तनहुँ १ मा २७ हजार मत गन्दा कसको मत कति ?

दियो पोस्ट

तनहुँ । तनहुँको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।

२० वडाको २७ हजार ४४ मत गणना गर्दा वाग्लले १३ हजार ७४९ मत प्राप्त गरेका छन् भने कांग्रेसका गोविन्द भट्टराईले ८०३६ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेका सर्वेन्द्र खनालले ४३९५ मत प्राप्त गरेका छन् । तनहुँ १ मा गएरातिदेखि मतगणना सुरु भएको थियो ।

 

सम्बन्धित खबर

सिफारिस