प्रदेश ३

१ लाख ५४ हजार रूपैयाँसहित जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
दियो पोस्ट | बुधबार, जेठ १०, २०८०

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । जिल्लाको महानगरपालिका–१३ कालीमाटीस्थित ओखलढुङ्गा लिखु गाउँपालिक घर भएका ३१ वर्षीय होम बहादुर पौडेलको डेरामा जुवातास खेलिरहेको अवस्थामा पौ...

छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु
दियो पोस्ट | मंगलबार, जेठ ०९, २०८०

काठमाडौं । विभिन्न स्थानमा सवारी दुघर्टना हुँदा ६ जनाको मृत्यु भएको छ । काठमाडौंको शंखरापुर नगरपालिका–९ इन्द्रायणीस्थित सडकमा बा.प्र ०२–०११ प ४५१७ नम्बरको मोटरसाइकलले बागमती प्रदेश ०२–०३३ प ८१७८ नम्बर...

रामेछापमा माछा मार्ने क्रममा करेन्ट लागरे, एक जना मृत्यु
दियो पोस्ट | मंगलबार, जेठ ०९, २०८०

काठमाडौं । रामेछापमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा लिखुतामाकोसी गाउँपालिका–२ शिरिशे बस्ने २९ वर्षीय सुवास कार्की रहेका छन् । सोही ठाउँस्थित लिखुतामाकोसी खोलामा विद्युतिय तरिकाले ...

छुट्टाछुट्टै ठाउँबाट भरूवा बन्दुकसहित ३ जना पक्राउ
दियो पोस्ट | मंगलबार, जेठ ०९, २०८०

काठमाडौं । विभिन्न स्थानबाट भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ बगौचाबाट भरुवा बन्दुक १ थानसहित एक जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेम...

छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ
दियो पोस्ट | मंगलबार, जेठ ०९, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । जिल्लाको महानगरपालिका–३२ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन १० ग्राम ५ सय मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७० हजार रुपैयाँसह...

लावारिस अवस्थामा एक जनाको शव फेला
दियो पोस्ट | सोमबार, जेठ ०८, २०८०

काठमाडौं । काठमाडौंमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । जिल्लाको महानगरपालिका–१६ बालाजु चोकस्थित होण्डा सोरुमको पार्किङमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरुषको आइतबार मृत अवस्था...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
दियो पोस्ट | सोमबार, जेठ ०८, २०८०

काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुली हरिहरगढी गाउँपालिका–३ ठेगाना भई काठमाडौं महानगरपालिका–१० बस्ने ५२ वर्षीय हेम कुमार श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।...

छुट्टाछुट्टै ठाउँबाट जबरजस्ती करणीको आरोपमा ३ जना पक्राउ
दियो पोस्ट | सोमबार, जेठ ०८, २०८०

काठमाडौं । विभिन्न स्थानबाट जबरजस्ती करणीको आरोपमा ३ जना पक्राउ परेका छन् । ललितपुरमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्ने ३५ ...

चितवनको छुट्टाछुट्टै ठाउँमा करेन्ट लागेर मृत्यु
दियो पोस्ट | सोमबार, जेठ ०८, २०८०

काठमाडौं । चितवनको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२५ स्थित प्रभात जल उपभोक्ता समितिमा कार्यरत कामदारको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो । मृत्यु...

छुट्टाछुट्टै सवारी दुर्घटनामा हुँदा ४ जनाको मृत्यु
दियो पोस्ट | सोमबार, जेठ ०८, २०८०

काठमाडौं । विभिन्न स्थानबाट सवारी दुघर्टना हुँदा ४ जनाको मत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–७ पिपल चोकमा बा.७६ प ७८४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुघर्टना हुँदा चालकको मृत्यु भएको हो । म...

दुबई पठाइदिन्छु भन्दै लाखौँ ठगी, एक जना पक्राउ
दियो पोस्ट | सोमबार, जेठ ०८, २०८०

काठमाडौं । दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–६ कात्तिके देउराली घर भई हाल काठमाडौं बुढ...

डर त्रास देखाएर चोरी,  २ जना पक्राउ
दियो पोस्ट | सोमबार, जेठ ०८, २०८०

काठमाडौं । डाँका–चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । भारतीय पर्यटकहरुलाई जबरजस्ती डर त्रास देखाई उनीहरूको साथमा भएको नगद लुट्ने तथा मोबाइल फोनबाट रकम ट्रान्सफर गराई डाँका–चोरीको आरोपमा २ जनालाई...

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
दियो पोस्ट | सोमबार, जेठ ०८, २०८०

काठमाडौं । ट्रकको ठक्करबाट दुघर्टना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–१२ टिकौली जंगलबाट ना.४ ख ६६७४ नम्बरको ट्रकले बागमती प्रदेश ०३–००२प ७६८८ नम्बरको स्कुटरलाई ठक्कर दिँद...

छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ
दियो पोस्ट | आइतबार, जेठ ०७, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ पक्नाजोलस्थित सबल क्याफे एण्ड खाजा घरबाट अवैध लागूऔषध आइस ड्रग्स ३ ग्राम ५ मिलिग्राम, चरेश २ सय ६४ ग्रा...

८४ हजार नगदसिहत जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
दियो पोस्ट | आइतबार, जेठ ०७, २०८०

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने गोपाल मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर महानगरपालिका–२७ घर भएका ५० वर्षीय श्रीराम थाप...

विभिन्न प्रलोभनमा पारी करोडौं ठगी, एकजना पक्राउ
दियो पोस्ट | शुक्रबार, जेठ ०५, २०८०

काठमाडौं । विभिन्न लोभलालच देखाई ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भएका ४३ वर्षीय कृष्ण मुरारी गुरूङ रहेका छन् । गुरूङले विभिन्न मि...

छुट्टाछुट्टै ठाउँबाट लावारिस अवस्थामा ३ जनाको शव फेला
दियो पोस्ट | शुक्रबार, जेठ ०५, २०८०

काठमाडौं । विभिन्न स्थानबाट लावारिस अवस्थामा ३ जनाको शव फेला परेको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ स्थित चाल्ना खेलमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरूषको शुक्रबार मृत अवस्थामा शव फेल...

अवैध रुपमा भन्सार छलि ल्याएको सुन जस्तो देखिने धातुसहित २ जना पक्राउ
दियो पोस्ट | शुक्रबार, जेठ ०५, २०८०

काठमाडौं । भन्सार छलेर लैजान लागेको सुन जस्तो देखिने धातुसहित २ जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छलि लैजान लागेको जम्मा १ सय ८४ ग्राम तौलक...

दियो पोस्ट | शुक्रबार, जेठ ०५, २०८०

काठमाडौं । विभिन्न स्थानमा सवारी दुुघर्टना हुँदा ५ जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–२२ पुम्दिभुम्दीस्थित सडकमा ग.१ ख ३२८७ नम्बरको बस र ग.२३ प ३६८६ नम्बरको स्कुटर एकआपसमा ठक्करबाट दुर्...

अवैध लागूऔषधसहित ३ जना पक्राउ
दियो पोस्ट | मंगलबार, जेठ ०२, २०८०

काठमाडौं । अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ बेलिबृजबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ केजी ९ सय ग्रामसहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरे...

छ्ट्टाछुट्टै सवारी दुघर्टनामा २ जनाको मृत्यु
दियो पोस्ट | मंगलबार, जेठ ०२, २०८०

काठमाडौं । छुट्टाछुट्टै स्थानमा सवारी दुघर्टना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको महानगरपालिका–४ सुकेधारास्थित सडकमा प्रदेश ३–०१–०२४ च ७४६५ नम्बरको भ्यानको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएक...

रोमानिया पठाइदिन्छु भन्दै १८ लाख ठगी, एक जना पक्राउ
दियो पोस्ट | मंगलबार, जेठ ०२, २०८०

काठमाडौं । रोमानिय पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–७ घर भई काठमाडौं टोखा नगरपालिका–९ जाल्पाचोक बस्ने ३४ वर्षीय विशाल विश्व...

करेन्ट लागेर एक जनाको मृत्यु
दियो पोस्ट | सोमबार, जेठ ०१, २०८०

काठमाडौं । काठमाडौंमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने चितवन घर भएका २५ वर्षीय रोहन खड्का रहेका छन्  । मोबाइल चार्जमा लगाएर मोबाईल चलाउने क्र...

भरूवा बन्दुकसहित एक जना पक्राउ
दियो पोस्ट | सोमबार, जेठ ०१, २०८०

काठमाडौं । भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर थाहा नगरपालिका–१२ तल्लो बसन्तबाट एकनाले भरूवा बन्दुक १ थानसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ...