खेलकुद

प्रमाण नपुगेपछि नेइमार विरुद्ध लागेको बलात्कारको आरोप अपुष्ट
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन १४, २०७६

काठमाडौँ, साउन १३ । ब्राजिलियन स्टार नइमारविरुद्ध लागेको बलात्कारको आरोप अपुष्ट भएको छ । उनिविरुद्ध लागको बलात्कारको आरोप अनुसन्धान गरिरहेको प्रहरीले कुनैपनि प्रमाणहरु नभएको भन्दै अनुसन्धान स्थागित ...

टि–ट्वान्टी विश्वकप खेल्ने नेपालको सपना तुहियो,  सिंगापुरसंग ८२ रनको लज्जास्पद हार
दियोपोस्ट संवाददाता    | आइतबार, साउन १२, २०७६

काठमाडौँ, साउन १२ । सिंगापुर संग ८२ रनको लज्जास्पद हारसंगै टि–ट्वान्टी विश्वकप खेल्ने सपना चकनाचुर भएको छ । नेपालको खराब व्याटिङको कारण सिंगापुरविरुद्ध निरिह देखिएको हो । सिंगापुरले प्रस्तुत गरेको १...

दवाबमा नेपाली टोलीः कप्तान पारस खड्का तेस्रो ओभरमै आउट
दियोपोस्ट संवाददाता    | आइतबार, साउन १२, २०७६

काठमाडौँ, साउन १२ । सिंगापुरविरुद्धको खेलमा १ सय ९२ रनको लक्ष्य पछ्याइहेको नेपालले कप्तान पारस खड्कालाई तेस्रो ओभरमै गुमाएको छ । निकै आक्रमक ब्याटिङ गरेका पारस तेस्रो ओभरको पहिलो बलमै आउट भएका हुन् ...

नेपाललाई १ सय ९२ रनको फराकिलो लक्ष्य, अनिल बोहराले लिए ४ विकेट
दियोपोस्ट संवाददाता    | आइतबार, साउन १२, २०७६

काठमाडौँ, साउन १२ । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया फाईनलको अन्तिम खेलमा सिंगापुरले नेपालसामु १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । सिंगापुरले निर्धारित २० ओभर खेल्दै विकेटको क्षतिमा...

कुवेतलाई पराजित गरेको नेपाल ग्लोवल क्वालिफायरको नजिक
दियोपोस्ट संवाददाता    | शनिबार, साउन ११, २०७६

काठमाडौँ, साउन १० । आइसिसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत फाइनल खेलमा नेपालले कुवेतलाई पराजित गर्दै विजयी हासिल गरेको छ । सिङ्गापुरको इण्डियन एसशेसियशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ...

बेल अब चीनियाँ क्लबमा
दियोपोस्ट संवाददाता    | शनिबार, साउन ११, २०७६

काठमाडौं । ग्यारेथ बेलले रियल मड्रिड छाड्ने तयारी गरेका छन् । उनी चीनियाँ क्लब जियाङ्सु सुनिङमा तीन बर्षका लागि अनुबन्धित हुन लागेका हुन् । वेल्सका कीर्तिमानी गोलकर्ता स्पेन छाडेर चीन जाने बिषयको अन्...

बार्सिलोनामा ग्रिजम्यानको दर्ता रोक्ने माग
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन ०९, २०७६

एट्लेटिको मड्रिडले बार्सिलोनाका फरवार्ड एन्टोनी ग्रिजम्यानको दर्ता रोक्न माग गरेको छ । ला लिगाका अध्यक्ष जाभियर टेबसले घटनाको पुष्टि गर्दै एट्लेटिको मड्रिडले बार्सिलोनामा नयाँ खेलाडीको दर्ता रोक्न मा...

मलेसिया विरुद्ध नेपालको कीर्तिमानी विजय
दियोपोस्ट संवाददाता    | बुधबार, साउन ०८, २०७६

सिंगापुर, ८ साउन । आईसीसी ट्वान्टी२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले महत्वपूर्ण जित हासिल गरेको छ । मलेसियालाई ७ विकेटले पराजित गरेपछि नेपाल उपाधि होडमा फर्किएको छ मलेसियाले पे...

मुल्यवान स्पोर्ट्स टिमको सूचीमा रियल र बार्सिलोना शीर्ष पाँचमा
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन ०७, २०७६

स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोना सर्वाधिक मुल्यवान स्पोर्ट्स टिमको सूचीमा परेको छ । फोर्ब्सले सार्वजनिक गरेको सूचीमा रियल र बार्सिलोना शीर्ष पाँचभित्र अटाएको छ । फोर्ब्सको सूचीमा रियल तेस्र...

विश्वकप छनोट : नेपालको खराब सुरुवात
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन ०७, २०७६

काठमाडौं,साउन ७ । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले खराब सुरुवात गरेको छ । मंगलबार भएको पहिलो खेलमा कमजोर प्रतिद्वन्दी कतारसँग ४ विकेटले पराजित हुँदै...

विश्वकप छनोटः नेपाल समूह ‘बी’ मा
दियोपोस्ट संवाददाता    | बुधबार, साउन ०१, २०७६

काठमाडौं, साउन १ । सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । फिफाले बुधबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह बी मा परेको हो । नेपालक...

सनसनीपुर्ण पदर्शन गर्दै इंग्ल्याण्डले जित्यो विश्वकप क्रिकेटको उपाधी (भिडियो)
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ ३०, २०७६

काठमाडौँ, असार ३० । एकदिवसीय विश्वकप क्रिकेटको उपाधी इंग्ल्याण्डले जितेको छ । आइतबार न्युजिल्याण्ड विरुद्ध भएको फाइनल खेल सुपरओभरमा पुगेपछि इंग्ल्याण्डले जितेको हो । निर्धारित ५० ओभरको खेल बराबर...

मलेसियालाई लगातार २ खेलमा पराजित गर्दै टि–ट्वान्टी सिरिजमाथि नेपालको  कीर्तिमानी कब्जा
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ २९, २०७६

काठमाडौं । नेपालले घरेलु टोलि मलेसियाविरुद्वको दुई खेलको टी–ट्वान्टी सिरिजमा क्लिन स्विप गरेको छ । आइतबार भएको दोस्रो खेलमा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो । पहिलो खे...

बार्सिलोनाले १ सय २० मिलियन युरोमा ग्रिजम्यानलाई भित्र्यायो
दियोपोस्ट संवाददाता    | शुक्रबार, आषाढ २७, २०७६

बार्सिलोनाले फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजम्यानलाई क्लबमा अनुबन्धन गरेको छ । लिग प्रतिद्वन्दी एट्लेटिको मड्रिडका फरवार्ड ग्रिजम्यानलाई बार्सिलोनाले १ सय २० मिलियन युरोमा अनुबन्धन गरेको हो । २८...

रेफ्रिसंग अभद्र व्यवहार गरेपछि ज्यासन रोय आइसीसीको कारवाहीमा
दियोपोस्ट संवाददाता    | शुक्रबार, आषाढ २७, २०७६

काठमाडौँ, असार २७ । आइसीसीले इंग्ल्याण्डका ब्याट्सम्यान ज्यासन रोयलाई कारवाही गरेको छ । बिहीबार अस्ट्रेलियाविरुद्धको दोस्रो सेमिफाइनल खेलमा रेफ्रिसंग अभद्र व्यवहार गरेको भन्दै आइसीसीले उनलाई कारवाह...

अस्ट्रेलियाद्धारा इंग्ल्याण्डसामु २ सय २४ रनको लक्ष्य प्रस्तुत
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ २६, २०७६

काठमाडौँ, असार २६ । एकदिवसिय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले इंग्ल्याण्डसामु २ सय २४ रनको लक्ष्य प्रस्तुत छ । टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ४९ ओभर खेले...

भारतलाई पराजित गर्दै न्युजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ २५, २०७६

काठमाडौँ, असार २५ । न्यूजिल्याण्ड आइसीसी एकदिवसिय विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेकोे छ । बुधबार भारतविरुद्ध १९ रनको जित निकाल्दै न्युजिल्याण्ड फाइनल पुगेको हो । न्युजिल्याण्डले प्रस्तुत गरेको...

विश्वकप क्रिकेटः पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डद्धारा भारतसामु २ सय ४० रनको लक्ष्य प्रस्तुत
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ २५, २०७६

काठमाडौँ, असार २५ । इंग्ल्याण्डमा जारि आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले भारतसामु २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार भएको खेल बर्षाका कारण रोकिएपछि बुधब...

हङकङमाथि सानदार जीत हात पार्दै नेपाल यू–१९ एसिया कपमा छनोट
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ २४, २०७६

काठमाडौँ, असार २४ । एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को उपाधी जित्दै नेपाली क्रिकेट टोली यू–१९ एसिया कपमा छनोट भएको छ । एशिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानसँग ...

विश्वकप क्रिकेटको सेमिफाइनल आजदेखि, दुई हेभिवेट भारत र न्युजिल्याण्ड मैदानमा उत्रँदै !
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ २४, २०७६

काठमाडौँ, असार २४ । आइसीसी एकदिवसिय विश्वकप क्रिकेटमा सेमिफाइनलका खेलहरु शुरु भएका छन् । करिब पाँच हप्ताभन्दा बढी समय लिग चरणका खेलहरु भइसकेपछि खेल निर्णायक चरणमा पुगेको हो । सेमिफाइनलको पहिलो ख...

मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल एसीसी अण्डर–१९ क्रिकेटको फाइनलमा
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ २३, २०७६

काठमाडौँ, असार २३ । मलेसियामा जारि एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ क्रिकेटमा नेपाल फाइनल प्रवेश गरेको छ । सोमबार घरेलु टोली मलेसियामाथि सात विकेटको सानदार जित निकाल्दै नेपाली टोली फाइनल प्रवेश गरेक...

१२ बर्षपछि ब्राजिललाई कोपा अमेरिकाको उपाधी, ४४ बर्षपछि पेरु फाइनलमा
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ २३, २०७६

काठमाडौँ, असार २३ । ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आईतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले सन् २००७ पछि पहिलो पटक घरेलु मैदानमा कोप...

चिली विरुद्धको खेलमा लियोनल मेस्सीलाइ रातो कार्ड !
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ २२, २०७६

काठमाडौँ, असार २३ । कोपा अमेरिका अन्तर्गत चिलिविरुद्धको खेलमा अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले रातो कार्ड खाएका छन् । प्रतियोगिताको तेस्रो स्थानको लागि भएको खेलमा मेस्सी र चिलिका गेरि मेडलको झगडा...

यी १३ कारणले मेस्सी भन्दा रोनाल्डो सर्वोकृष्ट
दियोपोस्ट संवाददाता    | शुक्रबार, आषाढ २०, २०७६

विश्व फुटबलमा पछिल्लो समय चर्चामा आउने नाम हो लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो । आफ्नो पुस्ताकै सर्वकालीन महान खेलाडी मानिने मेस्सी र रोनाल्डोबीच को 'सर्वोकृष्ट' भन्ने बिषयमा सधै विवाद रहने गर्...