मुख्य समाचार

सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सम्झौता
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर ०५, २०८२

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सहकार्यका लागि सम्झौता भएको छ । बिहीबार एक समारोहबिच दुई पक्षबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । शिक्षालाई प्रविधिसँ...

सिमरा तनावको बीच प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रिय सुरक्षा परिषद् बैठक आह्वान
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०४, २०८२

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन् । बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक बस्न लागिएको हो । बाराको सिमरामा उत्...

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०४, २०८२

काठमाडौँ -  नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । गत बिहीबारबाट सूचना टाँसेर तीन पटक सारिएको बैठक फेरि सूचना टाँसेर सारिएको हो । पार्टी केन्द्रीय कार्यालयका मूख्यसचिव कृष्णप्रसाद...

सिमरामा ‘कर्फ्यु’का बीच जेन-जी युवाहरुको प्रदर्शन जारी
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर ०३, २०८२

काठमाडौँ । बाराको सिमरामा एमाले युवा र जेनजी युवाबीच झडप पछि स्थिति असामान्य बन्दै गएको छ । स्थिति नियन्त्रणका लागि कर्फ्यु आदेश लगाइएता पनि जेनजी समूहले सडकमा टायर बालेर प्रदर्शन जारी राखेका छन् । ...

बाराको सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाबीच झडप, उडान रद्द गरि कर्फ्यु आदेश जारी
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर ०३, २०८२

काठमाडौँ । बाराको सिमरास्थित सिमरा विमानस्थल क्षेत्र नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपपछि तनावग्रस्त बनेको छ। झडपका क्रममा प्रदर्शनकारीहरूले विमानस्थलको गेट भत्काएका छन्। यस कारण आजक...

आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा ‘सतबीज’ छर्नेको भीड बढ्दो
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर ०३, २०८२

काठमाडौं । राजधानीका विभिन्न तीर्थस्थलमा आज बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइँदै छ। दिवंगत पितृको आत्मशान्तिका लागि मनाइने यो पर्वमा भक्तजनले विहानैदेखि पशुपतिनाथ, गुह्येश्वरी, बागमती किनारलगायत क्ष...

जेन-जी आन्दोलनका घाइतेलाई थप ‘१५ हजार’ राहत उपलब्ध गराउने सरकारकोे निर्णय
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०२, २०८२

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घाइतेहरूलाई जनही १५ हजार रुपैयाँका दरले थप आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको उपचारमा सहयोग पु–याउन...

विप्लव नेतृत्वको नेकपा (माओवादी)ले पायो ‘गुलाब’ चुनाव चिन्ह
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०२, २०८२

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले दल दर्ताको प्रमाणपत्रसहित चुनाव चिह्न प्राप्त गरेको छ। निर्वाचन आयोगले सोमबार पार्टीलाई दल दर्ता प्रमाणपत्रसंगै ‘गुला...

देशभरबाट ६ लाख २० हजार नयाँ मतदाता थपिए, मंसिर ५ सम्म नाम दर्ता गर्न सकिने 
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०२, २०८२

काठमाडौँ । निर्वाचन आयोगले देशभरबाट ६ लाख २० हजार नयाँ मतदाता नामावलीमा समावेश भएको जनाएको छ। आयोगका अनुसार सोमबार राति ९ बजेसम्म प्राप्त तथ्याङ्कअनुसार यो संख्या दर्ता भएको हो। तीमध्ये ३ लाख ११ हज...

श्री एयरलाइन्स बन्यो सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०२, २०८२

काठमाडौँ । श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर बनेको छ । सुदूरपश्चिम रोयल्स र श्री एयरलाइन्सबीच शुक्रबार काठमाडौँमा एक सम्...

नेपाली कम्युनिष्ट पार्टीले देशव्यापी ‘एकता सन्देश’ सभा आयोजना गर्ने
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले देशभर एकता सन्देश सभाहरू आयोजना गर्ने भएको छ। पार्टीले सोमबार एक् विज्ञप्ती जारी गर्दै प्रदेशदेखि स्थानीय तहसम्म एकता सन्देश सभाको कार्यलातिका सार्वजनिक गरेको हो ...

पत्रकार महासंघका अध्यक्ष शर्माको कार्यकक्षमा तालाबन्दी, महासंघलाई ‘मनोमानी’ ढंगले सञ्चालन गरेको आरोप
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८२

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ। अध्यक्ष शर्माले महासंघलाई स्वेच्छाचारी, एकलौटी र मनोमानी ढंगले सञ्चालन गरेको आरोप लगाउँदै केन्द्...

पत्रकार महासंघका पूर्व अध्यक्षहरुद्वारा महासंघलक्षित टिका-टिप्पणीप्रति ध्यानाकर्षण
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८२

काठमाडौँ । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्षहरू गोबिन्द आचार्य, विपुल पोखरेल तथा अध्यक्ष पदका पूर्वप्रत्याशी रमेश विष्टले पत्रकार महासंघका विषयमा गरिएका बिभिन्न टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएक...

साउदी अरबमा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना, ४२ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८२

काठमाडौँ । साउदी अरबको मक्का–मदिना मार्गमा सोमबार बिहान भएको भीषण बस दुर्घटनामा ४२ जना भारतीय तीर्थयात्रीको मृत्यु भएको भएको छ। मक्का बाट मदिना जाँदै गरेको बस मुफ़्रिहात नजिक एक डीजल ट्यांकरसँग ठोक्किए...

झापामा हात्तीको बथान प्रवेश, वन कार्यालयद्वारा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपिल
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८२

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सवाधान रहन डिभिजन वन कार्यालय झापाले सर्वसाधारणलाई आग्रह गरेको छ । गस्ती र माइकिङ गरेर सर्वसाधारणलाई सचेत बन...

मकवानपुरको भिमफेँदीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८२

काठमाडौँ । मकवानपुरस्थित भीमफेदी गाउँपालिका–५ र भीमफेदी–१ को सिमानामा पर्ने बुङ्दलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरसाइकल आइतबार बिहान करिब ७ बजे मक...

मदन भण्डारी फाउण्डेशन र कलेजबीच आर्थिक ‘लेनदेन’को विवाद, विद्यार्थीद्वारा कलेज प्रशासनसँग स्पष्टीकरण माग
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८२

काठमाडौँ । नयाँ बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजमा हालै आर्थिक व्यवस्थापनसम्बन्धी उत्पन्न विवादलाई लिएर विद्यार्थीहरूले कलेज प्रशासनसँग औपचारिक रूपमा स्पष्टीकरण माग गरेका छन्। कार्तिक १८ र २५ ग...

विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था गर्न सरकारले कानुन संशोधन गर्दै
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८२

काठमाडौं । सरकारले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई पनि निर्वाचनमा सहभागी हुने अधिकार सुनिश्चित गर्न अध्यादेशमार्फत् कानुनी संशोधन गर्ने तयारी गरेको छ। गृह मन्त्रालयले तयार गरेको अध्यादेशको मस...

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरि नियुक्ति पाएकी शिक्षिकाविरुद्ध मुद्दा दायर
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ३०, २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाबिरुद्ध मुद्धा दायर गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सेवा प्रवेश ...

सन्तोष परियार नयाँ शक्ति–प्रगतिशील अभियानमा समाहित हुँदै, मंसिरमा एकता घोषणा
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा समाहित हुने ...

मतदाता नामावली दर्ता अवधि ५ दिन थप
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८२

काठमाडौं -  निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरिएको हो ।...

रास्वपा सचिवालय सदस्य सन्तोष परियारले दिए राजीनामा
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले  राजीनामा दिए। शुक्रबार एक विज्ञप्ती जारी गर्दै पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यता त्यागेको घोषणा गरेका हुन्। उन...

मधेशका ५ सांसदलाई ‘पदमुक्त’ गर्ने सभामुखको निर्णय उपसभामुखद्वारा बदर !
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८२

काठमाडौँ । मधेश प्रदेश सभाका पाँच सांसदलाई पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुख बबिता कुमारी राउत ईशरले खारेज गरेकी छन्। उपसभामुख ईशरले सो निर्णय प्रतिशोधपूर्ण रहेको भन्दै उक्त बदर गरेकी हुन् । स...

युएईमा ‘अलपत्र’ परेका अर्घाखाँचीका थानेश्वरको याचना- ‘निकै कठिन अवस्थामा छु, मलाई नेपाल फर्काइदिनुहोस्’
रीता बुढाथोकी    | बिहिबार, कार्तिक २७, २०८२

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा 'यात्रा प्रतिवन्ध'मा परेका पाणिनी गाउँपालिका–८ अर्घाखाँचीका थानेश्वर घिमिरेले नेपाल फर्किनका लागि पहल गरिदिन अपिल गरेका छन् । प्रतिवन्धका कारण काम गर्न नपाएको ...