खेलकुद

अल्ट्रा धाविका मिरा राईको नेतृत्वमा ६ जनाको  महिला टोली हङकङ प्रस्थान
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २६, २०७५

काठमाडौँ, कात्तिक २६ । विश्वका चर्चित महिला खेलाडीहरुले सहभागिता जनाउने अक्सफाम ट्रेलवाकर रेसमा सहभागी हुनका लागि नेपाली धाविकाहरु सोमबार हङकङ प्रस्थान गरेका छन् । विश्व चर्चित धाविका मिरा राईको नेतृत...

२० वर्षसम्म नहारेको बार्सिलोना हार्दा रेकर्डै रेकर्ड
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २६, २०७५

काठमाडौं, कात्तिक २६ । स्पेनिस ला लिगामा लिडर बार्सिलोना पराजित हुँदा रेकर्डैरेकर्ड बन्न पुगेका छन् । आफ्नै मैदानमा भएको खेलमा बार्सिलोना कमजोर मानिएको रियल बेटिससँग ४–३ गोल अन्तरले पराजित हुँदा रेकर्...

पिपिएल फाइनलः पारस र शरद आमनेसामने हुँदै, यस्तो छ दुई टोलीको इतिहास
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक २०, २०७५

काठमाडौँ, कात्तिक २० । पोखरामा जारी पोखरा प्रिमियर लिगको अन्तिम खेल आज हुँदै छ । पोखरा रंगशालामा विहान ११ बजेबाट शुरु हुने खेल पारस खड्काको चितवन राइनोज् र शरद् भेष्वाकरको कप्तानीमा रहेको आयोजक टिम पो...

रोचक बन्दै इपिएल, सिटी पहिलो स्थानमा पछ्याउँदै चेल्सी र लिभरपुल
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक १९, २०७५

काठमाडौं, १९ कात्तिक । इङिलस प्रिमियर लिगमा ११ खेल सकिंदा लिग रोचकतातर्फ अघि बढेको छ । गएराती भएको खेलमा लिग लिडर म्यानचेस्टर सिटीले साउथह्याम्टनलाई ६–१ गोलको फराकिलो अन्तरले हराएको हो । पहिलो हाफमैं...

१८ वर्षीय ब्राजिलियन जुनियरले रियल मड्रिडलाई यसरी जोगाए
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १८, २०७५

काठमाडौं, कार्तिक १८ । पाचौँ खेलसम्म पनि जित विहीन रहेको रियल म्याड्रिडले नयाँ प्रशिक्षक आएसँगै जितको खाता खोलेको छ । १० खेलसम्म अंक तालिकामा नवौं स्थानमा रहेर निक्कै दबाबमा पुगेको रियल म्याड्रिडले शन...

स्वारेज र डेम्बेलेले तीन मिनेटमा दुई गोल गरेपछि यसरी जोगियो बार्सिलोना
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १८, २०७५

काठमाडौं, १८ कात्तिक । ८७ मिनेटसम्म २–१ ले पछि परेको बार्सिलोनालाई लुइस स्वारेज र उसामाने डेम्बेलेले बचाएका छन् । गएराती भएको खेलमा रायो भालोकानो ८७ मिनेटसम्म बार्सिलोनाविरुद्ध २–१ गोलले अघि रहँदै जित...

साफ यू–१५ च्याम्पियनसिपः भारतसंग पराजित नेपाल चौथो स्थानमा
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १७, २०७५

  काठमाडौँ, १७ कात्तिक । साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत नेपालले भारतसँग शुन्यका विरुद्ध एक गोलले पराजित हुँदै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को स...

आधिकारिक निकायलाई पत्तै नदिइ कसरी आयो विश्वकप ट्रफी नेपाल ?
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १७, २०७५

काठमाडौं, कार्तिक १७ । अघिल्लो शुक्रबार आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोतियोगिताको ट्रफी नेपाल भ्रमणमा ल्याइयो। ट्रफी चार दिन नेपालमा रह्यो। अर्को वर्ष आयोजना हुने एक दिवसीय विश्वकपअघि संसारव्...

पिपिएल क्रिकेटः काठमाडौँद्धारा बुटवलसामु १७३ रनको लक्ष्य प्रस्तुत
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक १६, २०७५

काठमाडौँ, कात्तिक १६ । पोखरामा जारि पोखरा प्रिमियर लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा हुलास काठमाडौँ रोयल्सले बुटवल ब्लास्टरसामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको काठमाडौँले...

साफ यु–१५ च्याम्पियनसिपः पाकिस्तानसंग हार व्यहोर्दै नेपाल सेमिफाइनलबाट बाहिरियो
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक १५, २०७५

काठमाडौँ, कात्तिक १५ । साफ यु–१५ च्याम्पियनसिप अन्तर्गत बिहीबारको खेलबाट नेपाल बाहिरिएको छ । घरेलु मैदानमा जारी चौथो संस्करणको खेलमा नेपाल पाकिस्तानसंग ४–० को फराकिलो अन्तरले पराजित हुँदै सेमिफाइनलबाट...

पिपिएलमा चितवन राइनोजको दोस्रो जित, १३ रनले ज्ञानेन्द्र मल्लको काठमाडौँ पराजित
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक १५, २०७५

काठमाडौँ, कात्तिक १५ । पोखरामा जारी पोखरा प्रिमियर लिग अन्तर्गत विहीबारको खेलमा पारस खड्का नेतृत्वको चितवन राइनोज विजयी भएको छ । पोखरा रंगशालामा भएको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको हुलास काठ...

साफ यू–१५ मा सेमिफाइलनका दुवै खेल आज
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक १५, २०७५

काठमाडौँ, कार्तिक १५ । च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलका दुवै खेल आज बिहीबार हुने भएका छन् । ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो सेमिफाइनल समूह ‘ए’को विजेता...

नेपाल र अफगानिस्थानबीच हुन लागेको मैत्रीपूर्ण फुटबल रद्द
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १४, २०७५

काठमाडाँै, १४ कात्तिक । नेपालले अफगानिस्तानसँग खेल्न तयारी गरिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्सिर २७ गते अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फ...

चितवन राइनोज र एक्स्पर्ट धनगढीबीचको खेल जारी (लाईभ भिडियो)
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १४, २०७५

पोखरा, कार्तिक १४ । पोखरामा जारी पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा अहिले चितवन राइनोज र एक्स्पर्ट धनगढी ब्लुजबीचको प्रतिस्पर्धा जारी छ । धनगढीले टस जितेर फिल्डिङ रोजेपछि चितवनले अहिले ब्याटिङ गरिरह...

पोखरा पिमियर लिगः आज दुई खेल हुने, सन्दीप लामिछाने र दिपेन्द्रसिं ऐरि आमनेसामने
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ११, २०७५

काठमाडौँ, कात्तिक ११ । पोखरा प्रिमियर लिगमा आज दुई खेल हुने भएको छ । पहिलो खेलमा बिराटनगर टाइटन्स र धनगढी ब्लुज मैदानमा उत्रिएका छन् भने दोस्रो खेल पोखरा पल्टन र बुटवल ब्लास्टर्स बिच हुने भएको छ । ...

विश्वक्रिकेटका तारा सन्दिप लामिछानेको छलाङ : १८ वर्ष उमेर नपुग्दै यस्तो चमत्कार !
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ०९, २०७५

     टिपी शर्मा काठमाडौं ९ कात्तिक । १७ वर्षकै उमेरमा आफ्नै प्रयासमा करोडपति बन्नु जोसुकैका लागि सपना जस्तो लाग्न सक्छ । थोरै भाग्यमानी हुन्छन् जो आफ्नै कर्मले छोटो समयमैं सफलताको शिखरमा पुग्छन् । ...

यू १९ महिला फुटबलमा नेपाल विजयी
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ०९, २०७५

  काठमाडौं ९ कार्तिक । एएफसी यू. १९ महिला च्याम्पियनसिप छनोटमा नेपाल र भारतबीच भएको खेलमा नेपाल शुन्यका विरुद्ध २ गोलले विजयी भएको छ । शुक्रबार थाइल्याण्डमा भएको नेपाल र भारतको खेलको पहिलो ...

पोखरा प्रिमियर लिग आजदेखि, पहिलो खेलमा विराटनगर र पोखरा भिड्ने !
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ०९, २०७५

काठमाडौं, कात्तिक ९ । सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । ६ टिमको सहभागिता रहेको उक्त लिगको उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबिच प्...

कर्णाली प्रदेशकै प्रथम वडाध्यक्ष गोल्डकप
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ०९, २०७५

  कालीकोट, ९ कात्तिक । आगामी माघमा हुने आठौँ राष्ट्रपति खेलकूद प्रतियोगिातका लागि खेलाडी छनोट गर्न कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–५ मा प्रथम वडाध्यक्ष गोल्डकप प्रतियोगिता शुरु भएको छ । ...

साफ यू-१५ च्याम्पियनसिप फुटबलः उद्घाटन खेलमा भारत पाकिस्तानद्वारा पराजित
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक ०८, २०७५

काठमाडौँ, कात्तिक ८ । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भर्खरै सम्पन्न खेलमा पाकिस्तानले भारतलाई २–१...

महिला फुटबल–नेपाल थाइल्याण्डसँग पराजित
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक ०७, २०७५

काठमाडौँ, ७ कात्तिक । एएफसी १९ वर्षमुनि (यु–१९) महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा आज भएको खेलमा नेपाल आयोजक राष्ट्र थाइल्याण...

नेपाल कतारबीच फुटबल विकासमा सहकार्य गरिने
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक ०७, २०७५

  काठमाडौँ, ७ कात्तिक । फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहनुभएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्य...

सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ०६, २०७५

काठमाडौं, कार्तिक ६ । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महिना मलेसियामा ...

विश्वकप ट्रफी यसै साता नेपाल ल्याउने तयारी, के छ ट्रफीमा ?
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ०६, २०७५

अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ। ट्रफी यसै साता नेपाल आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी को नेपालस...