काठमाडौं, पुस १४ । सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोसो्र संस्करणको खेल इटहरीमा हुने भएको छ । पहिलो संस्करणको खेल रोल्पामा भएको थियो । जिल्ला खेलकुद विकास समिति सुनसरीले आज पत्रकार...
कुमार चौलागाईं काठमाडौं– दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए,बिग बास खेल्ने सपना देखेको छु । अहिले तिनै १८ वर्षीय सन्दीपले...
काठमाडौँ, पुष १२ । शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङदी फुटबल क्लवले दुई खेल खेल्नु अगाडी नै उपाधीमाथि कब्जा गरेको छ । विहीबार भएको खेलमा संकटालाई ३–१ गोलले पराजित गरेपछि दुई खेल बाँकी छँदै जित...
काठमाडौँ, पुस १२ । शहीद स्मारक ‘ए’ डिजिभन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) ले बराबरी खेल्दै अङ्क बाँडेका छन् । ललितपुको ...
काठमाडौँ,पुस १० । नेपालले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता युएईसँग खेल्ने भएको छ । नेपालले युएईसँग तीन एक दिवसीय र तीन टी–२० प्रतियोगिता खेल्ने तय भएको छ । अन्तर्राष्ट्रिय क्र...
काठमाडौँ, पुष ९ । भारतको मुम्बइमा यही ७ र ८ गते सम्पन्न एशिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल च्याम्पियन बनेको छ । प्रतियोगितामा नेपाल खेलकूद विज्ञान प्रतिष्ठानको टोली काता र कु...
काठमाडौं, पुस ९ । सन्दीप लामिछानेले बिग ब्यासको दोस्रो खेलमा पनि सनसनीपूर्ण प्रदर्शन गरेका छन् । पहिलो खेलमा दुई विकेट लिएका सन्दीपले दोस्रो खेलमा पनि तीन विकेट लिएका छन् । आज पनि आफ्नो पहिलो ओभरमैं ...
काठमाडौं, पुस ९ अष्टे«लियामा बिगब्यासको डेब्यु खेलमैं सनसनीपूर्ण प्रदर्शन गरेका सन्दीप लामिछानेले आज दोस्रो खेल खेल्दैछन् । मेलबर्न स्टारटबाट सन्दीपले आज दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेल...
काठमाडौँ, पुस ९ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का दुई स्थान तल झरेका छन् । यसअघि आइसिसीले सार्वजनिक गरेको वरियता...
काठमाडौँ,पुस ८ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ...
काठमाडौं, पुस ८ । फुटबल करियर सुरु भएदेखि अर्जेन्टिनाका स्टार लियोनल मेसीले आफूलाई पछाडि फर्केर हेर्नुपरेको छैन । उनी पछिल्ला १२ वर्षयता गोल मेसिनको रुपमा परिचित रहँदै आएका छन् । पछिल्ला १० वर्षमध्य...
काठमाडौँ, पुस ७ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्री स्टार र च्यासल युथ क्लबले गोल रहित बराबरी खेलेका छन् । सशस्त्र प्रहरी बलको हल्चोकस्थित खेल मैदानमा भएको ...
काठमाडौं , पुस ७ । एभरेष्ट प्रिमियर लिगको उपाधि ललितपुर प्याट्रियट्सले जितेको छ । फाइनल खेलमा भैरहवा ग्याडियटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधि हासिल गरेको हो । ललितपुरले दिएको १ सय ५६ ...
काठमाडौँ,पुस ७ । राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । यहाँ जारी एभरेष्ट प्रिमियर लिग ९इपिएल० प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको आज शल्यक्रिय गरिएको छ । दायाँ खु...
काठमाडौँ, ६ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भए...
काठमाडौँ, पुस ६ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको १०औँ चरणका खेल आजदेखि हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार १०औँ चरणमा खेल शुक्रबार तीन, शनिबार र आइतबार दुई÷दु...
काठमाडौँ, पुष ५ । एभरेष्ट प्रिमियर लिगको क्वालिफायर खेलमा भैरहवाले काठमाडौँलाई ६ विकेटले पराजित गरेको छ । काठमाडौँले दिएको एक सय एक रनको लक्ष्य भैरहवाले १७ ओभरमा ४ विकेट गुमाउदै पुरा गरेको छ । जीतसंग...
काठमाडौँ, पुष ५ । एभरेष्ट प्रिमियर लिगअन्तर्गत क्वालिफायर चरणको अन्तिम खेलमा काठमाडौँ किंग्स इलाभेनले भैरहवा ग्ल्याडियटर्ससामु एक सय एक रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा...
काठमाडौँ, पुष ५ । एभरेष्ट प्रिमियर लिगको अन्तिम क्वालिफायर खेलमा भैरहवाले टस जितेर फिल्डिङ रोजेको छ । विहान ११ बजेबाट शूरु हुने खेलमा काठमाडौँले पहिले ब्याटिङ गर्ने भएको छ । क्वालिफायर चरणको दोस्...
काठमाडौँ, पुष ४ । काठमाडौँमा जारि ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी क्लव र थ्रिस्टाबिच भएको खेल बराबरीमा टुंगिएको छ । एन्फा मैदान सातदोबाटोमा बुधबार भएको खेल एकएक गोलको बराबरीमा टुंगिएको हो । ख...
काठमाडौँ, पुष ४ । भैरहवा ग्लाडियटर्स एभरेष्ट प्रिमियर लिगको क्वालिफायर्समा पुगेको छ । आज भएको खेलमा भैरहवाले चितवन टाइगर्सले भैरहवा ४ विकेटले हरायो । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको न...
काठमाडौं । च्यासल युथ क्लबलाई पराजित गर्दै सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब पल्सर सहिद स्मारक ए डिभिजन लिगको उपाधि यात्रामा अघि बढेको छ । प्रतियोगिताको नवौँ चरणको खेलसम्म सतप्रतिशत जित निकाल्न सफल मन...
काठमाडौँ, पुष ३ । काठमाडौँमा जारि एभरेष्ट प्रिमियर लिगअन्तर्गत भएको पहिलो क्वालिफायर खेलमा ललितपुर प्याट्रियट्सले काठमाडौँ किंग्स इलाभेन माथि एक विकेटको जित निकालेको छ । यस जीतसंगै ललितपुर फाइनल प्रवे...
इंग्लिस क्लव म्यानचेस्टर युनाईटेडले प्रशिक्षक जोजे मोउरिन्हालाई बर्खास्त गरेको छ । जारी लिगमा निकै खराव प्रदर्शन गरेको म्यानचेस्टर युनाईटेडका प्रशिक्षक मोउरिन्होलाई क्लवले साढे दुई बर्षपछि बर्खास्त...