प्रदेश ३

अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ
दियो पोस्ट | सोमबार, जेठ ०१, २०८०

काठमाडौं । काठमाडौंबाट अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । जिल्लाको चन्द्रागिरी नगरपालिका–२ देउराली भञ्जाङबाट अवैध लागूऔषध गाँजा १ किलो २० ग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ ग...

छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु
दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । विभिन्न स्थानमा सवारीसाधन दुघर्टना हुँदा ३ जनाको मृत्यु भएको छ । रोल्पाको नगरपालिका–२ कालोपहिरास्थित सडकमा रा.२ प ८८५२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएक...

छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ
दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका–६ रझेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रह...

८६ हजार नगदसहित जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल बस्ने ज्ञानहरी लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दोलखा बिगु गाउँपालिका–३ घ...

नारायणी नदीमा डुबेर एक जना बालकको मृत्यु
दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । चितवनमा एक जना बालकको नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाका महानगरपालिका–४ यज्ञपुरी बस्ने होम बहादुर खत्रीको छोरा १२ वर्षीय आशिष खत्रीको सोही महानगरपालिका–३ मुनलाइट बोर्डिङ स्कूल पछाडिको नार...

श्रीमान द्वारा श्रीमतीको हत्या
दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । आफ्नै श्रीमतीको हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । अटोखा नगरपालिका–८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका ५५ वर्षीय निङमा शेर्पाले आफ्नै श्रीमती ५० वर्षीया मोती...

८ लाख नगदसहित जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिक–३१ बानेश्वर कात्यानीचोक बस्ने सगोल कोइरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली सुनकोशी गाउँपालिका–३ घर भई हा...

होटलमा खाना खान आएका ग्राहकको छुरा हानेर हत्या
दियो पोस्ट | बिहिबार, बैशाख २८, २०८०

धादिङ । धादिङको एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ। बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवाबोटे स्थित ‘सानदार होटल’का सञ्चालक २८...

बागमती प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्रीको विश्वासको मतका लागि अर्को मिति तोकियो
दियो पोस्ट | बुधबार, चैत्र ०८, २०७९

हेटौंडा । बागमती प्रदेशसभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर चैत्र १० गतेसम्मको लागि स्थगित गरिएको छ । बागमती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले सूचना टाँस गर्दै बैठक १० गतेसम्मको लागि स्थगित...

बारा २, चितवन २ र तनहुँ १ मा एकैपटक उपचुनाव हुने
दियो पोस्ट | सोमबार, चैत्र ०६, २०७९

बारा । निर्वाचन आयोगले रिक्त रहेका क्षेत्रहरुमा वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ । चितवन २ सहित राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि रिक्त रहेको तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै निर्...

बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासको मत लिने
दियो पोस्ट | बिहिबार, चैत्र ०२, २०७९

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन्। उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका...

चन्द्रागिरीमा बन्यो बिसे नगर्चीको शालिक
दियो पोस्ट | आइतबार, चैत्र २०, २०७८

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको बाडभञ्ज्याङमा बिसे नगर्चीको शालिक निर्माण गरिएको छ। बिसे नगर्ची स्मृति वाटिका निर्माण समितिले नगर्चीको पूर्ण कदको शालिक निर्माण गरी शनिबार अनावरण गरेको...

प्रसार प्रसारको अभावमा धादिङ झार्लाङ्गको तातोपानी !
दियो पोस्ट | बिहिबार, फाल्गुण २६, २०७८

धादिङ - खनियाबास गाउँपालिकामा स्थित झार्लाङको तातोपानी क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । देशभरका अन्यत्र तातोपानी क्षेत्रहरूमा आन्तरिक र बाह्य पर्यटकहरू ओइरिरहँदा काठमाडौँ नजिकै रहेको ऐति...

नारायणी नदी किनारमा एक पुरुषको शव फेला
दियो पोस्ट | बिहिबार, साउन ०१, २०७७

चितवन, साउन १ । नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट नगरपालिका–६ का ५९ वर्षीय कृष्णप्रसाद चालिसेको नारायणी नदी किनारमा शव भेटिएको हो । गैँ...

त्रिशुली नदिमा २० किलोको माछा भेटियो : बल्छि थाप्ने चेपाङ युवाले गुहार मागेपछि.. (फोटो/भिडियो)
दियो पोस्ट | शनिबार, बैशाख २०, २०७७

धादिङ, १९ वैशाख । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ४ आरुबासटारस्थित त्रिशुली नदीमा २० किलोको माछा भेटिएको छ । स्थानीय रामकुमार चेपाङले थापेको बल्छीमा २० किलोको माछा परेको हो । पछिल्लो समय क्रसर ...

‘समाचारले म र मेरो परिवारलाई मानसिक तनाव दियो’ : महर्जन
दियो पोस्ट | आइतबार, मंसिर ०१, २०७६

काठमाडौं, १ मंसिर । दियोपोस्ट डटकममा ‘पूर्वडिआइजी रमेश खरेल भ्रष्टाचारी नेता र गुण्डा नाइकेको अगाडी यसरी झुक्थे’ शिर्षकमा प्रकाशित समाचारमा मिनकृष्ण महर्जनले खण्डन गरेका छन् । उक्त समाचारले आफ्नो मा...

शुक्रपथ सहकारीका अध्यक्षको ‘जग्गादलाली धन्दा’ : जनताको लगानी, अध्यक्षको मनोमानी !
दियो पोस्ट | मंगलबार, भाद्र २४, २०७६

दया दुधराज काठमाडौं, २४ भदौ । राजधानीस्थित न्युरोडमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष निरहरी उपाध्याय लगायत उच्च अधिकारी जग्गा दलाली धन्दामा लाग्ने गरेको पाइएक...

मुख्यमन्त्री पौडेल चीन प्रस्थान
दियो पोस्ट | मंगलबार, आषाढ १७, २०७६

काठमाडौं,असार १७ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको एक प्रतिनिधिमण्डल मित्रराष्ट्र चीनको गान्सु प्रान्तका गर्भनरको निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेको छ । चीनको लाम्झाउ शहरम...

भौतिक पूर्वाधार मात्र विकास होइन: मुख्यमन्त्री पौडेल
दियो पोस्ट | सोमबार, जेठ ०६, २०७६

धादिङ,जेठ ६ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधारमात्र विकास नभएकोले सामाजिक, आर्थिक र सामाजिक रुपान्तरणले मात्र विकास सम्भव हुने बताएका छन् । गजुरी गाउँपालिका भवनको आज यहा...

कर्णेलको घरमा भेटिएको सिपाहीको लास प्रकरण : कर्णेल थापालाई जोगाउन राष्ट्रपति कार्यालयको फोन  !
दियो पोस्ट | मंगलबार, बैशाख १७, २०७६

काठमाडौं, १७ वैशाख । शनिबार राती नेपाली सेनाका कर्णेल सुशील कुमार थापाको घरमा झुन्डिएको अवस्थामा फेला परेका नेपाली सेनाका सिपाही प्रदीप तामाङको घटना मिलाउन राष्ट्रपति कार्यालयबाट समेत दबाव आएको खुला...

परिवर्तनको शुरुवात आफैँबाट गर्नुपर्छ: मुख्यमन्त्री पौडेल
दियो पोस्ट | मंगलबार, बैशाख १०, २०७६

काठमाडौँ,वैशाख १० । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पोखरेलले परिवर्तनको शुरुआत आफैँबाट गर्नुपर्ने बताएका छन् । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको ...

बालकृष्ण ढुंगेललाई जेल हाल्ने सावित्री श्रेष्ठ एयर एशियाको २० करोड काण्डमा मुछिइन्
दियो पोस्ट | बिहिबार, चैत्र १४, २०७५

काठमाडौँ । ओखलढुंगाका भूवन भनिने उज्जन कुमार श्रेष्ठको हत्या अभियोग लगाउँदै पूर्व सांसद तथा ओखलढुङ्गाका लोकप्रीय नेता बालकृष्ण ढुङ्गेलले जेल जीवन विताइ सकेका छन् । बालकृष्ण ढुङ्गेललाई जेल हाल्नुपर्छ...

राजेन्द्र पाण्डे भन्छन्,–‘जबरजस्ती गरियो भने स्थानीय बासिन्दाले प्रतिकार गर्नेछ’ (भिडियोसहित)
दियो पोस्ट | बुधबार, चैत्र १३, २०७५

काठमाडौं, चैत १३ । धादिङको बेनिघाट रोराङ २ ताल्तीमा निर्माणाधिन ह्वासिन सिमेन्ट उद्योग विवादमा परेको छ । सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेको सिमेन्ट उद्योगले बगरको सरकारी जग्गा मिचेर उद्योग विस्त...

पर्यटन मन्त्री रविन्द्र अधिकारी, यति एयरका मालिक आङछिरिङ शेर्पा चढेको हेलिकोप्टर दुर्घटना !
दियो पोस्ट | बुधबार, फाल्गुण १५, २०७५

काठमाडौँ । पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ६ जना सवार हेलिकोप्टर दुर्घटटनामा परेको छ । काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर दुर्घटनामा परेको जनाइएको छ । हेलिकोप्टरम...