अन्तर्राष्ट्रिय

इजिप्टमा सयभन्दा बढी प्रदर्शनकारीलाई पाँच वर्षको काराबास सजाय
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ ०२, २०७३

  कायरो (इजिप्ट), २ जेठ । इजिप्टको कायरोस्थित दुई अदालतले गएको महिनामा सरकारविरोधी शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका १०१ जना प्रदर्शनकारीलाई पाँच वर्षको काराबास सजाय तोकेक...

बन्द कारखाना कब्जा गर्ने भनेजुएलाली राष्ट्रपतिको चेतावनी
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ ०२, २०७३

कराकास (भेनेजुएला), २ जेठ । भनेजुएलका राष्ट्रपति निकोलास मडुरोले देशमा बन्द भएका कारखानाहरु सरकारले कब्जा लिने घोषणा गरेका छन्  । कारखाना सरकारीको कब्जामा लिनुको साथै उक्त कारखानाको मालिकहरुलाई जे...

आइएस आक्रमणमा २० सिरियाली सेनाको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ ०२, २०७३

बेरुत (लेबनान), १ जेठ । सिरियाली इश्लामिक स्टेट (आइएस) जिहादी समूहद्वारा सिरियाली अस्पतालमा गरिएको आक्रमणमा शनिबार २० जना सुरक्षाकर्मीको मृत्यु भएको जनाइएको छ । सिरियाको पूर्वमा अवस्थित दैयरएजर शह...

राहुल गान्धीलाई बमले उडाईदिने धम्की
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २८, २०७३

एजेन्सी । भारतीय कांग्रेस उपाध्यक्ष राहुल गान्धीलाई बमले उडाईदिने धम्की आएको छ । उनलाई पिता स्व. राजीव गान्धीकै हालतमा मार्ने धम्कीआएको हो । भारतको पुड्डुचेरीमा एक चुनावी सभामा यस्तो पुगेका गान्धीलाई ...

यी हुन् पूर्व राजालाई र्‍याफ्टिङ गराउने व्यावसायी
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २१, २०७३

काठमाडौं, २० वैशाख । भारत भ्रमणबाट फर्किने वित्तिकै पूर्व राजा ज्ञानेन्द्र शाहाले त्रिशुली नदिमा र्‍याफ्टीङमा विताए । सार्वजनिक रुपमा कमै देखिने पूर्व राजा शाहाले शनिबार सर्वसाधरणसँग तस्बिर समेत लिन भ...

उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग उनले यसरी देखाए, ‘ब्रेक डान्स’ (भिडियो सहित)
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १७, २०७३

एजेन्सी, १७ वैशाख । रहस्यमयि देश उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग उनले ‘डान्स प्रतियोगिता’मा भाग लिएको कोरियाली सञ्चार माध्यमले दाबी गरेका छन् । उनीहरुले कोरियाली राष्ट्रिय टेलिभिजनलाई उदृत गर्दै उ...

यो भन्दा राम्रो त बोकोहरामसँग थियो
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख ०७, २०७३

काठमाडौ,७ चैत्र . १७ बर्ष की जाराको कथा धेरै त्रासदीपूर्ण छ । वास्तवमा कथा हो चरमपन्थी गुट बोको हरामको चंगुलबाट फिर्ता आएकि एक जनी महिलाको । यो गुट उत्तर पश्चिम नाइजेरिया र छिमेकि देशहरुका हजारौ मान्छ...

काबुलमा बम विस्फोट कयौ घाइते
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख ०७, २०७३

एजेन्सी, ७ बैशाख । अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले भनेका छन राजधानी काबुलमा भएको बम विस्फोटमा कयौ मान्छेहरुको मृत्यु भएको छ । गृहमन्त्रालयका प्रवक्ता सादिक सादिकीले भने एक आत्मघाती हमलाकारीले एक ग...

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सारीका कारण सामाजिक सञ्जालमा हंगामा
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०६, २०७३

बीबीसी, भारतकी विदेश मन्त्री सुष्मा स्वराज र ईरानका राष्ट्रपति हसन रुहानीबीच भएको भेटवार्ताको समयमा स्वराजले लगाएको पहिरनको विषयमा सामाजिक सञ्जालमा प्रश्न उठेको छ । विदेश मन्त्रालयका प्रवक्ता विकास स्...

अन्डर वर्ल्ड डन छोटा राजन विरुद्ध जबरजस्ति असुली र हत्या प्रयासको मुद्दा
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०५, २०७३

बीबीसी हिन्दि । छोटा राजन समूहविरुद्ध भारतीय प्रहरी एजेन्सी सीबीआईले दुई मुद्दा दर्ता गरेको छ । उनीमाथि जबरजस्ति असुली र हत्याको आरोपमा नयाँ मुद्दा परेको हो । समाचार एजेन्सी पीटीआईका अनुसार सन् २०१३ म...

दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ०१, २०७३

इस्लामाबाद, १ वैशाख । पाकिस्तानको पूर्वीसहर फैसलाबादमा एक बस र ट्रक र एकआपसमा ठोक्किदा भएको दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम उर्दुले जानकारी दिएको छ । पञ्जाब प्रान्तको फैस...

दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ०१, २०७३

जेनभा, १ वैशाख । सिरियामा गएको पाँच वर्षदेखि जारी रहेको हिंसाको अन्त्यका लागि बुधबारबाट शान्ति वार्ता सुरु भएको खबर छ । उक्त वार्ता जेनेभामा सुरु भएको बताइएको छ । बुधबारबाट सो वार्ता जेनेभामा सुरु भए...

दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र २०, २०७२

बेइजिङ, १९ चैत । चीनमा दुई जना वनरक्षकको जङ्गलमा लागेको डढेलोमा परी मृत्यु भएको र एक जना जलेर गम्भीर घाइते भएको बताइएको छ । नक्कली कागजी नोट र धुप बालेर आफ्ना पुर्खालाई सम्मान गर्ने स्थानीय चाड मन...

भारतमा आकाशेपुल भत्किँदा २२ को मृत्यु, कैयौँ पुरिएको आशङ्का
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १९, २०७२

कोलकाता, १९ चैत । भारतीय उत्तरी राज्य कोलकाताको मध्यभागमा बिहीबार फ्लाइओभर (आकासेपुल) भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । पुल भत्किएको सो स्थानमा कैयौँ व्यक्ति अझै पुरिएको आशङ्का भएकाले सयौँ...

जापानमा ६.१ रिक्टरको शक्तिशालि भूकम्प
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १९, २०७२

टोकियो, १९ चैत । जापानको मिए प्रान्तमा शुक्रबार बिहान ६।१ रिक्टर स्केलको भूकम्प गएको मौसम विज्ञान निकायले जनाएको छ । जापानको प्रमुख द्वीप होन्सुको कन्साई क्षेत्रमा सो भूकम्प गएको बताइएको छ । यस भूकम...

यस्तो छ जहाज अपहरणकारीको इच्छा
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र १६, २०७२

एजेन्सी, काठमाडौ १६ । इजिप्ट एयरको विमान एमएस १८१लाई अपहरण गरे साइप्रसको लारनाका एयरपोर्टमा अवतरण गराउने अपहरणकारीको बारेमा जानकारी बाहिर आउन थालेका छन् । उसको नाम इब्राहिम समाहा हो । उसको उमेर २७ बर्...

इजिप्ट एयरको विमान हाइज्याक
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र १६, २०७२

एजेन्सी, १६ काठमाडौ । एलेक्जेडिया बाट काहिरा गइरहेको इजिप्ट एयरको विमान एमएस १८१ हाइज्याक भएको छ । इजिप्ट एयरले ट्वीट गरेर विमान हाइज्याक भएको पुष्टि गरेको छ । हाइज्याक गरेपछि विमानलाई साइप्रसको लरनाक...

BREAKING NEWS :: भारतको उत्तराखण्डमा राष्ट्रपति शासन लागु
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र १४, २०७२

एजेन्सी, १४ चैत्र । समाचार एजेन्सी पिटिआईका अनुसार उत्तराखन्डमा राष्ट्रपति शासन लागु भएको छ । पीटीआईले सुत्रबो हवाला दिँदै लेखे अनुसार राष्ट्रपति प्रणव मुखर्जीले आईतबार विहानै दस्ताबेजमा हस्ताक्षेर गर...

दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र १४, २०७२

रोम, १४ चैत । पेरिस र ब्रसेल्समा भएको आतङ्कवाद आक्रमणमा संलग्न रहेको आशङ्कमा इटालियन प्रहरीले संदिग्ध एक अल्जेरियाली नागरिकलाई पक्राउ गरेको इटालियन सञ्चार माध्यम आन्साले शानिबार जानकारी दिएको छ । द...

दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ११, २०७२

ताइउन, ११ चैत । चीनमा बुधबार राति भएको खानी दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ । सिन्ह्वाका अनुसार चिनियाँ अधिकारीहरुले त्यहाँ हुने गरेको खानी द...

बेल्जियमको ब्रसेल्स बिमानस्थलमा शक्तिशाली विस्फोट, दर्जनाैंकाे मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०९, २०७२

ब्रसेल्स, ९ चैत । बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थलमा मङ्गलबार बिहान शक्तिशाली विस्फोट भएको समाचार छ । सो विस्फोटमा परी कम्तीमा पनि एक दर्जनकाे  ज्यान गएको छ भने अरु कैयौँ घाइते भएका छन् ।...

पेरिस आक्रमणका आरोपितलाई उपचारपछि हिरासतमा लगियो
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ०७, २०७२

  पेरिस, ६ चैत । गएको वर्ष पेरिस आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ परेका प्रमुख आरोपित सालोह अब्देस्लामको ब्रसेल्सस्थित एक अस्पतालमा उपचारपछि हिरासतमा लगिएको छ । सालेहमाथि अब छिट्टै कानुनी क...

यमनमा भएको आक्रमणको राष्ट्रसंघद्वारा छानबीन माग
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण १७, २०७२

संयुक्त राष्ट्रसंघ, १७ फागुन । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले यमनमा शनिबार भएको हवाई हमलाको सत्य तथ्य छानबीन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताउनुभएको छ । यमनको एक ब्यस्त बजारमा भएको ...

दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण १६, २०७२

काबुल, १५ फागुन । अफगानिस्तानमा शनिबार भएको सुरक्षा कारबाहीमा विभिन्न भागमा कम्तीमा पनि १७ जना संदिग्ध तालिवान लडाकूको मृत्यु भएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ । सो मन्त्रालयले दिएको जानकारीअनु...