आजका तस्बिर

आजका तस्बिर

अमेरिकी सरकारले न्युयोर्कमा आयोजना गरेको बल म्यजीक पर्वमा हात हल्लाएर रमाउदै सहभागीहरु ।

 


२ . आक्रमण  :

attack

विज्वेहेरा शहरको आनन्ताङ जिल्लास्थित भारतीय सिमा सुरक्षाकर्मी आक्रमणबाट भत्किएको झ्यालनजिकै । उक्त स्थान नजिकै शुक्रबार झडपमा परि ३ सुरक्षाकर्मीको मृत्यु भएको थियो भने ९ जना घाईते भएका थिए ।


३.बाढीमा पौडि खेल्दै गाडी

 

flood

दक्षिण चिनको कोन्जीयाङ प्रान्तमा बाढी आएपछि डुबेका गाडीहरु । लगातारको मुसलधारे पानीको कारण आएको बाढीले शनीबारसम्ममा दुई जनाको मृत्यु भैसकको छ भने जनजिवन नराम्रोसित प्रभावित भएको छ ।


४ राजनीतिक कुटनिती

SOMALIA-TURKEY-POLITICS-DIPLOMACY

टर्कीको झण्डा उचाल्दै स्थानिय पोसाकमा उभिएका सोमालिएन युवतीहरु ।


५.मध्यपुर्वी प्यालेस्टेनियनहरु

Mideast Palestinians Daily Life

रामदान महिनाको अघिल्लो दिन गाजा शहरको समुद्रमा रमाउदै मध्यपुर्वी प्यालेस्टेनियनहरु ।


तस्विर : एजेन्सी 

Trending News