समाचार

सरकारद्वारा सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने निर्णय
दियोपोस्ट संवाददाता
| मंगलबार, माघ २०, २०८२

सरकारद्वारा सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने निर्णय

काठमाडौँ । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृति दिएको छ। मन्त्रिपरिषद्को हालै बसेको बैठकले उक्त विधेयक स...

नेपाल लाइफ ‘कर्पोरेट एक्सिलेन्स अवार्ड-२०२५’ बाट सम्मानित
दियोपोस्ट संवाददाता
| मंगलबार, माघ २०, २०८२

नेपाल लाइफ ‘कर्पोरेट एक्सिलेन्स अवार्ड-२०२५’ बाट सम्मानित

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ अन्तर्गत लाइफ इन्स्योरेन्स व...

कविराज नेगी पारा तेक्वान्दो ‘कोच’ अफ द इयर-२०२५ बाट सम्मानित
दियोपोस्ट संवाददाता
| मंगलबार, माघ २०, २०८२

कविराज नेगी पारा तेक्वान्दो ‘कोच’ अफ द इयर-२०२५ बाट सम्मानित

काठमाडौं, २० माघ । नेपाल तेक्वान्दो संघका राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी विश्व तेक्वान्दो महासंघ (World Taekwondo) बाट ‘२०२५ पारा तेक्वान्दो कोच अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन्।...

किर्तिपुरमा डेरामा बस्दै आएका दलित विद्यार्थीमाथि जातीय गाली गलौजसहित कुटपिट
दियोपोस्ट संवाददाता
| मंगलबार, माघ २०, २०८२

किर्तिपुरमा डेरामा बस्दै आएका दलित विद्यार्थीमाथि जातीय गाली गलौजसहित कुटपिट

काठमाडौं । राजधानीस्थित शंकरदेव क्याम्पसमा बि.बि.एस. चौथो वर्षमा अध्ययनरत एक दलित विद्यार्थीमाथि जातीय गाली गलौजसहित कुटपीट भएको छ । कैलाली घोडाघोडी नगरपालिका वडा नं.४ स्थायी घर भई हाल किर्तिपुर नगाउँ...

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
दियोपोस्ट संवाददाता
| मंगलबार, माघ २०, २०८२

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

काठमाडौँ । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र ट्याक्टर आपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन्। नवलपरासीतर्फबाट भैरहवातर्फ जाँदै गरेको स्कुल बस र धान बोकेको ट्याक्टर एकआपसमा ठोक्किँद...

‘करेन्ट मार्ट’को दोस्रो शाखा बानेश्वरको कात्यानी चोकमा, यसोदा फुड्सका सम्पूर्ण उत्पादन एकै छानामुनि पाइने
दियोपोस्ट संवाददाता
| सोमबार, माघ १९, २०८२

‘करेन्ट मार्ट’को दोस्रो शाखा बानेश्वरको कात्यानी चोकमा, यसोदा फुड्सका सम्पूर्ण उत्पादन एकै छानामुनि पाइने

काठमाडौँ । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यसोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को दोस्रो शाखा काठमाडौँमा सञ्च...

निर्वाचन आयोगले हटायो समानुपातिक बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम
दियोपोस्ट संवाददाता
| सोमबार, माघ १९, २०८२

निर्वाचन आयोगले हटायो समानुपातिक बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले पेश गरेको समानुपातिक बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ। आयोगले कानुनी मापदण्ड नपुगेको, दोहोरो नाम समावेश भएको तथा विभ...

नेपाली नेताहरुको नाम दुरुपयोग गरी रकम असली गर्ने अमेरिकी नागरिक पक्राउ
दियोपोस्ट संवाददाता
| सोमबार, माघ १९, २०८२

नेपाली नेताहरुको नाम दुरुपयोग गरी रकम असली गर्ने अमेरिकी नागरिक पक्राउ

काठमाडौँ । अध्यागमन विभागले बिभिन्न राजीनितक पार्टीका नेताहरुको नाम लिई रकम संकलन गर्ने एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा फन्ड संकलन गर्ने उद्देश्यले नेपाली राजनीतिक पार्टीक...

त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित ३ जना कर्मचारी घुससहित पक्राउ, २३ थान मोबाइल बरामद
दियोपोस्ट संवाददाता
| सोमबार, माघ १९, २०८२

त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित ३ जना कर्मचारी घुससहित पक्राउ, २३ थान मोबाइल बरामद

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयअन्तर्गत वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपानेसहित ३ जना कर्मचारीलाई घुस तथा स्रोत नखुलेको रक...

खुकुरी प्रहार गरि व्यक्ति हत्या गरेको अभियोगमा शिव कुमार राई पक्राउ
दियोपोस्ट संवाददाता
| सोमबार, माघ १९, २०८२

खुकुरी प्रहार गरि व्यक्ति हत्या गरेको अभियोगमा शिव कुमार राई पक्राउ

काठमाडौँ । चैनपुर नगरपालिका-१०, इखम्बुका ४७ वर्षीय लिला प्रसाद राईको हत्या अभियोगमा सोही स्थानका ५९ वर्षीय शिव कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आपसी विवादका क्रममा शिव कुमार र...

वैज्ञानिक समाजवादी छाडेकी धनकुमारी सुनार नेकपामा प्रवेश गर्दै, नेकपासंग ८ बुँदे सहमति
दियोपोस्ट संवाददाता
| सोमबार, माघ १९, २०८२

वैज्ञानिक समाजवादी छाडेकी धनकुमारी सुनार नेकपामा प्रवेश गर्दै, नेकपासंग ८ बुँदे सहमति

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच पार्टी एकता गर्ने विषयमा औपचारिक सहमति जुटेको छ। दुई पक्षबीच सम्पन्न सहमतिमा संघीय लोकतान्त्रिक...

८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दियोपोस्ट संवाददाता
| सोमबार, माघ १९, २०८२

८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ। आयोगले उदयपुर सिमेन्ट कम्पनी लिमिटेडमा महा...

मधेशमा पार्टी परिवर्तनको लर्को, जनमतका दर्जनौँ नेता-कार्यकर्ता जसपामा प्रवेश
दियोपोस्ट संवाददाता
| सोमबार, माघ १९, २०८२

मधेशमा पार्टी परिवर्तनको लर्को, जनमतका दर्जनौँ नेता-कार्यकर्ता जसपामा प्रवेश

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आइतबार दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताले जनमत पार्टी परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। जनमत पार्टीबाट तिलाठी कोइल...

सुर्खेतमा प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी, १२ जना पक्राउ
दियोपोस्ट संवाददाता
| आइतबार, माघ १८, २०८२

सुर्खेतमा प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी, १२ जना पक्राउ

काठमाडौँ । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरी परीक्षा दिएको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी का...

विप्लव नेतृत्वको नेकपा (माओवादी)द्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक
दियोपोस्ट संवाददाता
| आइतबार, माघ १८, २०८२

विप्लव नेतृत्वको नेकपा (माओवादी)द्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पार्टीले आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत राजनीतिक, आर्थिक ...

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर ‘डिभी’ प्रक्रिया अघि बढाउने गिरोह पक्राउ
दियोपोस्ट संवाददाता
| आइतबार, माघ १८, २०८२

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर ‘डिभी’ प्रक्रिया अघि बढाउने गिरोह पक्राउ

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी अमेरिकाको डाइभरसिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त कार्यमा सं...

अमेरिका-इरान तनाव बढेपछि इरानमा रहेका नेपालीलाई स्वदेश फर्किन सरकारको आग्रह
दियोपोस्ट संवाददाता
| आइतबार, माघ १८, २०८२

अमेरिका-इरान तनाव बढेपछि इरानमा रहेका नेपालीलाई स्वदेश फर्किन सरकारको आग्रह

काठमाडौं । अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि नेपाल सरकारले इरानमा रहेका नेपाली नागरिकलाई जतिसक्दो चाँडो स्वदेश फर्किन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले इरान जान लागेका नेपालीलाई समेत हाललाई भ्रमण ...

डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बृद्धि
दियोपोस्ट संवाददाता
| आइतबार, माघ १८, २०८२

डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बृद्धि

काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टितेलको खुद्रा मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ। निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार बढेको मूल्य मध्यरातदेखि लागू हुने जनाएको छ। निगम सञ्च...

राष्ट्रपति पौडेल आज जापान प्रस्थान गर्दै
दियोपोस्ट संवाददाता
| आइतबार, माघ १८, २०८२

राष्ट्रपति पौडेल आज जापान प्रस्थान गर्दै

काठमाडौँ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल आज जापानको औपचारिक भ्रमणका लागि प्रस्थान गर्दैछन्। नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा उनी नेप...

निर्वाचनमा डिजिटल चन्दाको ट्रेन्डः ‘भोट’ सँगै ‘नोट’ माग्दै उम्मेदवार
दियोपोस्ट संवाददाता
| शुक्रबार, माघ १६, २०८२

निर्वाचनमा डिजिटल चन्दाको ट्रेन्डः ‘भोट’ सँगै ‘नोट’ माग्दै उम्मेदवार

काडमाडौँ । पहिलेपहिले चुनावमा उम्मेदवारहरू झोलाभरि पैसा राखेर जनताको घरदैलोमा भोट माग्न जान्थे ! तर, अहिलेका उम्मेदवारहरू भने जनतासँग भोटसँगै नोट पनि मागिरहेका छन् ! तपाइँलाई पत्यार नलाग्न सक्छ । आगाम...

आहुतिको पार्टीबाट धनकुमारी सुनारसहित १३ जना केन्द्रिय सदस्यले दिए सामूहिक राजिनामा
दियोपोस्ट संवाददाता
| शुक्रबार, माघ १६, २०८२

आहुतिको पार्टीबाट धनकुमारी सुनारसहित १३ जना केन्द्रिय सदस्यले दिए सामूहिक राजिनामा

काठमाडौँ । विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालबाट केन्द्रीय सदस्य तथा सचिवालय सदस्य धनकुमारी सुनारसहित १३ जनाले पार्टी परित्याग गरेका छन्। नेतृत्वको कार्यश...

सिराहामा गोली चल्यो, एक जनाको मृत्यु
दियोपोस्ट संवाददाता
| शुक्रबार, माघ १६, २०८२

सिराहामा गोली चल्यो, एक जनाको मृत्यु

काठमाडौँ । सिरहा नगरपालिका-१ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि गोली प्रहार भएको छ । शुक्रबार दिउँसो अज्ञात व्यक्तिले गोली प्रहार गर्दा उनको मृत्यु भएको हो । घटना लगत्तै यादवलाई अस्पताल लैजाने प्रयास भ...

प्रधानमन्त्री सुशिला कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण
दियोपोस्ट संवाददाता
| शुक्रबार, माघ १६, २०८२

प्रधानमन्त्री सुशिला कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । सहिद दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको सहिद स्मारक, लैनचौर पुगेर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्। प्रधानमन्त्री कार्कीले स्मारकमा स्थापित सहिदहरूको शालिकमा पु...

दाङबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, ३८ जना घाइते
दियोपोस्ट संवाददाता
| शुक्रबार, माघ १६, २०८२

दाङबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, ३८ जना घाइते

काठमाडौँ । दाङबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन्। प्रहरीका अनुसार लु.प्र.०२-००१ ख ०४६० नम्बरको नाइट बस आज बिहान मुग्ल...