खेलकुद

दियो पोस्ट | शुक्रबार, बैशाख १३, २०७६

एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज (शुक्रबार) बलियो टिम अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ । दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

रत्नननगर,वैशाख १२ । चितवनको रामपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम बुधबारदेखि शुरु भएको छ । डोजर र ग्रेडरले मैदानको मुख्य ठाउँ सम्याउन शुरु गरिएको हो । मैदानमा पिच ...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

काठमाडौँ,वैशाख १२ । एशियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ । थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्ष...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

काठमाडौँ,वैशाख १२ । एशियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले आयोजक राष्ट्र थाइल्याण्डसँग खेल शुरु गरेको छ । थाइल्या...

दियो पोस्ट | बुधबार, बैशाख ११, २०७६

काठमाडौँ,वैशाख ११ । ओलम्पियन तथा कीर्तिमानी पौडीवाज त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पौडी च्याम्पियनमा १२ स्वर्ण जित्दै कीर्तिमान बनाएकी छन् । गौरिकाले...

दियो पोस्ट | बुधबार, बैशाख ११, २०७६

राँझा,वैशाख ११ । आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत पुरुष भलिबलमा नेपाल पुलिस क्लब र महिला भलिबलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले उपाधि हात पारेका छन् । आज खजुरास्थित शुक्र रङ्गशालामा भएको फाइनल खेलमा पुरु...

दियो पोस्ट | बुधबार, बैशाख ११, २०७६

–निरा गौतम पटना,वैशाख ११ । सुर्खेत गुरुबाकोट नगरपालिकाकी रुपा रानाले भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय कराँते च्याम्यिनसिप तथा किक बक्सिङमा उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण पदक जितेर सबैलाई चकि...

दियो पोस्ट | शनिबार, बैशाख ०७, २०७६

झापा,वैशाख ७ । झापाको भद्रपुर नगरपालिकास्थित मेची रङ्गशालामा आजदेखि रात्रिकालीन नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । प्रदेश नं १ मै ‘पहिलो पटक’ भद्रपुर माविको खेल मैदानमा रात्रिकालीन फुटबल प्रतियोगि...

दियो पोस्ट | शुक्रबार, बैशाख ०६, २०७६

काठमाडौं, वैशाख ६ । त्रिभुवन आर्मी क्लबका भलिबल खेलका कप्तान मानबहादुर श्रेष्ठले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न नपाउने भएका छन् । क्लबको स्वीकृतिबिना भलिबल प्रतियोगिता खेल्न जापान गएपछि ...

दियो पोस्ट | शुक्रबार, बैशाख ०६, २०७६

बार्सिलोना कप्तान लियोनल मेस्सीले च्याम्पियन्स लिगको प्लेयर अफ दि विक अवार्ड जितेका छन् । च्याम्पियन्स लिगमा यस साता उत्कृष्ट खेलाडी बन्दै मेस्सी प्लेयर अफ दि विक चुनिएका हुन् ।बार्सिलोनालाई च्या...

दियो पोस्ट | शुक्रबार, बैशाख ०६, २०७६

घोराही,वैशाख ६ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा महिला फुटबल चलिरहेको छ । यही वैशाख ४ गतेदेखि शुरु भएको महिला फुटबलअन्तर्गत आज बिहान भएको खेलमा नेपाल प्रहर...

दियो पोस्ट | शुक्रबार, बैशाख ०६, २०७६

इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएपछि टोलीमा सबैभन्दा निराश बन्ने खेलाडी क्रिस्टियानो रोनाल्डो नै हुन् । यही उपाधि जित्ने लक्ष्यका साथ स्पेनिस क्लब रियल म्...

दियो पोस्ट | बुधबार, बैशाख ०४, २०७६

च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सविरुद्व सनसनीपुर्ण जित हासिल गर्दै अजाक्स सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा अजाक्सले युभेन्ट्सलाई २–१ ले पराजित ...

दियो पोस्ट | बुधबार, बैशाख ०४, २०७६

स्पेनिस क्लब बार्सिलोना म्यानचेष्टर युनाईटेडलाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा ईङ्लिस क्लब म्यानचेष्टर युन...

दियो पोस्ट | मंगलबार, बैशाख ०३, २०७६

काठमाडौँ, वैशाख ३ । प्रदेश नं ५ का विभिन्न जिल्लामा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत आजसम्म २५४ पदकको छिनोफानो भइसकेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार आज बिहानसम्म ६७ स्वर्ण, ६६ रज...

दियो पोस्ट | मंगलबार, बैशाख ०३, २०७६

काठमाडौँ, वैशाख ३ । एशियाली फुटबल महासङ्घ (एएफसी) छनोटको दोस्रो चरण खेल्ने यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको आज बिहान घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार सरु लिम्बूको कप्ता...

दियो पोस्ट | मंगलबार, बैशाख ०३, २०७६

काठमाडौँ, वैशाख ३ । मलेसियामा जारी आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई फराकिलो अन्तरले पराजित गरेको छ । मंगलबार भएको चौंथो खेलमा नेपालले ओमानलाई १५० रनको फर...

दियो पोस्ट | शनिबार, चैत्र ३०, २०७५

काठमाडौं, चैत ३० । १९ वर्षमुनीको विश्वकप क्रिकेट प्रतियोगिताको एशिया छनोट प्रतियोगितामा नेपाल १ रनले पराजित भएको छ । शनिवार मलेशियाको किनरारा मैदानमा भएको खेलमा नेपाल युएईसँग १ रनले पराजित भएको हो ।...

दियो पोस्ट | बिहिबार, चैत्र २८, २०७५

युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इन्ग्लिश क्लब चेल्सीले बिहिबार स्लाभिया प्रागसंग प्रतिस्पर्धा गर्दैछ । चेक रिपब्लिक क्लब स्लाभियाको मैदानमा चेल्सी र घरेलु टोलीबीचको खेल नेपाली...

दियो पोस्ट | बिहिबार, चैत्र २८, २०७५

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्ट्स बराबरीमा रोकिएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्ट्स बराबरीमा रोक...

दियो पोस्ट | बिहिबार, चैत्र २८, २०७५

-दया दुधराज च्याम्पियन्स लिगको क्वाटरफाईनलको पहिलो लेगको खेलमा बार्सिलोनाले उपहार गोल प्राप्त गर्दै म्यानचेस्टर माथि जित हासिल गरेको छ । अप्रिल ११ विहिवार भएको पहिलो लेगको खेलमा म्यनचेस्टर युना...

दियो पोस्ट | बुधबार, चैत्र २७, २०७५

च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल को पहिलो लेगको खेलमा टोटेनहमले अग्रता लिएको छ । मंगलबार राति भएको खेलमा टोटेनहमले प्रिमियर लिगको प्रतिद्वन्दी क्लब म्यानचेष्टर सिटीलाई १–० गोल अन्तरले हराएको ह...

दियो पोस्ट | मंगलबार, चैत्र २६, २०७५

ब्राजिलियन फुटबल लिजेण्ड पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । पिसाबसम्बन्धि समस्या देखिएपछि फ्रान्सको पेरिसस्थित एक अस्पताल भर्ना भएका पेले सोमबार डिस्चार्ज भएका हुन् । ‘द ब्लाक पर्ल’ ले चिनिने ...

दियो पोस्ट | आइतबार, चैत्र २४, २०७५

काठमाडौ, चैत २४ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटलले सहज जित निकालेको छ। टस जितेर फिल्ड रोजेको दिल्लीले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चार विकेटको ...