मुख्य समाचार

कांग्रेसी गाउँपालिका उपाध्यक्षद्वारा महिलामाथि यस्तो हर्कत– ‘भोट एमालेलाई हालिस्’ ! (भिडियोसहित)
दियो पोस्ट
| बिहिबार, मंसिर २७, २०७५

कांग्रेसी गाउँपालिका उपाध्यक्षद्वारा महिलामाथि यस्तो हर्कत– ‘भोट एमालेलाई हालिस्’ ! (भिडियोसहित)

दियोपोस्ट संवाददाता धादिङ, २७ मंसिर । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देवि प्रसाद सिलवालले एक महिलालाई दुव्र्यबहार गरेको पाइएको छ । बिहीबार विहान बाटो विस्तारका क्रममा सलाङघाट पुगेका ...

गोर्खा स्मारक :योजना विपरित संरचना, सरकारी रकमकाे दुरुपयोग !
दियो पोस्ट
| बिहिबार, मंसिर २७, २०७५

गोर्खा स्मारक :योजना विपरित संरचना, सरकारी रकमकाे दुरुपयोग !

काठमाडौँ, मङ्सिर २७  । स्याङ्जा जिल्लाको फेदीखोलास्थित साल्मेडाँडामा निर्माण भइरहेको गोर्खा स्मारकको गतिविधिप्रति गोर्खा स्मारक ट्रष्टका सभापति तथा गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो गम्भी...

बुबाले शौचालय बनाउने बाचा पुरा नगरेको भन्दै छोरीले गरिन् उजुरी !
दियो पोस्ट
| बिहिबार, मंसिर २७, २०७५

बुबाले शौचालय बनाउने बाचा पुरा नगरेको भन्दै छोरीले गरिन् उजुरी !

भारत, मंसिर २७ । भारतमा आफ्ना बुबाले शौचालय बनाउने वाचा पूरा नगरेको भन्दै ७ वर्षकी बालिकाले प्रहरीमा उजुरी गरेकी छिन् । प्रहरीलाई पत्र लेख्दै ७ वर्षकी हनिफा जाराले शौचालय बनाउने वाचा तोडेकाले आफ्ना बु...

युभेन्टस्, म्यानयु र रियल म्याड्रिड हारेर पनि अन्तिम १६ मा
दियो पोस्ट
| बिहिबार, मंसिर २७, २०७५

युभेन्टस्, म्यानयु र रियल म्याड्रिड हारेर पनि अन्तिम १६ मा

काठमाडौं, २७ मंसिर । च्याम्पियन्स लिगमा गएराती भएका खेलमा प्रतिष्ठित क्लबहरु पराजित भएका छन् । तर, पराजयका बाबजुद पनि उनीहरु अन्तिम १६ मा प्रवेश गर्न सफल भए । गएराती भएको खेलमा ग्रुप जीको रियल सिएसके ...

रुपन्देहीको तिलोत्तमामा २६ वर्षीय युवकको ढुङ्गाले हानेर हत्या
दियो पोस्ट
| बिहिबार, मंसिर २७, २०७५

रुपन्देहीको तिलोत्तमामा २६ वर्षीय युवकको ढुङ्गाले हानेर हत्या

  रुपन्देही, २७ मङ्सिर । रुपन्देहीको तिलोत्तमामा एक युवकको हत्या भएको छ । तिलोत्तमा नगरपालिका–७ दल्गाका २६ वर्षीय अशोक मुसहरलाई बुधबार राति स्थानीय २२ वर्षीय शिवपूजन चौधरीले ढुङ्गाले हानेर हत्...

दाङमा  वेहुला बोकेको स्करपियो बस संग ठोकियो, दुलाहाको आमाबावुसहित ६ जनाको मृत्यु
दियो पोस्ट
| बिहिबार, मंसिर २७, २०७५

दाङमा वेहुला बोकेको स्करपियो बस संग ठोकियो, दुलाहाको आमाबावुसहित ६ जनाको मृत्यु

काठमाडौँ, मंसिर २७ ।  दाङमा जन्ती चढेको स्कारपियो र यात्रुवाहक जीप आपसमा ठोक्किँदा वेहुलाको आमाबावुसहित ६ जनाको मृत्यु भएको छ । लमही नगरपालिका ९ मा विहान २ बजे भएको दुर्घटनामा दुईजना गम्भिर घाइते भएका...

सातौ लुम्बिनी राष्ट्रिय महोत्सव : शरीरमाथी ट्याक्टर चढाउने साहशीक खेल (तस्विर)
दियो पोस्ट
| बुधबार, मंसिर २६, २०७५

सातौ लुम्बिनी राष्ट्रिय महोत्सव : शरीरमाथी ट्याक्टर चढाउने साहशीक खेल (तस्विर)

भैरहवा , मंसिर २६ । भैरहवामा जारी सातौ लुम्बिनी राष्ट्रिय महोत्सवमा भईरहेको कुस्ती प्रतियोगितामा आफ्नो शरीरमाथी ट्याक्टर चढाएर साहशीक खेल प्रदर्शन गर्दै पन्जाब भारतबाट आएका अली पहलमान । उहाँले ...

पश्चिम बङ्गालमा नेपाली भाषा पाठ्यक्रम राख्न पहल
दियो पोस्ट
| बुधबार, मंसिर २६, २०७५

पश्चिम बङ्गालमा नेपाली भाषा पाठ्यक्रम राख्न पहल

–श्याम रिमाल काठमाडौँ, मङ्सिर २६ । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, भारत, कोलकाताको आयोजनामा कोलकातामा भएको ‘तृतीय अन्तरराष्ट्रिय साहित्य सम्मेलन’ आगामी सन् २०२० मा चतुर्थ सम्मेलन कोलकातामै गर्न...

टोकोपेडीयाले जुटायो एक अर्ब १० करोड डलर लगानी
दियो पोस्ट
| बुधबार, मंसिर २६, २०७५

टोकोपेडीयाले जुटायो एक अर्ब १० करोड डलर लगानी

जकार्ता, मङ्सिर २६ । इन्डोनेसियाको इ–कमर्स साइट टोकोपेडीयाले जापानको सफ्टबैंक र चीनको अलिबाबा समेतका लगानीकर्ताबाट एक अर्ब १० करोड अमेरिकी डलर लगानी जुटाएको बुधबार घोषणा गरेको छ । नयाँ लगानी भित्रि...

प्रचण्डलाई जन्मदिनमा विद्यार्थीको ‘सरप्राइज’ : एकाबिहानै विद्यार्थी नेताले खुवाए यस्तो ‘केक’ !
दियो पोस्ट
| बुधबार, मंसिर २६, २०७५

प्रचण्डलाई जन्मदिनमा विद्यार्थीको ‘सरप्राइज’ : एकाबिहानै विद्यार्थी नेताले खुवाए यस्तो ‘केक’ !

काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जन्मदिन मनाएका छन् । आज मंसिर २६ गतेबाट ६४ वर्ष पुरा भई ६५ औँ बर्षमा प्रवेश गरेका उनलाई जन्मदिनको शुभकामना दिन एका विहानै वि...

सीता र रामको पूजा गरी विवाह पञ्चमी मनाइँदै
दियो पोस्ट
| बुधबार, मंसिर २६, २०७५

सीता र रामको पूजा गरी विवाह पञ्चमी मनाइँदै

काठमाडौँ, मङ्सिर २६। प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता ...

इपिएल : आज २ खेल हुँदै
दियो पोस्ट
| बुधबार, मंसिर २६, २०७५

इपिएल : आज २ खेल हुँदै

काठमाडौं, मंसिर २६ । एभरेष्ट प्रिमियर लिग (इपिएल)मा आज बुधबार पहिलो खेलमा भैरहवाले विराटनगर वारियर्ससँग प्रतिष्पर्धा गर्दै छ । यस्तै काठमाडौँ किंग्स ११ ले ललितपुर प्याट्रियससँग प्रतिष्पर्धा गर्नेछ । ह...

भैरहवाको लगातार दोस्रो जित, चितवनका लागि दोस्रो चरण कठिन
दियो पोस्ट
| मंगलबार, मंसिर २५, २०७५

भैरहवाको लगातार दोस्रो जित, चितवनका लागि दोस्रो चरण कठिन

काठमाडौं । शरद भेषावकरको भैरहवा ग्लाडीयटर्सले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी(ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पृथु ...

इपिएलः भैरहवाद्धारा चितवनसामु १ सय ४३ रनको लक्ष्य प्रस्तुत
दियो पोस्ट
| मंगलबार, मंसिर २५, २०७५

इपिएलः भैरहवाद्धारा चितवनसामु १ सय ४३ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, मंसिर २५ । एभरेष्ट प्रिमियर लिग अन्तर्गत मंगलबारको दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्सले चितवन राईनोजसामु १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याट...

नेप्से कार्यलयअगाडी धर्ना दिँदै कांग्रेस नेता खतिवडा, पुँजी बजार सुधार गर्न माग
दियो पोस्ट
| मंगलबार, मंसिर २५, २०७५

नेप्से कार्यलयअगाडी धर्ना दिँदै कांग्रेस नेता खतिवडा, पुँजी बजार सुधार गर्न माग

काठमाडौँ, मंसिर २५ । तीन दिनदेखी धर्नामा रहेका लगानीकर्ताहरुको आन्दोलनलाइ नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले समेत समर्थन गरेका छन् । पुँजी बजारमा सुधार र विस्तार लगायतका विभिन्न माग राख्दै नेपाल स...

उपचार नपाएर दुर्गमका महिला जोखिममा, सडक नहुँदा हेलिकप्टरबाट उद्धार (फोटोफिचर)
दियो पोस्ट
| मंगलबार, मंसिर २५, २०७५

उपचार नपाएर दुर्गमका महिला जोखिममा, सडक नहुँदा हेलिकप्टरबाट उद्धार (फोटोफिचर)

जाजरकोट, मंसिर २५ । जिल्लाको दुर्गम वारेकोट गाउ“पालिका प्रमुख महेन्द्रवहादुर शाहलाई आईतवार मध्यरातमा मोवाईलमा घण्टी वज्यो । आफनो घर नायकवाडा तोलखानां रहेका प्रमुख शाहलाई वारेकोट २ रोकायगाउं ४२ वर्षीय ...

इटहरीमा भीषण आगलागी, करोडको नोक्सानी
दियो पोस्ट
| मंगलबार, मंसिर २५, २०७५

इटहरीमा भीषण आगलागी, करोडको नोक्सानी

इटहरी, मंसिर २५ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नो...

इपीएलमा पोखराको निराशाजनक प्रदर्शन, विराटनगरसामु ८५ रनको सस्तो लक्ष्य
दियो पोस्ट
| मंगलबार, मंसिर २५, २०७५

इपीएलमा पोखराको निराशाजनक प्रदर्शन, विराटनगरसामु ८५ रनको सस्तो लक्ष्य

काठमाडौँ, मंसिर २३ । एभरेष्ट प्रिमियर लिगअन्तर्गत मंगलबार भएको खेलमा पोखराले विराटनगरसामु ८५ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ । त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हा...

एक सय चार कर्मचारी समायोजनमा जाँदै, यस्तो छ अध्यादेशमा ( पुर्णपाठसहित)
दियो पोस्ट
| सोमबार, मंसिर २४, २०७५

एक सय चार कर्मचारी समायोजनमा जाँदै, यस्तो छ अध्यादेशमा ( पुर्णपाठसहित)

  काठमाडौं, मंसिर २३ । कर्मचारी समायोजन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेकी छन् । सोमबार राजपत्रमा प्रकाशित भएपछि अध्यादेशले कानुनी रुप लिएको छ । जारी भएको अध्यादेशले कर...

निर्मलाको दोषीलाई जोगाउने तर्फ लागेको भए संसदमा लगेर मेरो वर्दी खोलिदिनुः आइजीपी खनाल
दियो पोस्ट
| सोमबार, मंसिर २४, २०७५

निर्मलाको दोषीलाई जोगाउने तर्फ लागेको भए संसदमा लगेर मेरो वर्दी खोलिदिनुः आइजीपी खनाल

काठमाडौँ, मंसिर २४ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले आफु निर्मला पन्तको दोषीलाई जोगाउनेतर्फ नलागेको स्पष्ट पारेका छन् । सोमबार बसेको संसदको दिगो विकास तथा सुशासन समितिको वैठकमा संसादहरुको जवाफ दि...

धैर्य गरौँ, निर्मलाको हत्यारा उम्कन पाउँदैनः प्रधानमन्त्री ओली
दियो पोस्ट
| सोमबार, मंसिर २४, २०७५

धैर्य गरौँ, निर्मलाको हत्यारा उम्कन पाउँदैनः प्रधानमन्त्री ओली

  काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको ...

सर्वेन्द्र खनाल भन्छन्,‘निर्मलाको हत्यारा पत्ता लगाउन रातदिन लागेका छौँ, राम्रोसँग निदाउन सकेको छैन’
दियो पोस्ट
| सोमबार, मंसिर २४, २०७५

सर्वेन्द्र खनाल भन्छन्,‘निर्मलाको हत्यारा पत्ता लगाउन रातदिन लागेका छौँ, राम्रोसँग निदाउन सकेको छैन’

२४ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको हत्यारा छिट्टै पत्ता लाग्ने बताएका छन् । उनले प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाउनको लागि कुनै पनि कसर बाँकी नराखएको बताउदै घ...

सभापति देउवालाई हटाउन रामचन्द्र पौडेल गोप्य छलफलमा, चाक्सीबारीमा को–को पुगे ?
दियो पोस्ट
| सोमबार, मंसिर २४, २०७५

सभापति देउवालाई हटाउन रामचन्द्र पौडेल गोप्य छलफलमा, चाक्सीबारीमा को–को पुगे ?

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पाँच वर्षे कार्यकाल नसकिंदै हटाउने खेल सुरु भएको छ । २०७२ फागुनमा १३ र्र्र्औं महाधिवेशनबाट देउवाले कोइराला विरासत भत्काउँदै सभापतिमा बा...

सांसद विकास कोषको रकम सडकमा
दियो पोस्ट
| सोमबार, मंसिर २४, २०७५

सांसद विकास कोषको रकम सडकमा

बैतडी, मंसिर २४ । सांसद विकास कोषको रकमले बैतडीका ग्रामीण क्षेत्रका एक दर्जन सडक निर्माण हुने भएका छन् । चार करोडको रकमले बैतडी जिल्लाका झण्डै १२ सडक सञ्जालले जोडिने भएका हुन् । भौगोलिक विकटताले पछ...