काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा चुनाव पूर्ण शान्तिपूर्ण बनाउन सुरक्षा निकायलाई कडा निर्देशन दिएकी छन्। नेपाली सेनाको जंगी अड्डा निरीक्षण गर्ने क्रममा प्रधानमन्त्री कार्कीले...
काठमाडौं। बिदेशमा रहेका नेपालीले समेत त्रिभुवन विश्वविद्यालयमा पढ्न पाउने भएका छन् । त्रिविले विदेशमा रहेका नेपाली विद्यार्थीलाई क्याम्पसकै माध्यमबाट अनलाइन कक्षा उपलब्ध गराउने भएको हो । विश्वविद्य...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज धनगढीमा सन्देश सभा आयोजना गर्दैछ। पार्टी गठन भएपछि पहिलोपटक प्रदेशस्तरमा सन्देश सभा गर्न लागेको हो । आजको सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्...
काठमाडौँ । संसारको अग्लो स्थानमा रहेको तिलिचो तालमा आयोजित रेस्लिङ्ग महाभिडन्तमा रेस्लर भगवती खड्का (युनिका) र अस्मिता (जुरेली) बिजयी भएका छन् । उनीहरुले अमेरिकी खेलाडीलाई हराउँदै विजयी भएका हुन् । ...
भक्तपुर । मिड भ्याली माध्यमिक विद्यालय कलेजले दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२ को आयोजना गरेको छ। मध्यपुरठिमी स्थित कलेज प्राङ्गणमा आयोजित प्रदर्शनीमा उपत्यका भित्रका ६७ ...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिगतमा दलितका मुद्धा संवोधन गर्न नसकेको बताएका छन् । बिहीबार सातदोबाटोस्थित प्रचण्ड निवासमा पुगेको ...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू जेनजी पुस्ताका युवाहरुको अभिभावक बन्न इच्छुक रहेको बताएका छन्। बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता सभामा बोल्दै...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने रानीतिक दलहरूको संख्या १६ पुगेको छ। बिहिबार थप चार राजनीतिक घटक समाहित भएसंगै नेकपामा समाहित हुने पार्टीको संख्या १६ पुगेको हो । कात्तिक १९...
मोरङ । सुनसरीको गढी, बर्जु गाउँपालिका, दुहवी र इनरुवा नगरपालिकाका अति विपन्न परिवारका लागि निर्माण गरिएका एक सय नयाँ घर हस्तान्तरण गरिएको छ । गढी गाउँपालिका–२ स्थित कोलर्हवा सामुदायिक ग्राममा मंगलबार ...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)र जनता समाजवादी पार्टी (जसपा)बीच आज एकता हुने भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेकपा र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपा समूहबीच आज औपचारिक एकता...
काठमाडौँ । हङ्कङको ताइ पोस्थित 'वाङ फक कोर्ट' आवासीय परिसरमा बुधबार दिउँसो लागेको भीषण आगलागीले कम्तीमा ४४ जनाको ज्यान गएको छ। ४० जनाको घटनास्थलमा र चार जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ । घटना...
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जसपा, नाउपा र रामुपाले एउटै चिन्हमा चुनाव लड्ने सहमति गरेका छन् । तीन पार्टीले सहमति गर्दै जाँतो चिह्नमा चुनाव लड्न बुधबार निर्वाच...
काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको पहलमा गठन भएको उज्यालो नेपाल पार्टी र दलित अभियन्ता खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो नेपाल पार्टी’ले आगामी निर्वाचनमा एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने सहमति ...
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनीमा संलग्न रहेको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्। कानुनका बिद्यार्थी समेत रहेका ढुंग...
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा प्रदर्शन भएको छ। जेनजी पुस्ताका युवाहरूले बुधबार बिहान धनगढी बजार क्षेत्रमा प्लाकार्डसहित सडकमा उत्रिएर बस्नेतको बिरोधमा ...
काठमाडौँ । गत ३ महिनदेखि आफ्नो मागका लागि आवाज उठाउँदै आएका जेनजी लिडर मिरज ढुङ्गानाले सरकारप्रति लक्षित गर्दै आन्दोलन तीव्र बनाउने चतावनी दिएका छन्। सरकारले जेनजी पुस्ताको आवाज नसुनेको भन्दै ढङ्गानाल...
काठमाडौँ । रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा घरभित्रै पुरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। २२ वर्षीया तरिमा खातुनको शव कोठाभित्र गाडिएको अवस्थामा फेला परेको हो । खातुनको सोमबार राति हत्...
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल दर्ताका लागि तोकिएको समय आज सकिँदैछ । बुधबार साँझ ५ बजेसम्म निर्वाचन आयोगमा दल दर्ता गराउन सकिने निर्वाचन आयोग...
काठमाडौं । आयोजक रेडियन्ट पब्लिकको दुई टोली ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेको छ । रेडियन्ट पब्लिकको सिनियर ब्वाइज र सिनियर गल्र्स टोली फाइनलमा पुगेको...
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। विघटित प्रतिनिधिसभाका तर्फबाट एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेत...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापनपत्र बुझ्न समय नदिएको भन्दै मिरज ढुंगाना समूहले मंगलबार पनि सिंहदरबार गेटअगाडि प्रदर्शन जारी राखेको छ । सोमबारदेखि निरन्तर आन्दोलन गर्ने निर्णय गरेअनुसार...
काठमाडौं- हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएको छ । यही १८ कात्तिकमा खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन निर्वाचन पुगेको थियो । जसलाई आयोगले आइतबार दर्ता...
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिको विषयमा बाहिर आएका समाचारप्रति प्रधानमन्त्री कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आद...
काठमाडौँ- जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरू गर्न थालेको भन्दै मुभमेन्टले बहिस्कारको चेतावनी समेत दिएको छ । सोम...