पा, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पाल्पा जिल्लाका १० वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि पार्टी कार्यकता, सर्वसाधारण उत्साहित बनेका छन् । तत्कालीन नेकपा एमाले र ...

कांग्रेस महासमितिः पार्टीको विरोध ! कम्युनिष्टको प्रशंसा !
दियो पोस्ट
| आइतबार, पौष ०१, २०७५

कांग्रेस महासमितिः पार्टीको विरोध ! कम्युनिष्टको प्रशंसा !

काठमाडौं, पुस १ । कांग्रेस महासमितिको उद्घाटन कार्यक्रममा नेताहरुले पार्टीभित्रको चरम गुटबन्दीको विरोध गरे पनि केही नेताले कम्युनिष्टको प्रशंसा गरेका छन् । तीनवटा निर्वाचनमा पार्टी कम्युनिष्टहरुसँग पर...

श्रीलंकाका विवादित प्रधानमन्त्री महिन्दा राजापाक्षेद्धारा पदबाट राजीनामा
दियो पोस्ट
| शनिबार, मंसिर २९, २०७५

श्रीलंकाका विवादित प्रधानमन्त्री महिन्दा राजापाक्षेद्धारा पदबाट राजीनामा

काठमाडौँ, मंसिर २९ । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजिनामा दिएका छन् । पुर्व राष्ट्रपति समेत रहेका राजापाक्षेले शनिबार प्रधानमन्त्री पदबाट राजिनामा दिएको त्यहाँका सञ्चारमाध्यमहर...

हिजो हतियारले तर्साउनेहरु आज ठट्टाले हँसाइरहेका छन्:  कांग्रेस नेता रानाभाट
दियो पोस्ट
| शनिबार, मंसिर २९, २०७५

हिजो हतियारले तर्साउनेहरु आज ठट्टाले हँसाइरहेका छन्: कांग्रेस नेता रानाभाट

काठमाडौँ, मंसिर २९ । नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले नेपाली कांग्रेसले दरो हिसाबमा प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकेको बताएका छन् । नेपाली कांग्रेसको १४ औँ महासमिति वैठकमा बोल्दै नेता राना...