खेलकुद

ए डिजिभन लिग- पुलिसद्वारा एनआरटी ३-0 गाेलअन्तरले पराजित
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १४, २०७५

  काठमाडौँ, १४ मङ्सिर । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको पाँचौँ चरणको पहिलो खेलमा नेपाल प्रहरी क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । सातदोबाटोस्...

ए डिभिजन लिगः पाचौं चरणको खेल आजदेखि, पहिलो खेलमा एनआरटी र पुलिस भिड्ने
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १४, २०७५

काठमाडौं, मंसिर १४ ।  शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि पाचौं चरणको खेल सुरु हुँदै छ । एन्फा मैदान ललितपुरमा विहान ११ बजे न्यूरोड टिम एनआरटी र विभागीय क्लब नेपाल पुलिसबीचको खेल हुनेछ । जारी लिगम...

मेसी प्रेरित बार्सिलोनाको उत्कृष्ट लय, नेयमारको पिएसजी अझै धरमरमा
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर १३, २०७५

काठमाडौ, मंसिर १३ । लियोनेल मेसीप्रेरित बार्सिलोनाले पिएजभी आइन्दोभेनलाई २–१ गोलले पराजित गर्न सफल भएको छ । गएरात भएको खेलमा मेसीको उत्कृष्ट गोल र गोलका लागि अवसर सिर्जना गर्दा टिमले २–१ गोलको जित दर्...

जावलाखेल र फ्रेन्ड्सले अङ्क बाँडे, मनाङ शीर्ष स्थान कायमै
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १२, २०७५

  कुमार चौलागाईं काठमाडौँ, मङ्सिर १२ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत चौथो चरणको अन्तिम खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले अङ्क बाँडेका छन् । ललितपुरको सातद...

च्याम्पियन्स लिगमा ठूला क्लबकै दबदबा
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १२, २०७५

काठमाडौं,मंसिर १२ । च्याम्पियन्स लिगमा गएराती भएका खेलमा ठूला क्लबले नै जित दर्ता गरेका छन् । गएराती भएका खेलमा रियल म्याड्रिडले एएस रोमालाई २–०, युभेन्टस्सले भ्यालेन्सियालाई १–०, बायर्नले बेनिफिकालाई...

‘ए’ डिभिजन लिग : सरस्वती क्लव विजयी
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ११, २०७५

काठमाडौँ , मङ्सिर ११ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । सात दोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन...

‘ए’ डिभिजन लिग: चौथो चरणका खेलहरू आजदेखि शुरु
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १०, २०७५

  काठमाडौँ, १० मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि चौथो चरणका खेलहरू शुरु हुँदैछन् । आज पहिलो दिन हुने तीन खेलमा दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान ...

महिला विश्वकपमा अष्ट्रेलियाको सनसनी, यसरी जिते चौथोपटकसम्म उपाधि
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०९, २०७५

काठमाडौं, ९ मंसिर । अष्ट्रेलियाले चौथोपटक आइसिसी विमेन्स टी २० क्रिकेट विश्वकपको उपाधि जितेको छ । इङल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधि जितेको हो । १९.४ ओभरमा इङल्याण्डले पुरै १० विक...

रियलको शर्मनाक पराजय, मुस्किलले जोगियो मेसीको बार्सिलोना
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०९, २०७५

काठमाडौं, ९ मंसिर । स्पेनिस लालिगा चर्चित दुई क्लब बार्सिलोना र रियल म्याड्रिड पछिल्लो समय खराब लयमा गुज्रेका छन् । १३ औं खेलसम्म आइपुग्दा रियलले ५ खेलमा पराजित हुँदै २० अंक जोड्दा छैटौं स्थानभन्दा अग...

विश्वकपको उपाधि कसले जित्ला, अष्ट्रेलिया की इङल्याण्डले ?
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर ०८, २०७५

काठमाडौं, मंसिर ८ । पुरुषहरुले खेल्ने फुटबलदेखि क्रिकेटका विश्वकपको चर्चा चुलीमा पुगे पनि महिलाहरुले खेल्ने यस्तै प्रतियोगिताको चर्चा भने कम हुन्छ । तर, भोलि बिहान अष्ट्रेलिया र इङल्याण्ड आइसिसी विमेन...

सहिदस्मारक ‘ए’ डिभिजन लिग : आर्मी क्लब, संकटा र ब्रिगेड ब्वाईज क्लब विजयी
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर ०७, २०७५

मंसिर ७ काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको आजका ३ खेलमा त्रिभुवन आर्मी क्लब, संकटा र ब्रिगेड ब्वाईज क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले नेपाल पुलीस क्लवलाई १–०...

शहीद स्मारक ‘ए’ डिभिजन लिगः कुन टीम कुन स्थानमा ? (तालिकासहित)
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर ०७, २०७५

काठमाडौँ, मंसिर ७ ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज शुक्रबार तीनवटा खेल हुनेछन् । शुक्रबार पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्...

दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

  दार्चुला, ६ मङ्सिर । दार्चुलाको शैल्य शिखर नगरपालिकास्थित गोकुलेश्वरमा सञ्चालित जय नेपाल खुला क्रिकेट प्रतियोगिताको उपाधि सदरमुकाम खलङ्गाको लालसलाम टोलीले जितेको छ । बिहीबार भएको फाइनल प्रति...

१० किलो चामल किन्न वडा र गाउँपालिका अध्यक्षको सिफारिस, सिडिओको तोक
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

तीन महिनादेखि चामल किन्न नपाएपछि सिमकोट गाउँपालिका–४ गुराउँसेका गोपाल विक वडा कार्यालय पुगे । वडाध्यक्ष छविचन्द्र लामाले सिफारिस दिए । उनी वडाको सिफारिस बोकेर गाउँपालिका कार्यालय पुगे । हारगुहार गरेपछ...

खेलकुदको अथाह जग्गा दुरुपयोग
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

काठमाडौं, मंसिर ६ । अचल सम्पत्तिका आधारमा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० देशकै सबैभन्दा धनी संस्थामध्ये एक हो। यसका नाममा देशभरि ६ हजार रोपनीभन्दा बढी जग्गा छ। तर, सही उपयोग हुन नसक्दा खेलकुदको जमिनम...

प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगिताः सेमिफाइनका टिम तय
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर ०५, २०७५

जिरी, मङ्सिर ५ । दोलखाको सदरमुकाम चरिकोटमा जारी प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगितामा सेमिफाइनलका चार टिम तय भएका छन् । प्रतियोगितामा प्लानिङ ब्वाइज काँडाघारी भक्तपुर, एपिएफ, दीपशिखा नैका...

शहिद स्मारक ‘ए’ डिभिजन लिग: शीर्ष तिनमा थ्रीस्टार,मनाङ र सङ्कटा
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०४, २०७५

  काठमाडौँ, ४ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सकिएका छन् । दोस्रो चरणका खेल सकिँदासम्म शतप्रतिशत नतिजा निकाल्दै थ्रीस्टार, मनाङ र सङ्क...

विश्वकपमै छनोट नभएको नेदरल्याण्ड्सले विश्वविजेता फ्रान्स र पूर्व विश्वविजेता जर्मनीको विजोग बनाएपछि ….
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०४, २०७५

काठमाडौं, मंसिर ४ । नेदरल्याण्ड्स विश्व फुटबलमा अभागी टिमका रुपमा परिचित छ । किनकी विश्वकप फुटबल जस्तो प्रतिष्ठित प्रतियोगिताको तीनवटा फाइनल खेलेर पनि एकपटक पनि उपाधि जित्न नसकेको तीतो यथार्थ यो टिमसँ...

ए डिभिजन लिगः संकटा, एपिएफ र हिमालयन शेर्पा विजयी
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०३, २०७५

सहिद स्मारक ए डिभिजन लिग फुटबलको आज भएका खेलमा संकटा, एपीएफ र हिमालय शेर्पा क्लव विजयी भएका छन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले जावलाखेल युथ क्लबलाई २–० ले हराउँदै ...

विश्वकपको उपविजेता क्रोएसिया न आफू छनोट भयो न स्पेनलाई हुन दियो
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०३, २०७५

काठमाडौं, मंसिर ३। युइएफए नेसन्स लिगमा विश्वकपका उपविजेता क्रोएसिया र अर्को बलियो टिम स्पेन सेमिफाइनलमा पुग्नबाट बञ्चित भएका छन् । गएराती भएको खेलमा जिततर्फ लम्केको क्रोएसियलाई इङल्याण्डले २–१ गोल अन्...

बेल्जियविरुद्ध स्वीटजरल्याण्डको तहल्का
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०३, २०७५

काठमाडौं, मंसिर ३ । युइएफए नेसन्स लिगमा स्वीटजरल्याण्डले बलियो बेल्जियविरुद्ध उत्कृष्ट कमब्याक गर्दै जित निकालेको छ । सनसनीपूर्ण रवाफिलो जित निकाल्दै स्वीटजरल्याण्ड लिगको सेमिफाइनमा प्रवेश गरेको छ । ...

रोनाल्डोविना नै पोर्चुगल सेमिफाइनलमा
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०२, २०७५

काठमाडौं, मंसिर २ ।  बहुचर्चित खेलाडी क्रिश्चियानो रोनाल्डोले नखेले पनि पोर्चुगलले युइएफए नेसन्स लिगमा सेमिफाइनलको यात्रा तय गरेको छ । गएराती भएको खेलमा इटालीसँग गोलरहित बराबरी खेल्दै पोर्चुगल सेमिफाइ...

सन्दीपले फेरि आईपीएल खेल्ने पक्‍का
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ३०, २०७५

काठमाडौं, कात्तिक ३० । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग ९आईपीएल० खेल्ने भएका छन्। उनलाई सिजनअघि नै पूर्व...

ओलम्पिक छनोट : नेपाल दोस्रो चरणमा
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २८, २०७५

काठमाडौं, कात्तिक २८ । नेपाली महिला फुटबल टोली सन् २०२० मा जापानमा आयोजना हुने ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको दोस्रो चरणमा प्रवेश गरेको छ। एसियन छनोटअन्तर्गत मंगलबार भएको समूहको अन्तिम खेलमा बंग...