खेलकुद

दियो पोस्ट | बिहिबार, फाल्गुण १६, २०७५

एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिडलाई ३-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाल...

दियो पोस्ट | बुधबार, फाल्गुण १५, २०७५

काठमाडौं, फागुन १५ । आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको उपाधी नेपालले जितेको छ । थाईल्याण्डमा भएको खेलमा कुवेतलाई ३० रनले हराएर नेपालले जित हात पारेको हो । बैंककस्थित एसियन ईन्सिटच्यु...

दियो पोस्ट | मंगलबार, फाल्गुण १४, २०७५

एजेन्सी । युरोपियन फुटबल क्लब चेल्सीले आफ्नै गोलकिपर केपा अरिजाबालागालाई कारबाही गरेको छ । म्यानचेस्टर सिटीविरुद्ध भएको काराबाओ कप फुटबलको फाइनलमा प्रशिक्षकको निर्देशन नमानेपछि केपालाई कारबाही गर...

दियो पोस्ट | मंगलबार, फाल्गुण १४, २०७५

काठमाडौँ, फागुन १४ , नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेक...

दियो पोस्ट | सोमबार, फाल्गुण १३, २०७५

कास्की,फागुन १३ । स्ट्राइकर अनिल गुरुङको ह्याट्रिकको मद्दतमा थ्री स्टार क्लब पोखरामा जारी १७ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको...

दियो पोस्ट | सोमबार, फाल्गुण १३, २०७५

काठमाडौँ,फागुन १३ । नेपाल तेक्वान्दो सङ्घले आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता विक्रम श्रेष्ठलाई आज नगदसहित सम्मान गरेको छ । उनीसँगै प्रशिक्षक कविराज नेगी लामालाई पनि सङ्घले न...

दियो पोस्ट | सोमबार, फाल्गुण १३, २०७५

एजेन्सी । प्रशिक्षक जोसे माउरिन्होले चेल्सीका स्टार ईडेन हजार्डसंग स्पेनिस महारथी रियल मड्रिडबाट खेल्ने क्षमता र व्यक्तित्व भएको बताएका छन् । २८ बर्षका स्टारले यसै महिना आफुले भविष्यको बिषयमा निर्णय...

दियो पोस्ट | आइतबार, फाल्गुण १२, २०७५

काठमाडौं, फागुन १२ । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले हङकङलाई पराजित गरेको छ । थाईल्याण्डको बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा आज ९आइतबार० भएको लिग चरणको आफ्नो ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

काठमाडौँ, फागुन १० । शहीद स्मारक बी डिभिजन लिग फुटलब प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) क्लब विजयी भएको छ । सातदोबोटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

धनगढी, १० फागुन ९रासस०स् काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग ९डिपिएल० क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर्स खेल बहिष्कार गरेको छ । भारतीय खेलाडी अङ्कित दबासलाई बलिङम...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०९, २०७५

काठमाडौं, फागुन ९ । आइसीसी टी–२० र एकदिवसिय विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको छ । यो हारसँग नेपालको विश्वकप छनोट चरण पार गर्ने लक्ष्यमा धक्का लागेको छ । ...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०७, २०७५

काठमाडौँ, फागुन ७ । धनगढी प्रिमियर लिग अन्तगर्त सिवाइसी अत्तरीयाले काठमाडौं गोल्डेन्सलाई ७ विकेटले हराउँदै लिगको शिर्ष स्थानमा रहन सफल भयो । हारपछि पनि काठमाडौंले क्वालिफायर्समा अत्तरीयासँग नै खेल्न...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०७, २०७५

काठमाडौँ, ७ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजीत गरेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेड...

दियो पोस्ट | सोमबार, फाल्गुण ०६, २०७५

काठमाडौँ, फागुन ६ । च्यासल युथ क्लवब तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । बुटवलमा आज भइकाृ खेलमा च्यासलले ललितपुरको च्यासल युथ क्लबलाई २–० ले पराजित गरेको हो । ...

दियो पोस्ट | आइतबार, फाल्गुण ०५, २०७५

नवलपरासी, ५ फागुन । पश्चिम नवलपरासीको प्रतापपुरमा जारी पुरुष अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । एपिएफले भारतको लखनउ रेल्वेलाई आज भएको फाइनल खेलमा ...

दियो पोस्ट | आइतबार, फाल्गुण ०५, २०७५

विविसी नेपाली बलर सन्दीप लामिछाने सहभागी मेल्बर्न स्टार्स, अस्ट्रेलियाको चर्चित व्यावसायिक क्रिकेट प्रतियोगिता बिग ब्याश लिगको उपविजेता बनेको छ। मेल्बर्न सहरका दुई क्लबबीच खेलिएको 'मेल्बर्न डर्...

दियो पोस्ट | आइतबार, फाल्गुण ०५, २०७५

स्पेनिस ला लिगा फुटलबमा बार्सिलोनाले भालाडोलिडमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन ल...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०२, २०७५

काठमाडौँ,फागुन २ । सरकारले शारिरीक सुगठनका लागि विश्वविजेत खेलाडी महेश्वर महर्जनलाई पाँच लाख पुरस्कार प्रदान गर्ने भएको छ । गत सोमबार बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रिय क्रिकेट खेलाडीलाई पनि जन...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०२, २०७५

काठमाडौँ, फागुन २ । नेपालमा पहिलो पटक हुन लागेको ९आइएफबिबी० फ्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ ९प्रो क्वालिफायर०को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजक बडिबिल्डिङको ...

दियो पोस्ट | बुधबार, फाल्गुण ०१, २०७५

काठमाडौँ, फागुन १ । भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । ...

दियो पोस्ट | शनिबार, माघ २६, २०७५

निरञ्जन राजवंशी , बीबीसी पुरुष क्रिकेटले युएईमा पहिलो पटक एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय शृङ्खला जितेकै समयमा नेपाली नेत्रहीन महिला क्रिकेट टोलीले पनि पाकिस्तानविरुद्धको शृङ्खला कब्जा गर्‍यो। ...

दियो पोस्ट | शनिबार, माघ २६, २०७५

काठमाडौँ,माघ २६ । नेपाली क्रिकेट खेलाडीहरुको मासिक तलब आईसीसीले निकासा गरेको छ । सन् २०१६ देखि रोकिएको तलबबापतको रकम आईसीसीले आज राखेपको खाता रहेको स्टाण्डर्ड चार्टड बैंकमा एकमुष्ट १ करोड २७ लाख...

दियो पोस्ट | शनिबार, माघ २६, २०७५

रियो दि जेनेरियो, माघ २६ । ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ । क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकार...

दियो पोस्ट | शुक्रबार, माघ २५, २०७५

धरान, माघ २५ । मोफसलको उत्कृष्ट फुटबल प्रतियोगिता बूढासुब्बा रेडबुल गोल्डकपको २१औँ संस्करण शनिबारदेखि धरान–१६ स्थित क्षेत्रीय रङ्गशालामा शुरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयो...