दियो विशेष

झाँक्री प्रकाश भुजेलको साथमा बागमती प्रदेश सरकारले दिएको पत्रकार प्रेस पास
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ३०, २०८१

काठमाडौं । आफूलाई झाँक्री बताउने र झारफूक गर्ने हाल प्रहरी हिरासतमा रहेका प्रकाश भुजेलसँग पत्रकार परिचय पत्र अर्थात प्रेस पास समेत रहेको पाइएको छ । पत्रकारिता गरिरहेकाहरुले पेशागत परिचयका लागि बोक्ने ...

व्यापारको नाममा ‘मुन्धुम’ सभ्यताको विनाश गर्दै चन्द्र ढकाल !
खुमा वली    | सोमबार, कार्तिक २६, २०८१

काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ वडा नंबर १० मा पर्छ काफ्लेपाटी । काफ्लेपाटीदेखि करिब आठसय मिटर अगाडी छ पाथीभरा केवलकार निर्माणस्थल । शुक्रबार (कात्तिक २३ गते) दिउँसो १ बजे सोही केवलकार स्टेसन ...

निःसन्तानमाथि वात्सल्यको झूटो प्रचार : अमेरिकी अस्पताल भवनको तस्विर समेत चोरी !
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २६, २०८१

काठमाडौं । चर्को मिडियाबाजी गरेर निःसन्तानमाथि ठगी धन्दा चलाउँदै आएको नक्साल नारायणचौरस्थित वात्सल्य आइभिएफ प्रालीले झूटो प्रचार गरिरहेको भेटिएको छ । वात्सल्य आइभिएफद्वारा संचालित आधिकारीक वेभसाइटमै ...

आफ्नै कर्मचारीमाथि टेलिकम एमडी संगीता पहाडीको ज्यादती, प्रहरी लगाएर कुटपीट
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक २५, २०८१

काठमाडौं । गत कात्तिक १२ गतेदेखि काठमाडौँको बबरमहलस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालयबाहिर टेलिकममै कार्यरत सरसफाई श्रमिकहरुले धर्ना दिदै आएका छन् । उनीहरुले 'श्रम कानुन कार्यान्वयन गर' लगायतका ना...

गाउँपालिका अध्यक्षको खण्डन,‘युवतीसँग कुरा गरेको हुँ, चरित्र हत्या भयो कानुनी लडाइँमा छु’
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक २५, २०८१

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेका छन् । एक जना युवतीसँग अश्लिल भिडियो च्याट गरेको समाचार दियोपोस्ट डटकममा प्रकाशित भए...

कलंकी क्षेत्रमा ट्राफिक इन्सपेक्टर अभय लामाको घुस आतकं, हेडक्वार्टरद्वारा छानबीन !
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २३, २०८१

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी निरिक्षकमाथि प्रहरी प्रधान कार्यालयले छानबीन थालेको छ । कलंकी क्षेत्रमा कार्यरत प्रहरी निरिक्षक अभय लामाले यातयात क्षेत्रका व्या...

माओवादी नेता वर्षमान पुनसहितको समूहले ‘२ मिलियन अमेरिकी डलर ठगी’ गरेको आरोप !
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २२, २०८१

काठमाडौैं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता हुन्— वर्षमान पुन । रोल्पाबाट पटक पटक निर्वाचित पुन हाल माओवादी केन्द्रको उपमहासचिव छन् । माओवादी केन्द्र सरकारमा हुँदा सबैभन्दा धेरै पटक मन्त्री बन...

भू-माफिया राजन मैनालीका कारण काभ्रेको पनौती लामाडोलका जनताको उठिबास
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक १५, २०८१

काभ्रे । काभ्रेको पनौती नगरपालिका ३ लामाडोलमा भूमाफिया राजन मैनालीका कारण स्थानियबासीको उठीबास भएको छ । नुवाकोटको सुर्यगढी गाउँपालिका ३ ढुंगेचौर स्थायी घर भएका मैनाली कुनै समय क्यासिनो खेलेर टाट पल्टि...

भारतमा वित्तीय अपराधमा मुद्दा चलेका मुखर्जी नविल बैंकको बोर्ड सदस्य !
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक १३, २०८१

काठमाडौं । भारतमा वित्तीय अपराधमा मुछिएका व्यक्ति नेपालमा भने राष्ट्र बैंकबाट क वर्गको मान्यता प्राप्त एक बैंकको सञ्चालक समिति सदस्य नियुक्त भएको पाइएको छ । नेपालमा सर्वसाधरणले अत्याधिक विश्वास गर्ने ...

अकुत सम्पत्ति जोड्ने राष्ट्रिय सभाका अध्यक्ष दाहाल भन्छन्, ‘जग्गा मेरो होइन कृष्णज्वालाको हो’
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २२, २०८१

  काठमाडौं । काठमाडौं रिङरोडसँगै जोडिएको बसुन्धरा हुँदै धापासीको हाइटतिर जाँदा हामी दाहाल गौंडामा पुगिन्छ । जहाँ सानो घण्टाघरजस्तो बनाइएको एउटा टावर छ । यस टावरमा नगरपालिकाले डिजिटल बोर्डमार्फ...

सुकुटे विच रिसोर्ट हटाउने दिन आएपछि सिन्धुपाल्चोकका सिडिओ कार्यालय छाडेर फरार र सरकारी जग्गा हडप्ने सुकुटे विचलाई सिन्धुपाल्चोकको सिडिओको संरक्षण, अख्तियारकै निर्देशन अवज्ञा शिर्षकको समाचारमा भूपेन्द्र थापाको खण्डन
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २१, २०८१

  काठमाडौं । सिन्धुपाल्चोकको सुकुटे विच रिसोर्ट हटाउने दिन आएपछि सिन्धुपाल्चोकको सिडिओ कार्यालय छाडेर फरार र सरकारी जग्गा हडप्ने सुकुटे विचलाई सिन्धुपाल्चोकको सिडिओको संरक्षण, अख्तियारकै निर्द...

बागमतीले बगाउने भयमा बाँचिरहेका किनाराका जीवनहरु
खुमा वली    | शुक्रबार, आश्विन १८, २०८१

काठमाडौं । सिन्धुपाल्चोककी कुमारी तामाङको परिवार १९ वर्षअघि काठमाडौंको शंखमुलमा भाडामा बस्थे । तर परिवारमा सदस्य संख्या बढ्दै गएपछि घरबेटीले उनीहरुलाई घरबाट निकालिदिए, आर्थिक संकट पनि थपिँदै गयो । अरु...

तिब्बतीयनलाई ‘नागरिकता बेच्ने’ धादिङका सिडिओसहितका अधिकारीलाई उन्मुक्ति, एसपी केसीको सेटिङ  !
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन १८, २०८१

काठमाडौं । विदेशी नागरिकलाई वंशजको नेपाली नागरिकता बेचेको आरोप लागेका धादिङका तत्कालिन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसहितका अरु केही अधिकारीलाई जोगाउने प्रयास भएको छ । तत्कालिन प्रमुख जिल्ल...

‘विपद्को पूर्वसूचना दिन सक्ने राज्यले पूर्वतयारी गर्न सकेन’
खुमा वली    | बिहिबार, आश्विन १७, २०८१

काठमाडौं । शुक्रबार र शनिबारको घनघोर वर्षाले देशभर ठूलै वितण्डा मच्चायो । वर्षासँगैको बाढी र पहिरोले १७ अर्ब रुपैयाँभन्दा बढिको क्षति भयो भने २ सयभन्दा बढिले ज्यान गुमाए । बाढी, पहिरो र डुवानबाट २१ जि...

कारबाहीमा परेका धादिङका सिडिओ पाण्डेले तिब्बतीयनलाई नागरिकता बेचेकाे खुलाशा
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १५, २०८१

काठमाडौं । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे गृहमन्त्रालय तानिएका छन् । प्राकृतिक विपत्तिमा कमजोर कार्यक्षमता देखिएको भन्दै उनको जिम्मेवारी खोसिएको हो । घनघोर वर्षासँगै आएको बाढि पहिरो...

अनलाइन सट्टेबाजी ‘मेटाबेट’ : खुलेआम सर्वसाधारण लुटिँदै, किन लागेन प्रतिबन्ध ?
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १४, २०८१

काठमाडौं । नेपालमा अनलाइन जुवा तथा सट्टेबाजी खेल खेल्ने र खेलाउने कार्यलाई कानूनी रुपमै निषेध गरिएको छ । तर अनलाइन सट्टेबाजी प्लेटफर्म ‘मेटाबेट’ ले भने नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै खुलेआम अबैध ग...

इसाईको नाममा लुट श्रङ्खला (५) : जावलाखेलको एटिएमबाट कृष्ण घिमिरे निकाल्छन् करोडौँ रुपैयाँ
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०९, २०८१

काठमाडाैँ । इसाई धर्मका नाममा भित्रिने अवैध रकमको माध्यम बारे नयाँ तथ्य खुलेको छ । टीटीआईका नेपाल निर्देशक कृष्ण घिमिरेले तालिमका नाममा भित्र्याउदै आएको रकम नेपालकै एक बैंकबाट निकाल्ने गरेको रहस्य बाह...

इसाईको नाममा डलर घोटाला (४) : अमेरिकाको आईएनजिओ मा  पठाईन्छ नेपालीको विवरण
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०७, २०८१

काठमाण्डु ।  इसाई धर्मका नाममा अवैध रुपमा संचालन गरिदै आएको तालिमको फारम अमेरिकाको हेडक्वाटर पठाउने गरेको कुरा यतिबेला बाहिरिएको छ । पास्टर कृष्ण घिमिरेले २००८ देखि नेपालमा अवैध रुपमा धर्म प्रचार गर्...

प्रहरीले दर्ता गरेन जातीय विभेदको उजुरी, पीडकलाई उन्मुक्ति दिने खेलमा ‘डीएसपी’ सुवेदी !
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ०६, २०८१

काठमाडौँ । काठमाडौंको पद्मकन्या क्याम्पसमा एक छात्रालाई जातीय गालिगलौज गर्दै अपमान गरेको विषयमा प्रहरीले जाहेरी लिन आनाकानी गरेको छ । आफुमाथि जातीय गालीगलौज सहित अपमान भएको भन्दै दुर्गा नेपालीले भदौ २...

इसाईको नाममा घिमिरे परिवारको ‘ब्रम्हलुट’ : श्रीमती, छोरा, छोरी, बुहारी र सम्धीको रजाइँ
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०४, २०८१

काठमाडौं । टीटीआई नामको अवैध संस्थालाई एउटा परिवारले अकुत सम्पत्ति आर्जनको स्रोतका रुपमा प्रयोग गर्दै आएको छ । परिवारका सबै सदस्य मिलेर यो संस्थालाई गैरकानुनी रुपमा चलाउने मात्रै होइन त्यहाँबाट भएको ...

इसाईको नाममा लुट शृङ्खला (२) :  अवैध रुपमा यसरी भित्राईन्छ लाखौँ डलर
प्रकाश देवकोटा    | बुधबार, आश्विन ०२, २०८१

काठमाण्डाैँ । ‘द तिमोथी ईनिसिएटिभ’ अर्थात टीटीआई एक इसाई संस्था हो । अमेरिकाको नर्थ क्यारोलिनामा मुख्यालय रहेको यो संस्थाले संसारभर इसाई धर्म विस्तार गर्न प्रशिक्षार्थीलाई तालिम दिने गर्छ । यसले एसिय...

धाेवी खोलाले बगाएका उर्गेन लामालाई उद्धार गर्ने ती तिन बहादुर युवा
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र ३०, २०८१

काठमाडौँ - बेलुका ८ बजेको थियो । मदनभण्डारी नजिकै रहेको वैज्ञानिक समाजवादी पार्टी कार्यालयमा तिन जना साथी गफिदै बसेका थिए । धेरैबेर देखी परेको झरिले मौसम खराब  थियो । कालिकोटका तुलराज वि.क (२६) बाजुर...

मजदुरको शरीर मेसिनमा पेलिएर बजारमा आउँदैछ सीजी सिमेन्ट, विनोद चौधरीकै मिलेमतोमा लुकाइयो घटना
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र २९, २०८१

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका २ समादीमा रहेको सीजी सिमेन्ट उद्योगमा गएको भदौ ११ गते मेसिन सफा गर्ने क्रममा १ जना कामदारको ज्यान गयो । मेसिनमा पेलिएर कामदारले ज्यान गुमाउनुपरेको घटना चान...

ईन्दिरा हटाउने गोप्य खेल, प्रचण्ड–रविको क्याम्पमा हलचल, ओली–देउवाको अर्कै दाउ ! (भिडिओसहित)
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २६, २०८१

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संसदीय अंकगणितको बलमा उपसभामुख ईन्दिरा रानामगरलाई पाखा लगाउने रणनीति बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभामुख बनेकी रानामगरलाई महा...