बिएस्सी र बीबीएस तेस्रो वर्षको परिक्षा केन्द्र सार्वजनिक (केन्द्र सहित)

दियो पोस्ट  

 

काठमाडौं, १२ जेठ । त्रिभूवन विश्व विद्यालयले परिक्षा नियन्त्रण कार्यलय बल्खुले यही जेठ १६ गते देखि सञ्चालन हुन लागेको चार वर्षे बी.एस्सी र वीवी एस तथा तीन वर्षे बीबी. एस तेस्रो वर्षको केन्द्र सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका र काभ्रे जिल्लाको लागि बुधबार केन्द्रले सुचना प्रकाशित गरि परिक्षा केन्द्र सार्वजनिक गरेको हो । विहान ७ बजेदेखि १० बजेसम्म परिक्षा चल्ने केन्द्रले जनाएको छ ।
यस्तो छ सुचना

kendra

kendra 2